Browsing Category
राष्ट्रिय
पुनर्वासमा शिक्षक महासंघको दुई घण्टा धर्ना, ज्ञापनपत्र बुझाइयो
कञ्चनपुर, भदौ १३ ।
नेपाल शिक्षक महासंघको केन्द्रीय निर्देशनअनुसार पुनर्वास नगर समितिले पुनर्वास नगरपालिकाको कार्यालय अगाडि शुक्रबार दुई घण्टा धर्ना बसेर प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद रिजाललाई ध्यानाकर्षण पत्र बुझाएको छ।
नेपाल…
राहत शिक्षकको चौथो केन्द्रीय बैठक सम्पन्न, चरणबद्ध आन्दोलनको चेतावनी
काठमाडौं/ असार ३१
नेपाल राहत शिक्षक केन्द्रीय समितिको चौथो पूर्ण बैठक मिति २०८२ असार २७ र २८ गते काठमाडौंस्थित क्यापिटल हिल कलेजमा सम्पन्न भएको थियोे । सोही बैठकमा अध्यक्ष नवीन सिंह धामीको अध्यक्षतामा विभिन्न महत्त्वपूर्ण निर्णयहरू लिइएको…
विद्यालय शिक्षा ऐनको विरोधमा राहत शिक्षकद्वारा आन्दोलन घोषणा
काठमाडौं/असार २९
विद्यालय शिक्षा ऐनमा रहेका प्रावधानको विरोधमा राहत शिक्षकहरूले देशव्यापी विरोध आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। आज आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत राहत शिक्षकहरूले पुत्ला दहनदेखि अनशनसम्मका…
राहत शिक्षकको व्यवस्थापन माग गर्दै प्रेस विज्ञप्ति सार्वजनिक
काठमाडौँ/असार १७
नेपाल राहत शिक्षक केन्द्रीय समितिले असार १७ गते एक प्रेस विज्ञप्ति जारी गर्दै देशभरका करिब ४० हजार राहत शिक्षकहरूको न्यायिक व्यवस्थापनको माग गर्दै राज्यको उदासीन नीतिप्रति गम्भीर आपत्ति जनाएको छ। दुई दशकदेखि सामुदायिक…
कर्मचारीको तलब नबढ्ने, महँगी भत्ता भने रु. ५ हजार पुग्ने
काठमाडौँ, १५ जेठ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत अभावका कारण राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि सम्भव नभएको स्पष्ट पार्नुभएको छ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि राजस्व र व्ययको…
सुदूरपश्चिममा मातृभाषा शिक्षाको नमूना विकास सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
कञ्चनपुर, जेठ ८।
सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित महाकाली बहुमुखी क्याम्पस, बेलौरीमा "सरकारी कामकाजको भाषा तथा मातृभाषा शिक्षाको नमूना विकास सम्बन्धी अन्तर्क्रिया कार्यक्रम" सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रम भाषा आयोग, काठमाडौँको…
बुद्ध जयन्तिमा सुदूरपश्चिममा माछा-मासु बिक्री वितरण नगर्न तामाङ घेदुङको अनुरोध
धनगढी/बैशाख २८
आगामी बैशाख २९ गते मनाइने २५६९औं बुद्ध जयन्तिको अवसरमा नेपाल तामाङ घेदुङ – सुदूरपश्चिम प्रदेश कार्यसमितिले सुदूरपश्चिम प्रदेशभरि माछा-मासुजन्य वस्तुको विक्रीवितरण नगर्न हार्दिक अनुरोध गरेको छ।
तामाङ घेदुङले एक प्रेस…
कुलमान घिसिङको बर्खास्तीप्रति नेपाल तामाङ घेदुङ सुदूरपश्चिमको विरोध
धनगढी/बैशाख २७
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेपछि नेपाल तामाङ घेदुङ सुदूरपश्चिम प्रदेश कार्यसमितिले उक्त कदमको कडा विरोध जनाएको छ।
नेपाल सरकारले मन्त्रिपरिषदको निर्णय अनुसार…
वरिष्ठ वामपन्थी नेता प्रदीप नेपालको निधन
काठमाडौं, २३ वैशाख।
वरिष्ठ वामपन्थी नेता, पूर्वमन्त्री तथा साहित्यकार प्रदीप नेपालको मंगलबार दिउँसो निधन भएको छ। उनी लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित थिए र काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालको सघन उपचार कक्ष (ICU) मा उपचाररत थिए।…
निजी विद्यालयलाई गुठीमा रुपान्तरण गर्न उपसमितिमा सहमति
काठमाडौं/बैशाख २२
