Browsing Category
राजनीति
स्ववियु निर्वाचन : पुनर्वासको जनता बहुमुखी क्याम्पसमा मिश्रित नतिजा
कञ्चनपुर, ०५ चैत ।
पुनर्वासमा रहेको जनता क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा मिश्रित नतिजा आएको छ । जम्मा २१० जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । जसमध्ये अखिल क्रान्तिकारीका मनोज साउँद ११५ मत प्राप्त गरी स्ववियु सभापतिमा…
पुनर्वासको जनता बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी ) तर्फबाट अध्यक्षमा मनोज…
कञ्चनपुर, ३० फागुन ।
पुनर्वासको जनता बहुमुखी क्याम्पसमा आगामी चैत ५ मा हुन गईरहेको स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी ) तर्फबाट अध्यक्षमा मनोज साउदको उम्मेदवारी परेको छ । त्यसैगरी सचीव पदका लागी अस्मिता पौडेल उम्मेदवारी परेको छ ।
अखिल…
प्रचण्ड-ओली अविश्वासको परिणाम प्रदेशसम्मः तीन प्रदेशका एमाले सरकार संकटमा
काठमाडौ/सात दलीय गठबन्धन टुटेर आठ दलीय मोर्चा बनेपछि केन्द्रदेखि प्रदेशसम्म एमालेको सरकार संकटमा परेको छ। आठ मन्त्रीसहित सरकारमा सहभागी एमाले केन्द्रमा प्रतिपक्षमा रहने सम्भावना बढेको छ भने यससँगै प्रदेश १, गण्डकी र लुम्बिनी सरकार पनि…
नेपाली काङ्ग्रेसको तर्फबाट राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेल
काठमाडौं, फागुन १३ ।
आज विहान सानेपास्थित नेपाली काङ्ग्रेस पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको छ । बैठकमा सहभागी एक…
एमालेको तत्काल सरकार नछाड्ने निर्णय
काठमाडौ/एमालेले तत्काल सरकार नछाड्ने भएको छ।
शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले सत्तारुढ गठबन्धनबीच भएको सहमति कार्यान्वयनमा जोड दिने निर्णय गरेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले प्रवक्ता पृथ्वीसुब्बा गरुङले भने, “सरकार…
फागुन २५ मा यसरी हुदैंछ राष्ट्रपतिको निर्वाचन
काठमाडौ /राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदै छ। शनिबार (फागुन १३) राष्ट्रपतिको उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि…
रास्वपाले सरकार नछाड्ने, गृहमन्त्रीका लागि अझैँ दुई दिन पर्खिने
काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल पार्टी सरकारबाट नबाहिरिने र गृह मन्त्रालयमा दाबी अझैँ दुई दिन पर्खिने निर्णय गरेको…
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, गगनलाई २५ मत
काठमाडाै/नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
बुधवार बिहान सम्पन्न निर्वाचनमा ६४ मत ल्याएर देउवा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी महामन्त्री गगन थापाले २५ मत…
नेम्वाङको प्रस्ताव: माओवादीलाई प्रधानमन्त्री, एमालेलाई राष्ट्रपति
काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच नयाँ सत्ता समीकरणको विषयमा छलफल भएको छ। मंगलबार बिहान खुमलटार पुगेर एमाले उपाध्यक्ष नेम्वाङले प्रचण्डलाई…
को को भए सुदूरपश्चिम प्रदेशसभामा समानुपातिकतर्फबाट एमाले र माओवादीका सांसद
धनगढी/नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सभातर्फका ७ जना समानुपातिक सांसदको टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले पाँच महिला र दुई पुरुष गरेर ७ जनाको नाम टुंगो लगाएको हो ।
एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठककाअनुसार खस आर्यबाट स्वयंम…
मोहना लालझाडीको १७ औ बार्षिक साधारणसभा सम्पन्न
