web analytics
Browsing Category

समाज

सेती प्रादेशिक अस्पतालमा एक महिलाले जन्माईन तीन शिशु

धनगढी – सेती प्रादेशिक अस्पतालमा एक महिलाले एकै पटक तीन शिशुलाई जन्म दिएकी छन्। दार्चुलाको नौगाड गाउँपालिका–३की ३१ वर्षीया बिमला ठगुन्नाले बुधबार बिहान ११:४८ बजे एक–एक मिनेटको अन्तरालमा दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन्। अस्पतालका…

बेलौरीमा भ्रष्टाचार र कुशासनविरुद्ध युवाको आमरण अनशन

कञ्चनपुर/माघ २१ बेलौरी नगरपालिकामा व्याप्त भ्रष्टाचार, बेथिति र कुशासनको विरोधमा एक युवाले आमरण अनशन सुरु गरेका छन्। बेलौरी नगरपालिका–स्थित भिमदत्त चोक (पिपल चौतारा) मा मंगलबारदेखि स्थानीय युवा केशव कुमार बोहरा विभिन्न मागहरू अघि सार्दै…

झोलामा किताब मात्र होइन, सपना पनि दिए ‘झोले’ ले

कञ्चनपुर। सुदूरपश्चिमका चर्चित टिकटक स्टार लोकेश पाल ठकुरी (झोले) ले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई पुस्तक बोक्ने झोला सहयोग गरेपछि सामाजिक सञ्जालमा फेसबुकमा भावुक सन्देश लेखेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–१० स्थित श्री विजय…

पुनर्वासमा २८६२ औँ सोनाम ल्होछार विविध सांस्कृतिक कार्यक्रमसहित मनाइँदै

कञ्चनपुर/४ माघ । तामाङ जातिको महान पर्व २८६२ औँ सोनाम ल्होछार (ता ल्हो–घोडा वर्ष) को पावन अवसरमा पुनर्वास नगरपालिका–३ आईबिआरडी स्थीत पैसठ्ठी बिगाहमा विविध सांस्कृतिक एवम् शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने भएको छ। नेपाल तामाङ घेदुङ…

पहिले साथ, पछि लात : विदेशको सपनामा हराउँदै नेपाली सम्बन्ध

बुटवलको एउटा कलेजमा पढ्दाका दिन थिए। त्यही समय सबिन र प्रविनाबीच प्रेम बस्यो। युवावस्थाको जोश, भविष्यका मीठा सपना र एकअर्काप्रतिको भरोसाले उनीहरूको सम्बन्ध चाँडै गहिरियो। आफ्नी सपनाकी राजकुमारीसँग प्रेममा बाँधिएपछि सबिनले सम्बन्धलाई लुकाएर…

पुनर्वासमा क्यान्सर पीडितलाई आर्थिक सहयोग

कञ्चनपुर/२४ पुस। पुनर्वास नगरपालिका वडा नम्बर २, दशरथ बस्ती निवासी नवीन लामाको श्रीमती कान्छी माया ब्लोन (लामा) लाई बुुधबार आर्थिक सहयोग प्रदान गरिएको छ। विगत केही समयदेखि स्तन क्यान्सरबाट पीडित रहँदै आएकी कान्छीमाया हाल…

धनगढीमा ९३औं तामाङ पहिचान दिवस भव्यतापूर्वक सम्पन्न

कैलाली/ भाद्र ८ नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, कैलालीको आयोजनामा ९३औं तामाङ पहिचान दिवस गत शुक्रबार भव्यतापूर्वक सम्पन्न गरिएको छ। धनगढी १२, जुगेडा ए  गाउँमा सम्पन्न सो कार्यक्रमलाई नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिले आयोजना…

छाउगोठमा सुतिरहेकी महिलाको सर्पदंशबाट मृत्यु, नगरपालिकाद्वारा छाउगोठ भत्काउन निर्देशन

कञ्चनपुर, असार २९ । कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाईँ (आउजी) को सर्पदंशबाट मृत्यु भएको छ। महिनावारीको समयमा घरको आँगनमा बनाइएको छाउगोठमा सुतिरहेकी कमलालाई गएराति करिब १२ बजे सर्पले टोकेको थियो। परिवारले तत्कालै सेती…

छाउगोठमा सुतिरहेकी महिलाको सर्पदंशबाट मृत्यु

कञ्चनपुर/२९ असार कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाईँ (आउजी) को सर्पको टोकाइबाट मृत्यु भएको छ। महिनावारीको समयमा घरको आँगनमा बनाइएको छाउगोठमा सुतिरहेकी कमलालाई गएराति राति करिब १२ बजे सर्पले टोकेको थियो। परिवारजनले…

११५ औं नारी दिवस: महिला अधिकारको वर्तमान अवस्था र चुनौतीहरू

हरेक वर्ष मार्च ८ तारिखमा मनाइने अन्तर्राष्ट्रिय नारी दिवस महिला अधिकार, समानता र न्यायको प्रतीक हो। नेपालमा महिला अधिकारको सवाल सुधारोन्मुख देखिए पनि, अझै धेरै चुनौतीहरू कायम छन्। विकसित देश र अल्पविकसित देशहरूको तुलनामा नेपालमा…

