web analytics

सुधन गुरुङ उठेको गोरखा–१ मा बिहान ११ बजेपछि मतगणना सुरु हुने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत गोर्खा क्षेत्र नम्बर–१ मा शनिबार (फागुन २३) बिहान ११ बजेपछि मतगणना सुरु हुने भएको छ।
बिहीबार (फागुन २१) मतदान सम्पन्न भए पनि विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलनमा ढिलाइ भएकाले मतगणना सुरु गर्न नसकिएको थियो। शनिबार बिहान सबै मतपेटिका संकलन भइसकेपछि गणनाको तयारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
गोरखा–१ मा प्रमुख उम्मेदवारहरु रास्वपाका सुधन गुरुङ, एमालेका रामचन्द्र (आरसी) लामिछाने, नेकाका प्रेम खत्री तथा नेकपाका हरि अधिकारी प्रतिस्पर्धामा छन्।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.