Browsing Category
स्थानीय
पुनर्वासमा लो भोल्टेज समस्या समाधानका लागि वैकल्पिक व्यवस्था गरिने
कञ्चनपुर/५ फागुन ।
पुनर्वासमा लो भोल्टेज समस्या समाधानका लागि वैकल्पिक व्यवस्था गरिने भएको छ । पुनर्वासमा गर्मीयाम सुरु भएसँगै विगतमा झै यो वर्ष पनि लो भोल्टेजको समस्या दोहोरिन सक्ने भएकाले सो समस्या समाधानका लागी नेपाल विद्युत प्राधिकरण…
पुनर्वास ६ स्थीत सिद्धार्थ पब्लिक स्कूलको २२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
कञ्चनपुर/२४ माघ ।
पुनर्वास–६ स्थित सिद्धार्थ पब्लिक स्कूलले सनिवार विद्यालय प्राङ्गणमा २२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम धुमधामका साथ सम्पन्न गरेको छ।
पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी रानाको प्रमुख आतिथ्यमा सम्पन्न…
पुनर्वास ६ स्थीत सिद्धार्थ पब्लिक स्कूलको २२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
कञ्चनपुर/9२४ माघ ।
पुनर्वास–६ स्थित सिद्धार्थ पब्लिक स्कूलले सनिवार विद्यालय प्राङ्गणमा २२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम धुमधामका साथ सम्पन्न गरेको छ।
पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी रानाको प्रमुख आतिथ्यमा सम्पन्न…
बेलौरी नगरपालिका र अनसनकर्ता केशव बोहराबीच ३ बुँदे सहमति, आमरण अनसन अन्त्य
बेलौरी । बेलौरी नगरपालिकामा विभिन्न मागहरू राख्दै आमरण अनसनमा बस्नुभएका बेलौरी नगरपालिका वडा नं. ६ निवासी केशव कुमार बोहरा र बेलौरी नगरपालिका कार्यालयबीच आज मिति २०८२ साल माघ २३ गते ३ बुँदे सहमति भएको छ। सहमति भएपछि बोहराले आफ्नो आमरण अनसन…
निर्वाचन आचारसंहिताका कारण पुनर्वास महोत्सव–२०८२ को मिति परिवर्तन हुने
कञ्चनपुर/१० माघ ।
निर्वाचन आचारसंहिताका कारण पुनर्वास महोत्सव–२०८२ को मिति परिवर्तन हुने भएको छ ।
पुनर्वास उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुने भनिएको पुनर्वास महोत्सव–२०८२ को मिति निर्वाचन आचारसंहिता लागू भएका कारण परिवर्तन हुने…
कञ्चनपुर–१ मा युवाहरुको पहलमा ‘उज्यालो नेपाल पार्टी’को अभियान विस्तार
कञ्चनपुर/ १ माघ
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा युवाहरूको पहलमा उज्यालो नेपाल पार्टीको संगठन विस्तार अभियान सुरु भएको छ। “सक्षम नेतृत्व, पारदर्शी शासन र उज्यालो भविष्य” भन्ने मूल नारासहित अघि बढाइएको अभियान युवाहरूको संगठनात्मक…
पुनर्वास–९ मा हात्तीको बथानद्वारा बाली नष्ट, किसान राहतको प्रतीक्षामा
कञ्चनपुर/२६ पुस ।
पुनर्वास नगरपालिका वडानम्बर ९ मा प्रवेश गरेको जंगली हात्तीको बथानले उखु, तोरी र गहुँ लगायतका बालीमा ठूलो क्षति पुर्याएको छ। अचानक खेतबारीमा पसेको हात्तीको बथानले किसानले लगाएको बाली नष्ट गरेपछि स्थानीय किसान चिन्तित…
“कञ्चनपुर १ को विकासलाई पूर्णता दिन प्रतिबद्ध छु”-पूर्व मन्त्री बिना मगर
कञ्चनपुर/२७ पुस ।
पूर्व खानेपानी मन्त्री तथा नेकपा नेतृ बिना मगरले कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ को विकास र समृद्धिको खाका आफ्नो कार्यकालमै सुरु भएको बताउँदै त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको बताउनुभएको छ।
बेलौरीको खुला मञ्चमा आयोजित…
अत्यधिक जाडोका कारण पुनर्वास नगरपालिकामा विद्यालयमा थप ३ दिन विदा
कञ्चनपुर/२२ पुस ।
अत्यधिक चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै पुनर्वास नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयमा थप ३ दिन जाडो विदा दिएको छ।
पुनर्वास नगरपालिका नगर कार्यपालिकाको कार्यालयले…
पुनर्वास नगरपालिकाका सबै विद्यालयमा दुई दिन जाडो विदा
कञ्चनपुर/२० पुस ।
