Browsing Category
धर्म/संस्कृति
कञ्चनक्षोईलिङ्ग गुम्बालाई विभिन्न दाताबाट साढे चार लाखभन्दा बढी सहयोग
कञ्चनपुर/५ माघ
पुनर्वास नगरपालिका–३, आई.बि.आर.डि. क्षेत्रमा अवस्थित श्री कञ्चनक्षोईलिङ्ग गुम्बालाई विभिन्न दाताबाट उल्लेखनीय आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको छ। गुम्बाको धार्मिक तथा संरचनागत विकासका लागि २०८२ माघ ३ गते एकै दिन विभिन्न…
पुनर्वास ३ राम बस्तीमा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै
कञ्चनपुर/ २७ पुस। पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित रामबस्ती, कुंकरमा बोम्बो नाच, मेन्दो माया नाचसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
आयोजकका अनुसार कार्यक्रम २०८२ साल पुष ३० गते साँझ ६ बजेदेखि माघ १ गते दिउँसो ४ बजेसम्म…
पुनर्वासमा २८६२ औँ ल्होछार महोत्सव आयोजना गरीने
कञ्चनपुर/२७ पुस ।
नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति कञ्चनपुरको बैठकले तामाङ समुदायको महान पर्व ल्होछार विशेष कार्यक्रमसहित मनाउने निर्णय गरेको छ। सनिवार नेपाल तामाङ घेदुङ्ग कञ्चनपुरको अरनिको बस्ती स्थीत कार्यालयमा जिल्ला कार्यवाहक…
दिगो शान्ति स्थापनाका लागि धर्मको भुमिका बिषयक संवाद काठमाडौमा सम्पन्न !
कृष्ण बहादुर बुढा
असोज ५, काठमाडौ ।
दिगो शान्ति स्थापनाका लागि धर्मको भुमिका बिषयक संवाद काठमाडौमा सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय शान्ति दिवस ( २१ सेप्टेम्बर) को अवसर पारेर बहाई जनसम्पर्क मामिला कार्यालयको आयोजनामा उक्त संवाद आयोजना…
लालझाडीमा गंगा दशहरा मेला जेठ २१ गतेदेखि सुरु हुने
कञ्चनपुर/ जेठ १४ ।
कञ्चनपुरको लालझाडी गाउँपालिका–२ स्थित दोदा नदीको किनारमा प्रत्येक वर्षझैं यस वर्ष पनि गंगा दशहरा मेला भव्य रुपमा आयोजना हुने भएको छ। गंगा दशहरा मेला–२०८२ आगामी जेठ २१ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने मेला…
पुनर्वासको कोटिहोम मन्दिरमा प्राणप्रतिष्ठा कार्यक्रम हुँदै
लाल बहादुर एस के
पुनर्वास फागुन ४
कञ्चनपुर, फागुन ४ – कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्रमा अवस्थित पुनर्वास नगरपालिका वडा नम्बर ४ स्थित ऐतिहासिक एवं धार्मिक आस्थाको केन्द्र कोटिहोम मन्दिरमा आज फागुन ५ गते एक विशेष धार्मिक कार्यक्रमको आयोजना…
नेपाल तामाङ घेदुङ सुदुरपश्चिम प्रदेशको नयाँ कार्य समिति गठन,अध्यक्षमा बौद्ध लामा सर्वसम्मत
कञ्चनपुर, १७ चैत ।
नेपाल तामाङ घेदुङ सुदुरपश्चिम प्रदेशको नयाँ कार्य समिति गठन भएको छ ।
सनिवार पुनर्वास न्यू सम्राट रेष्टुरेण्टको सभाहलमा सम्पन्न दोस्रो अधिवेशनले बौद्ध लामाको नेतृत्वमा सुदुरपश्चिम प्रदेशको नयाँ कार्यसमिति चुनेको हो ।…
आज ग्याल्पो ल्होछारको अवसरमा सार्वजनिक बिदा
काठमाडौं/२८ फागुन ।
शेर्पा लगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्पो ल्होछार (नयाँ वर्ष) विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् ।
भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार…
पुनर्वासमा चराई महोत्सव तथा होरी विदाई कार्यक्रम सम्पन्न
कञ्चनपुर, चैत ४
पुनर्वासमा चराई महोत्सव तथा होरी विदाई कार्यक्रम सम्पन्न भएको छ ।
राना समुदायको महत्त्वपूर्ण चाड होली पर्वको समापनको अवसर पारेर पुनर्वास नगरपालिकाले चराई महोत्सव तथा होलि विदाई कार्यक्रम आयोजना गरेको हो । पुनर्वास…
