web analytics
Browsing Category

राजनीति

कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया सुरु

काठमाडौं/२९पुस । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिले मंगलबारबाट औपचारिक रूपमा निर्वाचन कार्यक्रम अघि बढाएको जनाएको छ । काठमाडौँको…

गोरखा–१ बाट चुनाव लड्ने सुधन गुरुङको घोषणा

। ‘हामी नेपाल’ नामक संस्थाका संयोजक तथा जेन–जी अगुवा सुधन गुरुङले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन्। गुरुङले गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने औपचारिक घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जाल…

रवि कुलमानको वान-टु-वान वार्ता

काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न उनकै निवास पुगेका छन्। स्रोतका अनुसार रवि लामिछानेको निवासमा दुवैबीच वान–टु–वान वार्ता भएको हो। भेटमा पार्टी समायोजन,…

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं/२४ पुस । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेट झण्डै तीन घण्टा चलेको बताइएको छ। प्रधानमन्त्रीका प्रेस विज्ञ रामबहादुर रावलका…

ऊर्जामन्त्री कुलमान घिसिङले दिए राजीनामा

काठमाडौं /२३ पुस। ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्। प्रधानमन्त्रीसँगको भेटका क्रममा मन्त्री घिसिङले हाल…

कुलमान र बब्लु राजनीतिमा संलग्न भएको आरोप, प्रधानमन्त्रीद्वारा राजीनामा माग

काठमाडौं, २२ पुस । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा आवद्ध भई सक्रिय भूमिका निर्वाह गरिरहेको भन्दै मन्त्रीद्वय कुलमान घिसिङ र बब्लु गुप्तासँग राजीनामा मागेकी छन्। प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्मा कुलमान घिसिङ…

नेकपा सुदूरपश्चिम सम्पर्क समितिबाट धनगीरी पार्की (शिशिर पीके) उम्मेदवारमा सिफारिस

काठमाडौं/ १८ पुस नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सम्पर्क समितिले युवा क्लस्टरबाट धनगीरी पार्की (शिशिर पीके) लाई उम्मेदवारीका लागि सिफारिस गरेको छ । सुदूरपश्चिम प्रदेशतर्फ सिफारिस भएका उम्मेदवारहरूमध्ये उनी सबैभन्दा…

राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबिच एकीकरण, भयो सात बुँदे सहमति

काठमाडौ/१५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले एकीकरण गरेका छन्। सोमबार काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई साक्षी राखेर रास्वपा सभापति रवि लामिछाने र उनेपाका अध्यक्ष अनुपकुमार…

सभापतिमा रवि र भावी प्रधानमन्त्रीमा बालेन हुने सहमति

काठमाडौं, पुस १३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहबीच आज ‘महत्वपूर्ण ऐक्यबद्धता सहमति’ भएको छ । दुवै पक्षले नेपालको सामाजिक–राजनीतिक सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण र राष्ट्रिय स्वाभिमानका…

एक दशकमा एक नेता जन्माइरहेको नेपाल, अबको दशकका नेता होलान्– रवि, बालेन र कुलमान ?

काठमाडौ । तीन वर्षअघि बालेन्द्र शाह बालेन, हर्क साम्पाङ र गोपी हमालको उदय अनपेक्षित थियो । २०७९ सालको स्थानीय चुनावमा काठमाडौं महानगरमा शाह, धरान उपमहानगरमा साम्पाङ र धनगढी उपमहानगरमा हमालको अनपेक्षित उदयले तीनवटा सन्देश दिएको थियो । एक–…

पार्टी खोल्ने तयारीमा बालेन,ओलीको निर्वाचन क्षेत्रमा चुनाव लड्ने संकेत

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन साह आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल निर्माणतर्फ निर्णायक ढंगले अघि बढेको संकेत कुपण्डोलमा बुधबार राति भएको गोप्य छलफलले दिएको छ । विभिन्न दलका नेता, जेन–जी अगुवा, कलाकार र सञ्चारकर्मीसँग छुट्टाछुट्टै…