पुनर्वासमा बागेश्वरी माविको ५३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न

लालबहादुर एस.के. पुनर्वास,फागुन १ पुनर्वास नगरपालिका–८ स्थित बागेश्वरी माध्यमिक विद्यालयले आफ्नो ५३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह भव्यताका साथ सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राना श्रवणको अध्यक्षतामा…

भलमन्साहरुको गाउँपालिका स्तरीय एक दिने परामर्शीय भेला सम्पन्न।

कंचनपुर, २९ माघ लाल बहादुर सार्कि कञ्चनपुरको लालझडिमा भलमन्साहरुको गाउँपालिका स्तरीय एकदिने परामर्शिय भेला सम्पन्न भएको छ। नेपालको राष्ट्रिय बहाई समुदाय को आयोजना सम्पन्न भएको कार्यक्रममा समुदायमा सदभाव र एकता स्थापना गर्न…

उज्यालो बेलौरी: नगरप्रमुख पोतिलाल चौधरीको नेतृत्वमा विकासको नयाँ युग

लाल बहादुर एस के पुनर्वास माघ २७ बेलौरी नगरपालिकामा हाल ‘उज्यालो बेलौरी’ नाराका साथ विकासको नयाँ युग सुरु भएको छ। नगरप्रमुख पोतिलाल चौधरीको नेतृत्वमा नगरका विभिन्न क्षेत्रहरूमा उल्लेखनीय सुधार हुँदै आएको छ। सडक, बत्ती र पूर्वाधारमा…

साहित्यिक महोत्सवमा विद्यार्थीको प्रश्न: देशमै बस्ने कि विदेशिने ?

१२ कक्षा सकेपछि विदेश जानु ठीक कि वेठीक ? ह्वाइट हाउस लिटरेचर फिल्म फेस्टिभलको पहिलो दिन प्रायः यहि बिषयमा छलफल भएको छ । महोत्सवको उद्घाटन कार्यक्रममा डा. भगवान कोइरालाले आफू नौ कक्षासम्म घरको काम गर्दै पढेको स्मरण गरे । उनले…

जन्मदिनको अवसरमा कुँवरद्वारा २ लाख बढी नगद तथा खाद्यान्न बितरण

धनगढी २१ माघ । जन्मदिनमा गरिने फजूल खर्चलाई न्यूनिकरण गर्दै सामाजिक क्षेत्रमा खर्चिने सकारात्मक कार्यलाई आत्मसात गर्दै धनगढीका नरेश कुँवरले आफ्नो जन्मदिनको अवसरमा नगद तथा खाद्यान्न बितरण गरेका छन् । लाइन्स क्लब धनगढी, नैनादेवीका सदस्य,…

पुनर्वासमा २८६१ औं सोनाम ल्होछार यसरी मनाईयो (फोटो फिचर सहित)

कञ्चनपुर, १८ माघ पुनर्वासमा २८६१ औं सोनाम ल्होछार विविध साँस्कृतिक एवम् शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाईएको छ । नेपाल तामाङ घेदुङ कञ्चनपुर जिल्ला कार्य समितिको आयोजनामा गत विहिवार सो कार्यक्रममा भएको हो । नेताघे कञ्चनपुर जिल्ला…

पुनर्वासमा एस.पी.एल. एकेडेमीको १९औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

-लाल बहादुर एस के पुनर्वास/माघ १६ पुनर्वास नगरपालिका–३ स्थित एस.पी.एल. एकेडेमीको १९औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय प्रांगणमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुनर्वास नगरपालिका नगर…

पुनर्वासमा लागुऔषध दुर्व्यसन तथा ट्राफिक नियम सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

किशोर तामाङ कञ्चनपुर ,९ माघ २०८१ लागु औषध दुर्व्यसन तथा ट्राफिक नियम सम्वन्धी एकदिने सचेतनामूलक कार्यक्रम पुनर्वास मा सम्पन्न भएको छ । कञ्चनपुर को दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका कै नमुना बिद्यालयको रूपमा परिचित रहेको पुनर्वास वडा नं…

किशोर-किशोरी आध्यात्मिक सशक्तीकरणका लागि सातदिने सेमिनार सम्पन्न

लाल बहादुर एस के पुनर्वास/जेष्ठ १९ कंचनपुरको पुनर्वासमा बहाई समुदाय द्दारा आयोजित किशोर-किशोरी आध्यात्मिक सशक्तीकरणका लागि सातदिने सेमिनार विविध कार्यक्रमका सहित सम्पन्न भएको छ । बिगत सात दिन देखि पुनर्वास नगरपालिकाको वडा नम्बर २ स्थित…

छोराको मायाले जन्माएको हिरायान

धनगढी, १२ बैशाख । कैलाली टिकापुरका हिरालाल चौधरी एघार वर्ष  वैदेशिक रोजगारीको  सिलसिलामा दक्षिण कोरिया बसे । कोरिया बसाईको क्रममा आफ्नो छोरालाई निकै सम्झिरहन्थे । विदेश बस्दा आफ्नो छोराछोरीको याद आउनु स्वभाविकै थियोे । अझै कोरियाका…