लालझाडीमा खखडेहरा पर्वको अवसरमा खखडेहरा महोत्सवको आयोजना
कञ्चनपुर, १ चैत।
कञ्चनपुरको लालझाडीमा खखडेहरा पर्वको अवसरमा खखडेहरा महोत्सवको आयोजना गरिएको छ । दुई दिन सम्म चल्ने सो महोत्सव लालझाडी गाउँपालिकाको आर्थिक सहयोग र समन्वयमा राना कला संस्कृति संरक्षण मञ्चले लालझाडी गाउँपालिका…
भगवान शिवको पुजा आराधना गरि शिवरात्रि मनाइदैँ
काठमाडौ, ६ फागुन ।
हिन्दू धर्मावलम्बीको चाड महाशिवरात्रि आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ ।
कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई…
आज कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरिदै
आज कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त…
पुनर्वास ६ मा कालिका (लमजुङ कालिका) मन्दिरको उद्घाटन सम्पन्
कञ्चनपुर/१० पुनर्वास ६ मा कालिका (लमजुङ कालिका) मन्दिरको उद्घाटन सम्पन्न भएको छ । सोमबार घटस्थापनाको अवसरमा नवनिर्मित सो मन्दिरको उद्घाटन गरिएको हो । मन्दिरको उद्घाटन कार्यक्रम मन्दिर उपभोक्ता समितिका संयोजक भरत बस्नेतको सभापतित्व तथा…
आज श्रीपञ्चमी देशभर विद्याकी देवीको सरस्वतीको पूजा गरिँदै
काठमाडौँ, २३ माघ । आज सरस्वती पूजा, अर्थात् श्रीपञ्चमी देशभर विद्याकी देवी सरस्वतीको आराधनासहित पूजाआजा गरी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व सरस्वतीको पूजा आराधना गरी मनाइन्छ ।
आज संगीत, कला, साहित्य र…
आज सोनाम ल्होछार, सरकाद्वारा सार्वजनिक विदाको घोषणा
काठमाडाै/आज सोनाम ल्होछार तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । तामाङ समुदायमा सोनाम ल्होछारलाई नयाँ वर्षका रुपमा मनाउने गरिन्छ ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश…
तमू ल्होसारमा सार्वजनिक विदा दिन माग
काठमाडौ/गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसार (पुस १५) का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरिएको छ । गुरुङहरूको धार्मिक सामाजिक संस्था तमू प्येल्हू संघद्वारा चितवनमा आयोजित शुभकामना तथा अन्तकृया कार्यक्रममा सहभागी गुरुङहरूले उक्त पर्वमा…
बहाई धर्मावलम्बीहरुको ११ औ पश्चिम क्षेत्रिय अधिवेशन सुरु (फोटो फिचर सहित)
-हेमन्त प्रकाश बुढा कञ्चनपुर/२६ कार्तिक ।
शुक्लाफाँटा नगरपालिकामा बहाई धर्मावलम्बीहरुको ११ औ पश्चिम क्षेत्रिय अधिवेशन सुरु भएको छ ।
बहाई धर्माबलम्बीहरुको प्रशासनिक व्यवस्था अनुसार प्रत्येक बर्ष नोभेम्बरमा अधिवेशन…
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
काठमाडाैं । हिन्दु धर्मावलम्बीहरुले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको…
भौतिक रुपमा गला मिल्न नपाए नि शुभकामना ओइरो सामाजिक सन्जालमा !
कृष्ण बहादुर बुढा
साउन ६
बाँके / इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) का दिन समान्य अवस्थामा नेपालगन्जको बीपी चोकस्थित ईदगाह मस्जिदमा नमाज पढ्नेको भिड लाग्थ्यो । मस्जिदमा नअटाएर बीपी चोक क्षेत्रको फोरलेन सडक बन्द गरेर…
साउन महिनाको पहिलो सोमबार बाँसगढिको ॐ केदारेश्वरधाममा श्रद्धालुको घुइँचो !
कृष्ण बहादुर बुढा
साउन ४
बर्दिया / साउन महिनाको पहिलो सोमबार भवगान शिवको विशेष पूजा आराधना गरी शिवभक्तहरुले वर्त बसेर मनाउँदै छन् ।आज बर्दिया को ॐकेदारेश्रर मा श्रदालु भक्तजनको भिड थियो ।
यस वर्ष कोरोना भाइरसको महामारी…