web analytics
Browsing Category

राजनीति

पुनर्वासका पुराना समाजसेवी तथा व्यापारी खेमराज लामिछाने राप्रपाबाट चुनाव लडने

कञ्चनपुर/पुनर्वासका पुराना समाजसेवी तथा व्यापारी खेमराज लामिछाने राप्रपाबाट चुनाव लडने भएका छन । उनी कञ्चनपुर जिल्लाको क्षेत्र न.१ (क)बाट राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रत्यक्ष तर्फबाट प्रदेश सभा सदस्यको लागि चुनाव लडन लागेका हुन । उहाँ…

पुनर्वासमा अनेरास्ववियु (क्रान्तिकारी)को प्रथम नगर सम्मेलन आयोजना हुने

कञ्चनपुर/पुनर्वासमा अनेरास्ववियु (क्रान्तिकारी)को प्रथम पुनर्वास नगर सम्मेलन आयोजना हुने भएको छ । सम्मेलन आगामी असोज पन्ध्र गते हुन लागेको हो । बिहान ११ बजेबाट सञ्चालन हुन लागेको सो सम्मेलन पुनर्वास ६ को सभाहलमा हुनेछ । सम्मेलनमा…

प्रमुख राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची आज पेस गर्दै

काठमाडौं/असोज ३ प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन अन्तरगत समानुपातिक निर्वाचन प्रणालीतर्फ सोमबार उम्मेदवारहरूको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको छ। मंसिर ४ गते तय भएको निर्वाचनका लागि शनिबार रातिबाट प्रतिनिधि तथा प्रदेश सभाको…

पुनर्वासमा बाल दिवसको अवसरमा अखिल क्रान्तिकारीद्वारा मार्चपास कार्यक्रम

कञ्चनपुर/पुनर्वासमा अखिल क्रान्तिकारीले मार्चपास कार्यक्रम सम्पन्न गरेको छ ।अखिल क्रान्तिकारी जनता बहुमुखी क्याम्पस त्रिभुवन बस्तीले बुधबार ५८ औं बाल दिवसको अवसर पारी सो कार्यक्रमको आयोजना गरेको थियोे । मार्चपास कार्यक्रममा पुनर्वास…

कञ्चनपुर क्षेत्र नम्बर १ माओवादीलाई दिने सहमति, पूर्वमन्त्री बिना मगर फेरि चुनाव लडने

कञ्चनपुर/सत्तारुढ गठबन्धनको सीट बाडफाँट कार्यदलमा गरिएको भागबण्डामा कञ्चनपुर १ माओवादी केन्द्रले लिने सहमति जुटेको छ । यो सहमतिसंगै सत्तारुढ गठबन्धनमा आगामी निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. १ बाट पूर्व खानेपानी मन्त्री बिना मगर फेरि…

नेकपा एकिकृत समाजवादी कञ्चनपुरले टुङ्ग्यायाे उमेदवार

-लाल बहादुर एस.के. । कञ्चनपुर, भदाै २८ । ससदिय निर्वाचनको मिति नजिकिदैँ गर्दा आगामी ४ मंसिरमा हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले कञ्चनपुरबाट समेत उम्मेदवारको नाम सिफारिस गरेको छ । पुर्व…

माओवादी निकट थारु मुक्तिमाेर्चा पुनर्वासका उपाध्यक्ष रामकुमार चाैधरी नागरिक उन्मुक्तिमा प्रबेश

-लाल बहादुर एस.के. । बेलाैरी , भदाै २८ । नेकपा माअाेवादी केन्द्रकाे भातृ संगठन थारू मुक्तिमोर्चा नेपाल पुनर्वास नगर कमिटी उपाध्यक्ष राम कुमार चाैधरी नागरिक उन्मुक्ति पार्टीमा प्रबेश गरेका छन । साेमवार बेलाैरीकाे चारघरुवामा अायाेजित…

बेलौरी बेलडाँडीमा माओवादीमा प्रवेश गर्नेको लहर बढ्यो

कञ्चनपुर/२७ भदौ । निर्वाचनको मिति नजिकिदैं जाँदा बेलौरी र बेलडाँडीमा माओवादी प्रवेश गर्नेको लहर बढेको छ । विशेषगरि त्यस क्षेत्रका काँग्रेस एमालेका नेता कार्यकर्ता माओवादीमा प्रवेश गरिरहेका छन् । सोमबार नेकपा माओवादी निर्वाचन क्षेत्र नम्बर…

कञ्चनपुर क्षेत्र १ बाट पुर्वमन्त्री बिना मगर प्रतिनिधि सभाका लागि सर्वसम्मत सिफारिस

कञ्चनपुर/ नेकपा माओवादी केन्द्रले कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवारका लागि बिना मगरको एकल नाम सिफारिस गरेको छ । बिहीबार माओवादी केन्द्र क्षेत्र १को बैठकबाट प्रतिनिधी सभा सदस्य उम्मेदवारका लागि पुर्वमन्त्री…

