web analytics
Browsing Category

खेलकूद

स्व. प्रकाश दाहाल स्मृति सातौँ अरनिको सैनिक कपको उपाधि आयोजक टिमलाई

कञ्चनपुर/२५ पुस । पुनर्वास नगरपालिका–२ स्थित अरनिको खेलमैदानमा सम्पन्न स्व. प्रकाश दाहाल स्मृति सातौँ अरनिको सैनिक कप खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक अरनिको खेलकुद विकास समितिले जितेको छ। बिहीबार साँझ भएको फाइनल खेलमा आयोजक…

पुनर्वासको बुद्ध बस्तीमा असोज ११ देखि १५औँ रनिङ चाँदीकप खुला पुरुष फुटबल प्रतियोगिता हुने

कञ्चनपुर, १४ भदौ। पुनर्वास नगरपालिका–७ बुद्ध बस्ती (च गाउँ) स्थित श्री सिद्धार्थ युवा क्लबको आयोजनामा हुने १५औँ संस्करणको रनिङ चाँदीकप खुला पुरुष फुटबल प्रतियोगिता आगामी असोज ११ गतेदेखि सुरु हुने भएको छ। आयोजक समितिका अनुसार…

पुनर्वासमा खुल्ला व्यायामशालाको उद्घाटन

कञ्चनपुर, जेठ ३ सुदूरपश्चिम प्रदेश सरकारका कृषि, भूमि तथा सहकारी मन्त्री माननीय वीर बहादुर थापा ज्युको पहलमा पुनर्वास नगरपालिका–६ स्थित त्रिभुवनबस्तीको प्रतिभा नगर टाउन बजारमा निर्माण गरिएको खुल्ला व्यायामशालाको विधिवत् रूपमा उद्घाटन…

अत्तरियामा सुपकै ठूलो “बिगबुल फिटनेस जिम एण्ड जुम्बा”को भव्य उद्घाटन

कैलाली/२० बैशाख । प्रदेशकै सबैभन्दा ठूलो भनिएको फिटनेस केन्द्र 'बिगबुल फिटनेस, जिम एण्ड जुम्बा' को सनिवार एक कार्यक्रम विच भव्य उदघाटन भएको छ । लोटस गल्लि, अत्तरियामा अवस्थित यस केन्द्रको उद्घाटन समारोह बिहान ९ बजे सुरु भएको थियो । 'The…

पुनर्वासमा खुल्ला पुरुष भेट्रान फुटबल प्रतियोगिताको दोस्रो संस्करण २०८१ आजबाट सुरु

कञ्चनपुर/ १० फागुन पुनर्वास ३ खेलकुद विकास समिति (कालिका युवा क्लव र राम युवा क्लव पुनर्वास ३) कंचनपुरको आयोजनामा "जेष्ठ नागरिक स्मृति तथा सम्मान मेयर कप वडा स्तरिय फुटबल प्रतियोगिता र जेष्ठ नागरिक स्मृति तथा सम्मान कप खुल्ला पुरुष भेट्रान…

केबीए ग्लोबल र लिबर्टी कलेजको सहकार्यमा अन्तरकलेज क्रिकेट प्रतियोगिताको आयोजना

सिड्नी । विश्वका विभिन्न देशबाट सेवा दिइरहेको केबीए ग्लोबल र काठमाडौँस्थित लिबर्टी कलेजको सहकार्यमा अन्तरकलेज क्रिकेट प्रतियोगिता हुने भएको छ। आउँदो बिहीबारदेखि भेलोसिटी एसिनामा प्रतियोगिता आयोजना हुन लागेको हो। प्रतियोगिताबारे जानकारी…

पुनर्वासमा वडा अध्यक्ष कपको सम्पुर्ण तयारी पुरा ,खेल कार्तिक २३ देखि शुरू हुने

-किशोर तामाङ कञ्चनपुर २२ कार्तिक, २०८१ पुनर्वासमा वडा अध्यक्ष कपको सम्पुर्ण तयारी पुरा भएको छ । कञ्चनपुरको पुनर्वासमा जिल्ला निर्वाचन क्षेत्र नं. १ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता-२०८१ वडा अध्यक्ष कपको सम्पुर्ण तयारी…

साफ महिला च्याम्पियनसिप : नेपाल र बंगलादेश भिड्दै, घरेलु मैदानमा उपाधि जित्ने मौका

काठमाडौं । नेपाल बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गर्दै पहिलोपटक साफ (दक्षिण एसियाली फुटबल महासंघ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदै छ । सन् २०१० मा बंगलादेशबाट सुरुवात भएको साफ च्याम्पियनसिपमा…

स्केटिङ्ग खेल सिक्न चाहनेहरुका लागि पुनर्वासमा सुरु भयो डिजे स्केट ल्याण्ड

कञ्चनपुर, ४ साउन स्केटिङ्ग खेल सिक्न चाहनेहरुका लागि पुनर्वासमा डिजे स्केट ल्याण्ड नामक स्केटिङ्ग स्कुल सुरु भएको छ । शुक्रबार एक कार्यक्रम विच सो डिजे स्केट ल्याण्डको विधिवत उदघाटन भएको हो ।पुनर्वासका युवा उद्यमी दाउत तामाङको लगानीमा लामो…

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०ः सुदुरपश्चिम आईकनको मनोनयन सार्वजनिक

धनगढी / ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । आगामी असार १२ गते धनगढीको एसटिएस सिनेमा हलमा आयोजना हुने अवार्डका ८ विधा मध्ये सुदुरपश्चिम आईकन पुरुष र महिला विधा सार्वजनिक गरिएको हो । सुदुरपश्चिम…

पुनर्वासको राम बस्तीमा वडास्तरीय पुरुष तथा खुल्ला भेट्रान फूटबल प्रतियोगिता सम्पन्न

