Browsing Category
राष्ट्रिय
जंगली बँदेल ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा, किसानलाई धपाउन र मार्न अनुमति
काठमाडौ/फागुन १२
वन तथा वातावरण मन्त्रालयले किसानको बालीनालीमा क्षति पुर्याउँदै आएको जंगली बँदेललाई एक वर्षका लागि ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरेको छ।
नेपाल सरकारको निर्णय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३०को…
कुलमान घिसिङ चुनावी दौडाहामा, ८ फागुनमा पुनर्वास आउँदै
कञ्चनपुर/ ६ फागुन
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ फागुन ८ गते पुनर्वास आउने भएका छन्। पुनर्वासको आईबिआरडी बजारमा आयोजना हुने चुनावी सभालाई उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
उज्यालो नेपाल पार्टीका तर्फबाट कञ्चनपुर जिल्ला…
प्रतिकूल मौसमको सम्भावना रहेको भन्दै पुनर्वास नगरपालिकाले जारी गर्यो सतर्कता सूचना
कञ्चनपुर/८ माघ ।
पुनर्वास नगरपालिकाले आगामी केही दिनमा प्रतिकूल मौसमको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
नगरपालिकाको स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रद्वारा जारी सूचनाअनुसार जल तथा मौसम विज्ञान विभागले…
निर्वाचनको कारण सर्यो एसइई, परीक्षा चैत १९ गतेदेखी (तालिका सहित)
काठमाडौँ/७ माघ।
देशभर सम्पन्न हुने निर्वाचनका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सरेको छ। राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा आगामी चैत १९ गतेदेखि सञ्चालन हुने औपचारिक जानकारी दिएको छ।
यसअघि बोर्डले चैतको पहिलो साताबाट…
प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारी दर्तामा धरौटी रकम तोकियो
काठमाडौं/ ४ माघ
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागी उम्मेदवारी दर्तामा लाग्ने धरौटी रकम तोकेको छ । आयोगले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार उम्मेदवारी दर्ता गर्दा १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने व्यवस्था गरिएको हो।…
आज मध्यरातदेखि देशभर निर्वाचन आचारसंहिता लागू
काठमाडौँ/४ माघ
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले आज मध्यरातदेखि ‘निर्वाचन आचारसंहिता, २०८२’ लागू गर्ने निर्णय गरेको छ। आयोगको आज बसेको बैठकले निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा…
कांग्रेसमा विभाजन, महामन्त्रीद्वय गगन–विश्व साधारण सदस्यबाटै निलम्बित
काठमाडौं/ ३० पुस ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कडा कारबाही गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा बसेको बैठकले पार्टी नीति र विधान विपरीत गतिविधि गरेको…
राहत शिक्षकको नाममा आर्थिक संकलन नगर्न केन्द्रीय समितिको आग्रह
काठमाडौँ/२९ पुस।
नेपाल राहत शिक्षक केन्द्रीय समितिले राहत शिक्षकलाई स्थायी शिक्षक दरबन्दीमा समायोजन गर्ने विषयलाई लिएर भ्रामक सूचना फैलाउँदै आर्थिक संकलन भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
समितिले शिक्षा मन्त्रालयसँग स्थायी…
म्यादी प्रहरीको भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना भर्ती गरिँदै
काठमाडौं / २४ पुस ।
सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरी (निर्वाचन प्रहरी) को भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै भोलि पुस २५ गतेदेखि माघ १ गतेसम्म देशभरका सबै…
आज मंगलबारको देशभरको मौसमी अवस्था
काठमाडौं/२२ पुस।
देशभर पश्चिमी वायूको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ।
दिउँसो तराई…
वीरगञ्जमा कर्फ्यू आदेश जारी
काठमाडौं/२१ पुस
