Browsing Category
राजनीति
प्रदेश सभा सदस्यकाे दाैडमा भक्त बहादुर अधिकारी
-लाल बहादुर एस.के.
कञ्चनपुर , कार्तिक २८ ।
स्वतन्त्र उमेद्वार भक्त बहादुर अधिकारी प्रदेश सभा सदस्यका लागि चुनावी दाैडमा छन । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि हुन गईरहेकाे निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ काे १ बाट…
पाँच वर्षे कार्यकाल विकासका दृष्टिले उपलब्धिमूलक रह्यो : बिना मगर
कञ्चनपुर /२६ कात्तिक
नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बिना मगरले पहिलो प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल विकासका दृष्टिले उपलब्धिमूलक रहेको बताउनुभएको…
बेलौरीका पुर्व प्राचार्य भन्छन्” बिना मगरले चुनाव जितेपछि क्षेत्रको विकास हुन्छ”
कञ्चनपुर/ बेलौरी जनज्योती माविका पूर्व प्राचार्य लाल बहादुर रावतले
बिना मगरले चुनाव जितेपछि १ नम्बर क्षेत्रको विकास हुने दावी गरेका छ्न ।चुनाव प्रचारको सिलसिलामा बेलौरी नगरपालिका ८ कलकत्ता पुगेकी बिना मगरलाई बेलौरी पुर्व शिक्षक एव जनज्योती…
जनताको अपार साथ र समर्थन पाईरहेका छौंः गठबन्धन उम्मेदवार
कञ्चनपुर/कञ्चनपुर १ गठबन्धनका उम्मेदवारहरुले आफुहरुले जनताको अपार साथ र समर्थन पाईरहेको बताएका छ्न ।
आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र १ मा वाम-लोकतान्त्रिक गठबन्धनले निरन्तर…
जनताको मुक्तिका लागि पटक पटक जेल परेका संघर्षशिल नेता बीर बहादुर थापा ‘पातल’ प्रदेश सभा…
लाल बहादुर एस.के.
कञ्चनपुर, १९ कार्तिक
बीर बहादुर थापा(पातल) कञ्चनपुरको राजनीतिक बृत्तमा चर्चित नाम हो । पुनर्वास ग्रामिण भेगका थापाले जिल्लादेखि केन्द्रसम्म राजनीतिक पहुँच बनाएका छन । निरन्तर तीन दशक राजनीतिमा सकृय रहेका थापा अहिले…
लालझाडीका सबै वडामा एमालेकाे एकै साथ सम्पर्क कार्यालय उद्घाटन
लाल बहादुर एस.के.
कञ्चनपुर , कार्तिक १६
नेकपा एमालेले कञ्चनपुरकाे लालझाडी गाउँपालिकाकाे सबै वडामा एकै साथ चुनावी प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गरेकाे छ । प्रतिनिधिसभा सदस्य उम्मेदवार तारालामा तामाङ्ग र प्रदेश सभा…
समग्र विकासका लागि मेराे उमेद्वारी: दीपा चाैधरी
-लाल बहादुर एस.के.
पुनर्वास, कार्तिक ०७। महिला हक अधिकार सहित कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ काे समग्र बिकासका लागि अाफ्नाे उमेद्वारी रहेकाे दीपा चाैधरीले बताएकी छिन । नेकपा माअाेवादी केन्द्र बाट प्रदेश सभा सदस्य समानुपातिक उमेद्वार रहेकी…
पुनर्वासमा विप्लव समूहका दर्जनौँ नेता कार्यकर्ता माओवादीमा प्रवेश
कञ्चनपुर/पुनर्वासमा विप्लव समूहका दर्जनौँ नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका छ्न ।
शुक्रबार नेकपा विप्लव सहित विभिन्न दल परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
यसरी माओवादी प्रवेश गर्नेमा नेकपा विप्लव पुनर्वासका नेता बिर्ख…
पुनर्वासमा वाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन
कञ्चनपुर/कञ्चनपुर निर्वाचन क्षेत्र १(क) मा वाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।
प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर र प्रदेश सभा सदस्यका उम्मेदवार बन्धु रानाले संयुक्त रुपमा…
शहिदहरुले देखाएको बाटो भुल्ने छैन- प्रदेश सभा उम्मेदवार वीर बहादुर थापा
लाल बहादुर एस के
पुनर्वास/कार्तिक १
कञ्चनपुर क्षेत्र नम्बर १ 'क' का प्रदेश सभा सदस्यका उम्मेदवार नेकपा एमालेका नेता वीर बहादुर थापाले शहिद गोविन्द गौतमको परिवारलाई भेटेर सहिदको सालिकमा माल्याअर्पण गरेका छन । सहिद परिवारलाई…
कञ्चनपुरमा पुराना एमाले नेता तथा कार्यकर्ताद्वारा पार्टी त्याग गर्ने सिलसिला कायमै
कञ्चनपुर/ कञ्चनपुरका पुराना एमाले नेता तथा कार्यकर्ताहरुले पार्टी त्याग गर्ने सिलसिला कायमै राखेका छ्न । हिजो आइतबार संयुक्त रुपमा सामाजिक सञ्जाल फेसबुक मार्फत पुनर्वासका पुराना नेता तथा कार्यकर्ताहरुले राजिनामा लेखेर पार्टी छाडेको घोषणा…
चुनावको मुखैमा कञ्चनपुरमा एमालेका पुराना नेता कार्यकर्ताले किन पार्टी छाडदैछ्न ?
