web analytics
Browsing Category

अर्थ-वाणिज्य

पुनर्वासमा माघ २२ देखि फागुन ३ सम्म ‘पुनर्वास महोत्सव–२०८२’ आयोजना हुने

कञ्चनपुर/माघ ५ । पुनर्वास उद्योग वाणिज्य संघको आयोजनामा पुनर्वास नगरपालिकाको पैसट्ठी विगाहमा आगामी माघ २२ गतेदेखि फागुन ३ गतेसम्म ‘पुनर्वास महोत्सव–२०८२’ आयोजना हुने भएको छ। महोत्सवको तयारीबारे सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको…

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, विहीबार मध्यरातदेखि लागू

काठमाडौं/माघ २ नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार घटाइएको नयाँ मूल्य विहीबार मध्यरात १२ बजेदेखि लागू भएको हो। नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ३ रुपैयाँले घटेर १५६ रुपैयाँ…

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौं/ १ माघ । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन…

सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गर्ने क्रम जारी,

काठमाडौँ/ ३० पुस । नेपाली बजारमा सुनचाँदीको मूल्यले बुधबार पनि उकालो यात्रा जारी राखेको छ। लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि मंगलबार पनि सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो। उक्त दिन…

नेपाली बजारमा सुन–चाँदीको मूल्यले फेरि बनायो नयाँ कीर्तिमान

काठमाडौँ, २९ पुस । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यससँगै…

नेपाली बजारमा सुन–चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (पुस २७) छापावाल सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले वृद्धि भएको हो। मूल्य वृद्धिसँगै उपभोक्ताले एक तोला छापावाल सुन किन्न २ लाख ७०…

फेरि उकालो लाग्यो सुनको मूल्य, चाँदी घट्यो

काठमाडौँ/२५ पुस । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेर २ लाख ६७ हजार ८००…

ह्वात्तै घट्यो सुनको भाउ, कति पुग्यो नयाँ दर?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर २ लाख ६५ हजार ७०० रुपैयाँमा झरेको छ।…

घट्यो सुनको मूल्य, चाँदीमा वृद्धि

काठमाडौँ/२३ पुस नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ। मंगलबार एकैदिन तीन हजार एक सय रुपैयाँले उकालो लागेको सुनको भाउ बुधबार प्रतितोला चार सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी…

सुनको मूल्यमा उच्च वृद्धि

काठमाडौ/२१ पुस । आज सोमबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महांघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँले वृद्धि भएको छ। यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको…

सुनचाँदीको मूल्यमा एकाएक उछाल

काठमाडौँ/१८ पुस । केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य शुक्रबार एकाएक बढेको छ। नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ उल्लेख्य रूपमा वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५९…

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ/पुस १६ नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ ले मूल्य घटाइएको हो। त्यस्तै, हवाई इन्धनतर्फ आन्तरिक…

सुनको मूल्यमा नयाँ रेकर्ड, हालसम्मकै उच्च विन्दुमा

काठमाडौ/ ११ पुस । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। पछिल्ला दिनदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। आज सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ, जुन…

कालिका बजार व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन

पुनर्वास /साउन २६ पुनर्वास नगरपालिका–३ स्थित कालिका बजार व्यवस्थापन समितिको नयाँ समिति गठन गरिएको छ। निर्वाचन प्रक्रियाबाट गठन भएको नयाँ समितिको अध्यक्षमा मान ब. तामाङ निर्वाचित भएका छन्। उपाध्यक्षमा बिष्णु अधिकारी, सचिवमा किशोर…

श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, अब मासिक १९ हजार ५ सय ५० रुपैयाँ

काठमाडौँ/२ साउन । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नयाँ पारिश्रमिक दर सार्वजनिक गरेको हो। अब चिया बगानबाहेकका नेपाली श्रमिकको…

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ /३० असार नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १…

कुलमान गएपछि घाटा बढ्यो, प्राधिकरणले विद्युत् महसुल बढाउने तयारी

काठमाडौं, १९ वैशाख। नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल वृद्धि गर्ने तयारी थालेको छ। शुक्रबार श्वेतपत्र सार्वजनिक गर्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तीन वर्षदेखि समायोजन नभएको महसुल अब समयानुकूल समायोजन गरिने…

ईन्धन डिपोमा आगलागी हुने डरले धनगढीवासी रातभर निदाउँदैनन

कैलाली/२३ कार्तिक । धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह-माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन् । डिपोका…

पुनर्वासमा एन आई सी.एशिया लघुवित्तको वित्तीय जागरणको प्रभातफेरी कार्यक्रम सम्पन्न

कञ्चपुर, चैत्र ११ एन.आर्ई.सि. एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कञ्चनपुर जिल्लाको पुनर्वासमा वित्तीय जागरण अभियान तथा Global money week 2024 अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सनिवार सम्पन्न गरेको छ। संस्थाले पुनर्वास शाखा…