धनबहादुर बिक, कञ्चनपुर ।
मोहना लालझाडी क्षेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुनर्वास १० भिमबस्तिको १७ ओो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभा बाट प्रेमलता देवी गौतम को अध्यक्षतामा ९ सदस्यीय नया सञ्चालक समिति…
कञ्चनपुरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण
कञ्चनपुर/ गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनबाट निर्वाचित कञ्चनपुरका सबै उम्मेदवारहरुलाई सोमवार प्रमाणपत्र वितरण गरिएको छ ।
निर्वाचन आयाेगकाे कार्यालय कञ्चनपुरले नवनिर्वाचित उमेद्वारहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेकाे हाे । प्रतिनिधी सभा…
कञ्चनपुरमा मतगणना सम्पन्न, प्रत्यक्षतर्फ दुई स्थानमा कांग्रेस र एकमा एमाले विजयी
कञ्चनपुर , ९ मङ्सिर ।
कञ्चनपुरमा प्रतिनिधि सभाका तीन वटै निर्वाचन क्षेत्रहरूकाे प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भइसकेकाे छ । प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लामा सोमबार अपराह्नबाट मतगणना सुरु…
कञ्चनपुर १ मा प्रदेशतर्फ वीर बहादुर थापा र दिवानसिंह विष्ट निर्वाचित
कञ्चनपुर/कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (२)मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पल्लवराज भट्टलाई हराउँदै उनी सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।…
महेश बस्नेतलाई पराजित गर्दै दुर्लभ थापा निर्वाचित
काठमाडौँ/ भक्तपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन् । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा भएको मतगणना अनुसार उनले नेकपा (एमाल)का महेश बस्नेतलाई नौ सय ५९ को…
बिना मगरले दिईन मतदातालाई धन्यवाद !
०४ मंसिर, कंचनपुर
कंचनपुर क्षेत्र नम्बर १ कि प्रतिनिधि सभा उम्मेदवार बिना मगरले सम्पुर्ण मतदातालाई धन्यवाद दिएकि छन। आफ्नो आधिकारिक फेसबुक पेजमा पोस्ट गर्दै उम्मेदवार मगरले अमुल्य मतदान गर्ने सम्म्पुर्ण मतदाता र निर्वाचनलाई शान्तिपुर्वक…
प्रदेश सभा सदस्य उम्मेदवार बीर बहादुर थापाले दिए सम्पुर्ण मतदातालाई धन्यवाद !
०४ मंसिर, कंचनपुर कंचनपुर क्षेत्र नम्बर १, १ का प्रदेश सभा उम्मेदवार बीर बहादुर थापाले सम्पुर्ण मतदातालाई धन्यवाद दिएका छन। मतदान शान्तिपुर्णा तवरबाट सम्पन्न गरेकोमा आफ्नो…
प्रदेश सभा उम्मेदवार बीर बहादुर थापाले गरे मतदान!
०४ मंसिर, कंचनपु
कंचनपुर क्षेत्र नम्बर १ क का प्रदेश सभा उम्मेदवार बीर बहादुर थापाले कंचनपुरको क्षेत्र नम्बर १ पुनर्वासबाट मतदान गर्नुभएको छ। क्षेत्र नम्बर नम्बर १ अन्तर्गतको वडा नम्बर २ स्थित सरस्वती मा. बि को मतदान केन्द्र बाट मतदान…
सुरु भयो मतदान,साँझ ५ बजेसम्म मतदान हुने
कञ्चनपुर /देश भरी अहिले सात बज्ने बित्तिकै मतदान सुरु भएको छ ।
अबको ५ वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि आज विहान ७ बजेदेखि साझ ५ बजेसम्म मतदान हुदैछ । प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्य चयनका लागि मतदान हुदैछ र…
पुनर्वासका सबै निर्वाचन स्थलको नगर उप-प्रमुख भुलिया राना द्दारा निरीक्षण !
३ मंसिर, कंचनपुर
कंचनपुरको पुनर्वास नगरपालिकाको नगर उप- प्रमुख भुलिया रानाले पुनर्वास नगरपालिका अन्तर्गतका सबै मतदान स्थलमा निरीक्षण गर्नु भएको छ। कंचनपुरको क्षेत्र नम्बर १ अन्तर्गत पर्ने पुनर्वास नगरपालिका अन्तर्गतका मतदान स्थलहरूमा…