 कञ्चनपुर, बैशाख ५। गत चैत २४ गतदेखि पुनर्वास ३ मा सुरु भएको वडास्तरीय पुरुष तथा खुल्ला भेट्रान फूटबल प्रतियोगिता गत सम्पन्न भएको छ । जेष्ठ नागरिक स्मृति तथा सम्मान कप नामाकरण गरिएको सो फुटबल प्रतियोगिता जेष्ठ नागरिकको स्मृति तथा सम्मानमा…

पुनर्वासको राम बस्तीमा वडास्तरीय पुरुष तथा खुल्ला भेट्रान फूटबल प्रतियोगिता सुरु

कञ्चनपुर, २४ चैत्र । पुनर्वासको राम बस्तीमा सनिवारदेखि वडास्तरीय पुरुष तथा खुल्ला भेट्रान फूटबल प्रतियोगिता सुरु भएको छ । जेष्ठ नागरिक स्मृति तथा सम्मान कप नामाकरण गरिएको सो फुटबल प्रतियोगिता जेष्ठ नागरिकको स्मृति तथा सम्मानमा गरिएको हो ।…

पुनर्वासको राम बस्तीमा आगामी चैत्र २४ देखि वडास्तरीय पुरुष तथा खुल्ला भेट्रान फूटबल प्रतियोगिता…

कञ्चनपुर, १२ चैत्र । पुनर्वासको राम बस्तीमा आगामी चैत्र २४ देखि वडास्तरीय पुरुष तथा खुल्ला भेट्रान फूटबल प्रतियोगिता हुने भएको छ । जेष्ठ नागरिक स्मृति तथा सम्मान कप नामाकरण गरिएको सो फुटबल प्रतियोगिता जेष्ठ नागरिकको सम्झना तथा सम्मानमा…

पुनर्वासको अरनिको बस्तीमा सैनिक फुटबल प्रतियोगिता शुरु

कञ्चनपुर, २१ माघ । पुनर्वासको अरनिको बस्तीमा अरनिको सैनिक फुटबल प्रतियोगिता शुरु भएको छ । अरनिको युवा क्लबको आयोजनामा आइतबारदेखि सुरु भएको सो फुटबल प्रतियोगितालाई पूर्व खानेपानी मन्त्री बिना मगरले उदघाटन गरेकी छिन । उदघाटन कार्यक्रममा…

पुनर्वासी युवामा व्यायाम प्रति आकर्षण बढदै

कञ्चनपुर,२० माघ । पछिल्लो समय कञ्चनपुरको ग्रामीण क्षेत्र पुनर्वासमा व्यायाम प्रति युवाहरूको आकर्षण बढदै गएको छ । शारीरिक रुपमा आफुलाई फिट र स्वस्थ राख्न बिहान र बेलुकाको समयमा व्यायामशाला धाउनेहरुको संख्या दिनानुदिन बढदै गएको छ ।…

पुनर्वासका पत्रकार,बडि बिल्डर तथा प्रशिक्षक रञ्जित लामा सम्मानित

कञ्चनपुर, मङ्सिर २७ । पुनर्वासका पत्रकार तथा बडि बिल्डर एवम् प्रशिक्षक रञ्जित लामा सम्मानित भएका छ्न । बुधबार पुनर्वास नगरपालिका-५ मा अवस्थित भानु युवा क्लबद्वारा आयोजित वडास्तरीय चौथो भानु कप फुटबल प्रतियोगिताको समापन समारोहमा लामा…

पुनर्वासमा फूटबल: आयोजक टिम नवोदयले उचाल्यो प्रतियोगिताको उपाधि

कञ्चनपुर, १५ बैशाख । पुनर्वास नगरपालिका -९ स्थित श्री नवोदय युवा क्लवले आयोजना गरेको 'प्रथम नवोदय खुल्ला पुरुष प्रतियोगिता' को उपाधि आयोजक टिमले उचालेको छ। शुक्रवार बिचफाटाको खेल मैदानमा भएको फाइनल खेलमा आयोजक टिम श्री नवोदय युवा क्लबले…

पुनर्वासको श्री नवोदय जीवनशक्ति यूवा क्लबको आयोजनामा पुरूष खुला फुटबल प्रतियोगिता सुरु

कञ्चनपुर/पुनर्वास ९ स्थीत श्री नवोदय जीवनशक्ति यूवा क्लबको आयोजनामा पुरूष खुला फुटबल प्रतियोगिता सुरु भएको छ । सनिवार एक कार्यक्रम बिच प्रतिनिधि सभा सदस्य तारालामा तामाङले पानसमा दिप प्रज्ज्वलन गरेर प्रतियोगिताको उदघाटन गर्नुभयो । नव वर्ष…

लालझाडी ११ द्वारा थ्री स्टार क्लबलाई सम्मान

कञ्चनपुर,१४ चैत । कञ्चनपुरको लालझाडी युवा क्लब ११ ले थ्री स्टार क्लबलाई स्वागत तथा सम्मान गरेको छ ।   मंगलबार एक कार्यक्रमका बिच क्लबको मैदानमा नेपाली राष्ट्रिय फुटबलको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै लालझाडी ११ ले थ्री…

पुनर्वास ९ स्थित श्री नवोदय जीवनशक्ति यूवा क्लबले फूटबल प्रतियोगिताको आयोजना गर्दै

कञ्चनपुर, १३ चैत । पुनर्वास ९ स्थित श्री नवोदय जीवनशक्ति यूवा क्लबले नयाँ वर्ष २०८० को अवसर पारेर आगामी बैशाख २ गतेबाट पुरूष खुला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सोमबार क्लबले पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता बारे जानकारी…