पुनर्वासमा चक्कु प्रहारबाट १८ वर्षीय युवकको हत्या, दुई जना नियन्त्रणमा
कञ्चनपुर/वैशाख ८
पुनर्वास नगरपालिकामा गएराति चक्कु प्रहारबाट एक युवकको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिका–५ भानुबस्ती निवासी १८ वर्षीय उज्वल सायरमाथि सोमबार राति करिब १:३० बजे छातीमा चक्कु प्रहार…