संविधानको रक्षा गर्न माओवादीलाई भोट हाल्नुपर्छ- पूर्व मन्त्री मगर

कञ्चनपुर, २१ भदौ । माओवादी केन्द्रकी नेतृ तथा पूर्व खानेपानी मन्त्री बिना मगरले वर्तमान संविधानको रक्षा गर्न माओवादीलाई जनताले भोट हाल्नुपर्ने बताउनुभएको छ । पुनर्वास ४ का निवर्तमान वडाध्यक्ष तथा नेकपा ( माओवादी केन्द्र ) पुनर्वास नगर…

एमाले बेलडाँडी इन्चार्ज उपाध्याय माओवादी केन्द्रमा प्रवेस

कञ्चनपुर, २१भदौँ नेकपा एमाले कञ्चनपुरका युवा नेता एव बेलडाँडी गाँउपालिका इन्चार्ज गणेश उपाध्याय नेकपा माओवादी केन्द्रमा प्रवेसका गरेका छन । मंगलबार धनगढीमा नेकपा माओवादी केन्द्रको प्रदेश स्तरिय राजनीतिक प्रशिक्षण कार्यक्रममा एमाले नेता…

एमालेको तर्फबाट कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा वीर बहादुर थापा…

कञ्चनपुर, भदाै २० । आगामी मङ्सिर ४ को निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवारको रुपमा नेकपा एमालेले वीर बहादुर थापालाई उठाउने भएको छ । आईतबार बसेको पार्टीकाे भेलाले थापालाई पहिलो प्राथमिकतामा राखी…

सत्ता गठबन्धन दलहरू सिट बाँडफाँडमा केन्द्रित, आज बैठक बस्दै

काठमाडौं/सरकारले मंसिर ४ गते एकै चरणमा निर्वाचनको मिति घोषणा गरेसँगै मुलुक निर्वाचनमा होमिएको छ। सबै दलले निर्वाचनका मिति घोषणालाई स्वागत गरेका छन् र उनीहरु निर्वाचनको तयारीमा जुटेका छन्। निर्वाचन आयोगले आफ्नो अजृन दृष्टि मंसिर ४ गतेको…

फेरि अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त

काठमाण्डाै/अर्थमन्त्रीमा नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा पुन: नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले…

कञ्चनपुरका लम्साल र मगर माओवादी पोलिटब्यूरो सदस्यमा चयन

कञ्चनपुर/नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेताद्वय लोकेन्द्र लम्साल र बिना मगर माओवादी केन्द्रको पोलिट्ब्यूरो सदस्यमा चयन भएका छन । माओवादी केन्द्रीय कमिटिको बैठकबाट कञ्चनपुरका नेताद्वय लम्साल र मगर पोलिट्ब्यूरो सदस्यमा चयन भएका हुन ।…

अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) के हो ?

काठमाडौं/अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र नेपाली सेनाबीच हुने भनिएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको मस्यौदा बाहिरिएसँगै नेपाली राजनीतिक वृत्त तरंगित भएको छ । प्रस्तावित मस्यौदा बुँदाहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको अब…

पुनर्वासमा प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको नगरस्तरिय प्रथम भेला सम्पन्न

कञ्चनपुर/१८ जेठ पुनर्वासमा प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको नगरस्तरिय प्रथम भेला सम्पन्न भएको छ । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुर जिल्ला सदस्य तथा पुनर्वास नगर ईञ्चार्ज टेक बहादुर विश्वकर्माको सभापतित्वमा सम्पन्न…

पुनर्वासमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण

कञ्चनपुर/जेठ १० पुनर्वासमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ । मङगलबार पुनर्वास नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा निर्वाचन अधिकृत किरण जोशीले नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, एघारै वडाका वडाध्यक्ष, वडासदस्यहरुलाई…

पुनर्वास ६ मा एमालेको पुरै प्यानल विजयी

कञ्चनपुर/६ जेठ । पुनर्वास ६ मा नेकपा एमालेको पुरै प्यानल विजयी भएको छ । नेकपा एमालेको बलियो पकड रहेको यस वडामा एमालेका वडाध्यक्ष पदका उम्मेदवार मित्रसिंह लामाले आफ्नो प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्नुभएको छ । मित्रसिंह लामाले…

पुनर्वासमा एमालेको विजयी सुरुवात

कञ्चनपुर/ पुनर्वास नगरपालिका वडानम्बर २ मा नेकपा एमालेले विजयी सुरुवात गरेको छ । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार एमालेका तर्फबाट वडाध्यक्षका  उम्मेदवार डम्बर बहादुर थापा निर्वाचित भएका छन । माओवादीको गढ मानीने सो…