अत्यधिक चिसो बढेसँगै विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै पुनर्वास नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन जाडो विदा दिने निर्णय गरेको छ।
पुनर्वास नगरपालिका…
पुनर्वासमा ‘गाउँले’ संस्थाद्वारा ३५ थान कम्बल वितरण
कञ्चनपुर, १८ पुस ।
सेवा नै धर्म हो भन्ने मूल मन्त्रका साथ विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूद्वारा स्थापित ‘गाउँले’ संस्था ले पुनर्वास नगरपालिका–०७ मा न्यानो कम्बल वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
बढ्दो शीतलहरलाई मध्यनजर…
अत्यधिक जाडोका कारण बेलौरी नगरपालिकाभित्रका विद्यालयमा दुई दिन विदा
कञ्चनपुर/१६ पुस
अत्यधिक जाडोका कारण बालबालिका, शिक्षक तथा विद्यालय कर्मचारीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि कञ्चनपुरको बेलौरी नगरपालिकाले नगरभित्र सञ्चालित सबै विद्यालयमा दुई दिन विदा दिने निर्णय गरेको छ।
नगर कार्यपालिकाको…
पुनर्वास नगरपालिकालाई व्यवसायी दाउत तामाङको सहयोग
कञ्चनपुर/असोज २
पुनर्वास नगरपालिकालाई व्यवसायी दाउत तामाङले सहयोग गर्नुभएको छ ।
व्यवसायी तामाङले पुनर्वास नगरपालिकालाई ४ थान कम्प्युटर, २ थान दराज, २ थान टेबल र २ थान प्रिन्टर उपलब्ध गराउनुभएको हो ।
जेनजी Gen Z आन्दोलनको क्रममा केही…
पुनर्वासमा बाली उपचार शिविर संचालन हुने
कञ्चनपुर, भदौ ६।
पुनर्वासमा बाली उपचार शिविर संचालन हुने भएको छ ।
बाली संरक्षण प्रयोगशाला, सुन्दरपुर कञ्चनपुरको आयोजनामा पुनर्वास नगरपालिका–१, अंशुवर्मा बस्तीमा बाली उपचार शिविर संचालन हुने भएको हो।
शिविर आगामी २०८२ भदौ ११ गते (बुधबार)…
पुनर्वासमा रानाथारु समुदायको तीजको अवसरमा १ दिन स्थानीय विदा
कञ्चनपुर/साउन ८ ।
पुनर्वास नगरपालिकाले राना थारु समुदायले विशेष महत्वका साथ मनाउने तीज पर्व २०८२ को अवसरमा १ दिन स्थानीय विदा दिने निर्णय गरेको छ। तीज पर्व साउन ११ गते परेको हुँदा, सोही दिन नगरपालिकाका सम्पूर्ण कार्यालयहरूमा विदा…
पुनर्वासमा अजिङ्गरले आक्रमण गर्दा एकजना घाईते
कञ्चनपुर/असार २९
पुनर्वासमा अजिङ्गरले आक्रमण गर्दा एकजना सामान्य घाईते भएका छ्न ।
उखुबारीमा गोडमेल गरिरहँदा अजिङ्गर देखिएपछि नियन्त्रण गर्न खोज्दा अजिङ्गरले पुनर्वास–६ निवासी सोमराज बिकको हातमा आक्रमण गरेको हो।
पुनर्वास नगरपालिका वडा नं…
मुख्यमन्त्रीसहित मन्त्रीहरूको पुनर्वास भम्रण, प्यारातालदेखि रानाथारु संग्राहलयसम्म अवलोकन
कञ्चनपुर, २५ असार ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह सहित मन्त्रीहरूको टोली पुनर्वास नगरपालिकाको भम्रणमा पुगेका छन्। पुनर्वास नगरपालिकाको सभाहलमा आयोजित एक अनौपचारिक कार्यक्रममा नगर प्रमुख तोय प्रसाद शर्माले मायाको चिनो…
नेपाल शिक्षक महासंघ पुनर्वास नगर समितिद्वारा चौध बुँदे ज्ञापनपत्र पेश
कञ्चनपुर/ आषाढ १७
नेपाल शिक्षक महासंघ पुनर्वास नगर समितिले पुनर्वास नगरभित्रको शैक्षिक सुधार तथा शिक्षक–कर्मचारीको पेशागत हकहितका लागि माग राख्दै नगर प्रमुखलाई १४ बुँदे ज्ञापनपत्र बुझाएको छ।
महासंघले नगर कार्यपालिकालाई बुझाएको…
पुनर्वास नगरपालिकाको नीति तथा कार्यक्रम : आधुनिक कृषि, पूर्वाधार र डिजिटल सुशासनतर्फको अग्रसरता
कञ्चनपुर, असार १०
पुनर्वास नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर उप–प्रमुख भुलिया कुमारी रानाले १७औं नगरसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले समावेशी विकास, दिगो पूर्वाधार…
लालझाडीमा २०औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा कार्यक्रम सम्पन्न
कञ्चनपुर/जेठ २२
-लाल बहादुर एस.के.
जातीय भेदभाव तथा छुवाछुत मानव सभ्यताको कलङ्क भएको भन्दै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सिंह सार्कीले सबैलाई समान अधिकार र सम्मानको प्रत्याभूति दिलाउन समावेशी समाज निर्माणको…