वीरगञ्जमा कर्फ्यू आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले धार्मिक सद्भाव कायम राख्न र सम्भावित अशान्ति रोक्न निषेधाज्ञा जारी गरेको जनाएको छ।
धनुषामा मस्जिद तोडफोडको घटनापछि वीरगञ्जमा मुस्लिम समुदाय र हिन्दूवादी…
सुदूरपश्चिमका चार जिल्लामा सवारी दुर्घटना, चार जनाको मृत्यु
धनगढी, १२ पुस
सुदूरपश्चिम प्रदेशका विभिन्न चार जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। कैलालीमा दुई जना तथा कञ्चनपुर र डडेल्धुरामा एक–एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
कैलालीको लम्कीचुहा नगरपालिका–३…
पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव- बाघ द्वन्द्व
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना गर्न सुरु गरिएको छ । निकुञ्जभित्र क्यामरा जडान गरेर माघ गणना थालिएको वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द शर्माले बताए ।
उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्ला…
धनगढीमा आदिवासी जनजाति अधिकार कार्यान्वयनसम्बन्धी प्रशिक्षण सम्पन्न
कैलाली, भदौ १७ ।
नेपाल आदिवासी जनजाति महासंघ थरुहट खसान (सुदूरपश्चिम) प्रदेश समन्वय परिषद्को आयोजनामा धनगढीमा “UNDRIP र ILO 169 सम्बन्धी NEFIN सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन” विषयक एक दिने प्रशिक्षण तथा…
पुनर्वासमा शिक्षक महासंघको दुई घण्टा धर्ना, ज्ञापनपत्र बुझाइयो
कञ्चनपुर, भदौ १३ ।
नेपाल शिक्षक महासंघको केन्द्रीय निर्देशनअनुसार पुनर्वास नगर समितिले पुनर्वास नगरपालिकाको कार्यालय अगाडि शुक्रबार दुई घण्टा धर्ना बसेर प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद रिजाललाई ध्यानाकर्षण पत्र बुझाएको छ।
नेपाल…
राहत शिक्षकको चौथो केन्द्रीय बैठक सम्पन्न, चरणबद्ध आन्दोलनको चेतावनी
काठमाडौं/ असार ३१
नेपाल राहत शिक्षक केन्द्रीय समितिको चौथो पूर्ण बैठक मिति २०८२ असार २७ र २८ गते काठमाडौंस्थित क्यापिटल हिल कलेजमा सम्पन्न भएको थियोे । सोही बैठकमा अध्यक्ष नवीन सिंह धामीको अध्यक्षतामा विभिन्न महत्त्वपूर्ण निर्णयहरू लिइएको…
विद्यालय शिक्षा ऐनको विरोधमा राहत शिक्षकद्वारा आन्दोलन घोषणा
काठमाडौं/असार २९
विद्यालय शिक्षा ऐनमा रहेका प्रावधानको विरोधमा राहत शिक्षकहरूले देशव्यापी विरोध आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। आज आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत राहत शिक्षकहरूले पुत्ला दहनदेखि अनशनसम्मका…
राहत शिक्षकको व्यवस्थापन माग गर्दै प्रेस विज्ञप्ति सार्वजनिक
काठमाडौँ/असार १७
नेपाल राहत शिक्षक केन्द्रीय समितिले असार १७ गते एक प्रेस विज्ञप्ति जारी गर्दै देशभरका करिब ४० हजार राहत शिक्षकहरूको न्यायिक व्यवस्थापनको माग गर्दै राज्यको उदासीन नीतिप्रति गम्भीर आपत्ति जनाएको छ। दुई दशकदेखि सामुदायिक…
कर्मचारीको तलब नबढ्ने, महँगी भत्ता भने रु. ५ हजार पुग्ने
काठमाडौँ, १५ जेठ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत अभावका कारण राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि सम्भव नभएको स्पष्ट पार्नुभएको छ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि राजस्व र व्ययको…
सुदूरपश्चिममा मातृभाषा शिक्षाको नमूना विकास सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
कञ्चनपुर, जेठ ८।
सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित महाकाली बहुमुखी क्याम्पस, बेलौरीमा "सरकारी कामकाजको भाषा तथा मातृभाषा शिक्षाको नमूना विकास सम्बन्धी अन्तर्क्रिया कार्यक्रम" सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रम भाषा आयोग, काठमाडौँको…