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) पुनर्वास नगर कमिटीको दोस्रो नगर सम्मेलन सम्पन्न, नयाँ नेतृत्व…

कञ्चनपुर / भदौ १४ । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) पुनर्वास नगर कमिटीको दोस्रो नगर सम्मेलन पुनर्वास–१० विकास बस्तीस्थित रानाथारु कचहरी भवनमा शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता…

फेकनको कार्यकारी सदस्यमा रिजन मडैको उम्मेदवारी

शैक्षिक परामर्श व्यवसाय सुदृढ बनाउने विदेशबाट समेत विद्यार्थीलाई नेपालमा अध्ययन गर्न आकर्षित गर्ने वातावरण निर्माणका लागि फेकन मार्फत पहल गर्ने अठोट

नीति तथा कार्यक्रम समय सापेक्ष छ, प्रतिपक्षले रचनात्मक सहयोग गर्नुपर्छ : सांसद लामा

नेकपा (एमाले) सांसद तारा लामा तामाङले सरकारले संसदमा प्रस्तुत गरेका आगामी आव ०८२÷८३ को नीति तथा कार्यक्रम समय सापेक्ष रहेकाले प्रतिपक्षले पनि रचनात्मक सहयोग गर्नुपर्ने बताएका छन्। नीति तथा कार्यक्रममाथि प्रतिधिसभामा भइरहेको छलफलमा…

सांसद तथा पूर्व उपसभामुख तामाङद्वारा संयुुक्त राष्ट्र संघको ध्यानाकर्षण

काठमाडौ । प्रदेश सांसद तथा पूर्व उपसभामुख राधिका तामाङले संयुक्त राष्ट्र संघ (यूएन)लाई नेपाली आदिवासी जनजाति तथा दलित महिलाको अवस्था बारे जानकारी गराउनु भएको छ । सांसद तामाङले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको…

कञ्चनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको अध्यक्षमा शिशिर पिके चयन

काठमाडौ/२६ फागुन । नेकपा माओवादी केन्द्र कञ्चनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको अध्यक्षमा शिशिर पिके चयन भएका छ्न । शनिबार काठमाडौको कोटेश्वरस्थित हिमालय कलेजको बैठक हलमा भएको समन्वय समितिको पाँचौ भेलाले शिशिर पिकेको नेतृत्वमा २१…

राष्ट्रिय स्वतन्त्र पार्टीको पुनर्वास नगर सभापतिमा सुरेश गजुरेल चयन

कञ्चनपुर, १८ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको पुनर्वास नगर अध्यक्षमा सुरेश गजुरेल चयन भएका छन । सोमबार पुनर्वास ३ स्थित पूर्णलक्ष्मी चलचित्र मन्दिरमा बसेको नगर भेलाले गजुरेलको नेतृत्वमा एघार सदस्यीय राष्ट्रिय स्वतन्त्र पार्टी पुनर्वास…

एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत

कञ्चनपुर,२८ चैत । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत चयन भएका छन । मंगलबार पुनर्वासको सम्राट होटलमा आयोजना गरीएको नववर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा पुनर्वास नगरपालिका स्तरीय प्रथम…

नेपालमा जातिय व्यवस्था विरूद्ध क्रान्ति आवश्यक छ : आहुति

कञ्चनपुर/चैत्र १९ नेपालमा सबै खाले विभेद अन्त्यका लागि जात व्यवस्था विरूद्ध क्रान्ति गर्न आवश्यक रहेको चर्चित राजनितीकर्मी तथा राजनीतिक विश्लेषक विश्वभक्त दुलाल (आहुती) ले बताएका छन । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव…

प्रधानमन्त्री प्रचण्डले प्राप्त गरे दोस्रोपटक विश्वासको मत

काठमाडौं । गत पुस २६ मा संसद्बाट करिब ९८ प्रतिशत सांसदको विश्वास जितेर दुई वर्षका लागि ढुक्क बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई महिनामै सदनबाट पुनः विश्वासको मत लिनुभएको छ । सोमबार प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट…