सिमरी–चकमली सडकमा ४६ वटा सडक बत्ती जडान, औपचारिक उद्घाटन
पुनर्वास, असोज २१ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा पर्ने सिमरी–चकमली सडकखण्डमा सडक बत्ती जडान गरी औपचारिक रूपमा मंगलबार उद्घाटन गरिएको छ।
पुनर्वास नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारको संयुक्त लगानीमा दोदा नदीदेखि सिमरी पुल…