निजी विद्यालयलाई अनिवार्य रूपमा शैक्षिक गुठी (सेवामुखी संस्था) मा रुपान्तरण गर्न संसदीय उपसमितिमा सहमति जुटेको छ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठन गरिएको उपसमितिले विद्यालय शिक्षा…
विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने घोषणा
काठमाडौं, १९ वैशाख ।
सरकारले विद्यालय शिक्षा विधेयक यही बर्षे अधिवेशनबाट पारित गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालय शिक्षा प्रणालीमा…
शिक्षक आन्दोलनको सहमति प्रति राहत शिक्षकको समर्थन, शिक्षा ऐनमार्फत माग सम्बोधनको अपेक्षा
काठमाडौं, वैशाख १९
नेपाल शिक्षक महासंघको नेतृत्वमा सञ्चालन गरिएको शैक्षिक आन्दोलनको सहमतिप्रति नेपाल राहत शिक्षक केन्द्रीय समितिले सकारात्मक समर्थन जनाएको छ।
केन्द्रीय समितिको हालै सम्पन्न बैठकले महासंघ र सरकारबीच भएको सहमति तथा…
विद्यालय कर्मचारीले गरे आन्दोलनको घोषणा, आर्थिक अनियमितताको आरोप
काठमाडौँ, १८ बैशाख ।
विद्यालय कर्मचारीहरूले नेपाल शिक्षक महासंघ र सरकारबीच भएको नौ बुँदे सहमतिमा आफूहरूलाई बेवास्ता गरिएको गुनासो गरेका छन्। सहमति आफूहरूलाई मान्य नहुने बताउँदै उनीहरूले छुट्टै आन्दोलनको तयारी थालेका छन्।
बुधबार भएको…
सरकार र शिक्षकबीच सहमति, मन्त्रिपरिषद् बैठकपछि सार्वजनिक गरिने
काठमाडौँ, १७ बैशाख ।
चैत २० गतेदेखि विभिन्न माग राख्दै आन्दोलनरत शिक्षक महासंघ र नेपाल सरकारबीच अन्ततः सहमति भएको छ। बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सम्पन्न छलफल सकारात्मक निष्कर्षमा पुग्दै दुबै पक्षबीच सहमति कायम भएको हो।…
फर्जी पत्रकै आधारमा पक्राउ परेका रेशम चौधरी, अदालतको आधिकारिक पत्रपछि रिहा
काठमाडौं, बैशाख १७
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी कारागारबाट रिहा भएका छन्।
डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालका अनुसार, सर्वोच्च अदालतबाट आएको आधिकारिक पत्रको आधारमा चौधरीलाई रिहा गरिएको हो।
यसअघि,…
सर्वोच्च अदालतको आदेशपछि रेशम चौधरी पक्राउ, पार्टी एकीकरण कार्यक्रम स्थगित
काठमाडौं, १७ वैशाख – नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी सर्वोच्च अदालतको आदेशपछि सोमबार पक्राउ परेका छन्।
टीकापुर घटनामा जन्मकैद सजाय पाएका चौधरीलाई २०८० जेठ १५ गते राष्ट्रपतिबाट आममाफी दिइएपछि जेलमुक्त गरिएको थियो। तर…
वार्ताको लागि हिडनुभन्दा अघि लेखे आन्दोलन जारी छ
काठमाडौं /१३ बैशाख
शिक्षक महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सरकारसंग वार्ताको लागि हिडनुभन्दा अघि आन्दोलन जारी रहेको कुरा फेसबुकमा लेखेका छ्न ।
सरकार र आन्दोलनरत शिक्षक महासंघबीच शनिबार बिहान वार्ता हुँदैछ।वार्ताका लागि सरकारले बिहान…
आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र फर्किन सर्वोच्चको आदेश
काठमाडौ /११ बैशाख ।
सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्किन आदेश दिएको छ।
बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै तीन दिनभित्र फर्किन भनेको छ।
‘आन्दोलनरत शिक्षकहरूका जायज र…
२३ औं दिनमा आन्दोलनको स्वरूप बदलियो, सडकमै रक्तदान
काठमाडौ, बैशाख ११ ।
काठमाडौंमा तेईस दिनदेखि आन्दोलन गरीरहेका शिक्षकहरूले आज आन्दोलनको स्वरुप परिवर्तन गरेर सडकमै रक्तदान कार्यक्रम गरेका छन् ।
यसअघि उनीहरुले शिक्षा ऐन जारी गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी गर्ने र सडकमै…
रघुजी पन्त शिक्षामन्त्री नियुक्त, के शिक्षा क्षेत्रको समस्या समाधान होला ?
काठमाडौ /बैशाख १०।
नेकपा एमालेका नेता तथा प्रतिनिधि सभाका समानुपातिक सांसद रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन्।…