कञ्चनपुर, २५ असोज ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मुखैमा कञ्चनपुरमा नेकपा एमालेका पुराना नेता कार्यकर्ताले पार्टी छाडने लहरै चलेको छ ।
उनीहरुले आफ्नो भविष्य पार्टीमा नदेखिएको, टिकट वितरणदेखि पार्टीका गतिविधि, विधी, पद्धति,…
एमालेबाट राजिनामा दिएका खेम सुवेदीले कञ्चनपुर १ बाट प्रतिनिधी सभाका लागी चुनाव लडदै
कञ्चनपुर /नेकपा एमालेबाट राजिनामा दिएर आफूलाई स्वतन्त्र घोषणा गरेका पुराना नेता खेम सुवेदीले कञ्चनपुर १ बाट प्रतिनिधी सभाका लागी चुनाव लडने भएका छन ।
बेलौरीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा आईतवार दिउँसो ३ः३५ बजे सुवेदीले स्वतन्त्र…
कञ्चनपुर क्षेत्रनम्बर १: प्रतिनिधि सभाका ९ जना र प्रदेश सभाका लागि १८ जनाको उम्मेदवारी दर्ता
कञ्चनपुर, २३ असोज । कञ्चनपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि ९ जना र प्रदेश सभा सदस्यका लागि १८ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन अधिकृत कृष्ण प्रसाद नेपालले जानकारी दिए अनुसार, प्रतिनिधि सभा सदस्यका लागि नेकपा…
कञ्चनपुर क्षेत्र १ मा यी हुन वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार संघमा बिना, प्रदेशमा विष्ट र राना
कञ्चनपुर /आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि सत्ताधारी वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारको टुङगो लागेको छ ।
क्षेत्र १मा संघ तर्फ माओवादी र प्रदेश तर्फ नेपाली काँग्रेसले पाएको छ ।
प्रतिनिधी सभा…
एमाले नेता खेम सुवेदीद्वारा पार्टीबाट राजीनामा, स्वतन्त्र भएको घोषणा
कञ्चनपुर, २३ असोज ।
कञ्चनपुरका पुराना एमाले नेता खेम सुवेदीले पार्टीबाट राजिनामा गरेका छ्न ।
उनले हस्तलिखित विज्ञप्ति सामाजिक सञ्जाल फेसबुक मार्फत जारी गर्दै यो जानकारी दिएका हुन । उनले आजैका मितिदेखी आफू स्वतन्त्र भएर बस्ने समेत जानकारी…
यी हुन सुदूरपश्चिममा माओवादी केन्द्रबाट प्रतिनिधि सभाका उम्मेदवार
धनगढी/ माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभाका उम्मेदवारको टुंगो लगाएको छ। माओवादीले प्रतिनिधि सभाको ४ सिट पाएको हो।
कैलाली क्षेत्र नम्बर २ बाट भगतबहादुर बडुवालको टिकट पएका छन्। कैलाली ४ मा कृष्ण चौधरी वा वीरमान चौधरीमध्ये…
नेकपा एमालेले कञ्चनपुर लागि लगायो उम्मेदवारहरुको अन्तिम टुंगो
कञ्चनपुर/नेकपा एमालेले कञ्चनपुरका लागि उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको छ ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा चुनावका लागि नेकपा (एमाले) ले उम्मेदवारहरुको अन्तिम टुंगो
लगाएको हो। कञ्चनपुर जिल्लाका ३ वटै
प्रतिनिधि सभा र ६…
माओवादी केन्द्रले त्रुटि सच्याएर समानुपातिक बन्दसूचीको अन्तिम नामावली बुझायो
काठमाडौँ, असोज १६
नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाएको छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार सुरुको बन्दसूचीमा रहेका प्राविधिक…
आजदेखि निर्वाचन आचारसंहिता लागू
काठमाडौ /प्रतिनिधिसभा र प्रदेश सभाको ४ मंसिरमा हुने निर्वाचनका लागि बुधबार (आज)देखि आचारसंहिता लागू हुँदैछ । स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न १३ भदौमा राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता, २०७९ लाई…