Browsing Category
अर्थ-वाणिज्य
शान्तीबजारमा लघुवित्त संस्थाको शान्तीपुर्ण र्याली र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
बर्दिया, चैत्र ७
राजापुर गेरुवा लघुवित्त कर्मचारी मन्चले Global Money Week 2024 को अबसरमा २७ वटा लघुवित्त संस्थाहरूको सयुक्त सहकार्यमा वित्तीय जागरण कार्यक्रम गेरुवा गा.पा. को शान्तीबजार कार्यक्रम सम्पन्न भएको छ । उक्त…
बेलौरीमा खुल्यो जिल्लामै पहिलो तोरीको तेल उद्योग
लाल बहादुर एस के
कञ्चनपुर, माघ २२
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा शुद्ध तोरीको तेल उद्योग संचालनमा आएको छ । सीमावर्ती बेलौरी नगरपालिका ४ नम्बर वडामा शुद्ध तोरीको तेल उद्योग संचालनमा आएको हो ।
बेलौरी तोरीको तेल ब्राण्डिङ्ग…
नेपाल लघुवित्त बैंकर्स संघद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
बर्दिया, चैत २६ ।
नेपाल लघुवित्त बैंकर्स संघ आयोजना र लघुवित्त मिलन केन्द्र भुरीगाँउ, बर्दियाको सह–आयोजानमा लुम्बिनी प्रदेश अन्र्तगत बर्दियाको भुरीगाँउमा वित्तीय साक्षरता राष्ट्रिय अभियान कार्यक्रम सम्पन्न भएको छ ।
बर्दिया जिल्लाको…
पुनर्वासमा बैंकहरुले चर्को ब्याजदर लगाएको भन्दै विरोध प्रदर्शन
कञ्चनपुर, १२ फागुन ।
पुनर्वासमा बैंकहरुले चर्को ब्याजदर लगाएको भन्दै विरोध प्रदर्शन गरिएको छ । पुनर्वास उद्याेग वाणिज्य संघको नेतृत्वमा पुनर्वासका उद्योगी, व्यवसायी तथा सर्वसाधारणले विरोध र्याली गरेका थिए । विरोध र्याली पुनर्वासको टाउन…
अभियान लघुवित्तको कर्जाबाट भैसी पालनमा रमाउदै पिपरीकी जय कुमारी
बाँके/फाल्गुन ११
बाँकोहलपुर नगरपालिका वडा नं ०८, पिपरी वस्ने वर्ष ४७ की जयकुमारी सुनार पिपरीकी उत्कृष्ट कृषकहरु मध्येबाट एक उदाहरणको पात्र हुनुहुन्छ । उहाँको परिवारमा आफु, श्रीमान, एउटा छोरा र बुहारी गरी ४ जना हुनुहुन्छ । १२ कठ्ठा जग्गामा…
अभियान लघुवित्तको तीन प्रदेशमा एकै दिन १३ वटा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
कञ्चनपुर/२९ माघ
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्रामीण भेगका महिलालाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । लघुवित्तको भुरीगाँउ अनुगमन केन्द्र मातहतका सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा सञ्चालित बिभिन्न १३…
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।
निगमका अनुसार पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइको छ ।
पुनर्वासमा दशैको अवसर पारेर दैनिक उपभोग्य सामाग्री पाईने एलसी मार्ट खुल्यो
कञ्चनपुर, १२ असोज ।
दशैको अवसर पारेर पुनर्वासको आईबिआरडी बजारमा एलसी मार्ट आजबाट सञ्चालनमा आएको छ ।
उपभोक्तालाई स्तरीय र सुपथ मूल्यमा दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउने तथा सिमा क्षेत्रको भारतीय बजारमा नेपालीहरु ठगीन जोगाउने उद्देश्य…
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौ /गएको मध्यरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ ।
अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ भने पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मुल्य भने यथावत नै राखिएको निगमले…
फेरि भारतबाट १६ रूपैयाँ घटेर आयो पेट्रोलको मूल्य, नेपालमा नघटने आयल निगमको भनाई
काठमाडौ / इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो।
अन्तर्राष्ट्रिय बजारमा प्रति…
पेट्रोलियम पदार्थको मूल्य घटने सरकारको संकेत
काठमाडौं/सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको भाउ घटाउने संकेत गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गर्दै करका दरहरूमा समायोजन गर्न सकिने…
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,पेट्रोल १९९ पुग्यो
काठमाडौ/५ असार ।
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आईतवार राति १२ः ०० बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले गरेको मुल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर रु १९९ र…
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं/नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो । निगमका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति…
फ़ेरि बढ्यो ईन्धनको भाउ, रुस र युक्रेन युद्धका कारण भाउ बढेको निगमको भनाई
काठमाडौ, जेठ ८ ।
नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ।
निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने छ ।
त्यस्तै…
सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल १७० पुग्यो
काठमाडौ/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि वृद्धि गरेको छ। डिजेल र पेट्रोलमा मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको हो। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि नै लागू हुने गरी मूल्य वृद्धि गर्ने निर्णय गरेको निगमका…
नयाँ बजेटमा सरकारी कर्मचारीको तलब बढ्न सक्ने
काठमाडौं/राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ३ जेठमा बस्नेगरी संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेकी छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सो…
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,पेट्रोल प्रतिलिटर १६० पुग्यो
काठमाडौ/ नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । त्यस्तै डिजेल र मट्टितेल पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य…
सुनको मूल्य प्रतितोला ४०० घट्यो
काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।
यो दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ कायम भएको छ…
फेरि बढ्यो सुनको भाउ,प्रतितोला एक लाख ९ सय रुपैयाँमा कारोबार
काठमाडौ/सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा ११ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि ६ सय रुपैयाँले बढेको हो ।
आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै,…
ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आजदेखि खुला
काठमाडौ/ ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा आज (चैत ८ गते) देखि निष्कासन हुँदै छ। कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो।
निष्कासन गरिएको कुल सेयरमध्ये ९३ हजार ७५० कित्ता सेयर कर्मचारीका लागि…