Browsing Category
स्थानीय
खाती दाजुभाइद्वारा स्वर्गीय पिताको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना
-लाल बहादुर एसके
पुनर्वास, माघ २२
शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले पुनर्वास नगरपालिका–९, ख-गाउँका भरत खाती र मनीराज खातीले आफ्ना स्वर्गीय पिता रामबहादुर खातीको सम्झनामा श्री जीवनशक्ति माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका…
जनकल्याण माविमा भव्य रूपमा सरस्वती पूजा सम्पन्न
लाल बहादुर एस के,
पुनर्वास, माघ २१
पुनर्वास नगरपालिका-३, आईबीआरडी बजारस्थित श्री जनकल्याण माध्यमिक विद्यालयमा माघ २१ गते सरस्वती पूजाको अवसरमा भव्य कार्यक्रम आयोजना गरिएको छ। विद्यालय परिवार, विद्यार्थी, शिक्षक-शिक्षिका, अभिभावक तथा…
पुनर्वासमा शान्ति माध्यमिक विद्यालयको ४५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न (फोटो…
-लाल बहादुर एस.के
-पुनर्वास, माघ २०
श्री शान्ति माध्यमिक विद्यालय, पुनर्वास-१, अंशुवर्मा बस्तीले आफ्नो ४५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। उक्त अवसरमा पुनर्वास नगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहनलाल राना…
श्री शान्ति माध्यमिक विद्यालयको ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
लाल बहादुर एस के
पुनर्वास माघ १९
बेलौरी नगरपालिका–४, शान्तिपुरस्थित श्री शान्ति माध्यमिक विद्यालयले आफ्नो ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था,…
विजय माविको ५३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा मन्त्री थापाद्वारा विकासको प्रतिबद्धता
लाल बहादुर एस.के.
पुनर्वास, माघ १९
पुनर्वास नगरपालिका-१०, भिम विकास बस्तीस्थित श्री विजय माध्यमिक विद्यालयले आफ्नो शुक्रबार ५३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। यस अवसरमा सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था,…
आदिवासी जनजाती महासंघ नगर समन्वय पुनर्वासद्वारा विद्यार्थीलाई न्यानो पोशाक वितरण
कञ्चनपुर, माघ १९
आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद पुनर्वासले विद्यार्थीलाई न्यानो पोशाक (ट्र्याक सुट) वितरण गरेको छ । शुक्रबार नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रम विच न्यानो पोशाक (ट्र्याक सुट) वितरण गरिएको हो ।
पुनर्वास…
पुनर्वासमा पाँचौ माघी मिलन कार्यक्रम सम्पन्न
कञ्चनपुर, ५ माघ
पुनर्वासमा पाँचौ माघी मिलन कार्यक्रम
सम्पन्न सम्पन्न भएको छ । पुनर्वास ७ स्थीत राष्ट्रिय आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न सो कार्यक्रमको आयोजना पुनर्वास नगरस्तरीय भलमन्सा समितिले गरेको थियोे । त्यसैगरी कार्यक्रमको…
नेशनल लघुवित्तद्वारा बाढी प्रभावितका लागि राहत वितरण
-लाल बहादुर एस के
कञ्चनपुर,६ साउन
नेशनल सामुदायिक लघुवित्त वित्तीय संस्थाले असार महीनामा आएको बेमौसमी वर्षाका कारण क्षति ब्योहोरेका समुह सदस्यहरूलाई राहत वितरण गरेको छ ।
वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार…
बेलौरीमा प्रथम नगर युवा सम्मेलन सम्पन्न , पालिकालाई युवामैत्री बनाउने तयारी
-लाल बहादुर एस के
कञ्चनपुर /२५ जेष्ठ
बेलौरी नगरपालिकालाई युवामैत्री नगर बनाउनका प्रथम युवा सम्मेलन आयोजना गरिएको छ । बेलौरी नगर युवा सञ्जालको आयोजनामा शुक्रबार सम्पन्न सम्मेलनमा पालिकालाई युवामैत्री स्थानीय शासन लागू गर्ने विषयमा छलफल…
पुनर्वासमा एक दिवसीय वातावरणीय सचेतना कार्यशाला सम्पन्न
कञ्चनपुर, ११ बैशाख ।
पुनर्वासमा एक दिवसीय वातावरणीय सचेतना कार्यशाला सम्पन्न भएको छ । पुनर्वास ६ स्थीत पुनर्वास सम्राट होटलको सभाहलमा मंगलबार सो कार्यशाला सम्पन्न भएको हो । धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसको आयोजनामा भएको उक्त कार्यशालाको…
पुनर्वास पब्लिक स्कूलको सातौ वार्षिकोत्सव सम्पन्न
कञ्चनपुर, ६ बैशाख ।
पुनर्वास ५ स्थीत पुनर्वास पब्लिक स्कूलको सातौ वार्षिकोत्सव विहिबार सम्पन्न भएको छ । समाजसेवी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर थापा तथा पुनर्वास ५ का वडाध्यक्ष पदम बहादुर रोकायाले संयुक्त रुपमा पानसमा…
काँग्रेस नेता तथा पूर्व मन्त्री गगन थापाद्वारा प्याराताल अवलोकन
कञ्चनपुर/५ बैशाख ।
काँग्रेस नेता तथा पूर्व मन्त्री गगन थापाले पुनर्वास ९ मा अवस्थित प्यारातालको अवलोकन गरेका छ्न ।
मंगलवार कञ्चनपुरको पुनर्वासमा पुगेका
काँग्रेस नेता तथा पूर्व मन्त्री थापाले नागरिकहरुको पहलमा प्यारातालको किनारमा निर्माण…
विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै बेलौरी र बेलडाँडीले थप्यो जाडो विदा
कञ्चनपुर, माघ ७
विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै बेलौरी नगरपालिकाले थप तीन दिन जाडो विदा थपेको छ ।
यो सूचना आएसंगै बेलौरी नगरपालिका भरीका सामुदायिक तथा संस्थागत विद्यालयहरु माघ १० सम्म बन्द रहनेछन् ।
चिसो बढे…
पुनर्वासका शिक्षकद्वारा आन्दोलन जारी
कञ्चनपुर, १० असोज
पुनर्वासका शिक्षकहरुले आन्दोलन जारी राखेका छ्न । पुनर्वास नगरपालिका भरीका सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षक, बाल विकास शिक्षक, पेन्सन वञ्चित शिक्षक, शिक्षण सिकाई अनुदान शिक्षक, विद्यालय कर्मचारीहरुले आफ्नो माग पूरा…
नगर उप-प्रमुख रानाको अगुवाईमा पुनर्वासमा बजार अनुगमन !
लाल बहादुर एस.के, पुनर्वास / ४ भाद्र
कंचनपुरको पुनर्वासमा बजारको छड्के अनुगमन भएको छ। पुनर्वास नगरपालिकाको नगर उप- प्रमुख भुलिया रानाको अगुवाईमा पुनर्वासका बजारहरुमा छड्के अनुगमन भएको हो।
सोमबार भएको बजार अनुगमनमा खाद्य संजाल…
पुनर्वास-बेलौरीको विद्युत समस्या समाधान गर्न कार्यकारी निर्देशक कुलमानलाई ज्ञापनपत्र
काठमाडौ, ३ भाद्र ।
पुनर्वास-बेलौरीको विद्युत समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाईएको छ । आईतवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी )का विद्यार्थी नेता…
नेपाल आदिवासी जनजाति महासंघ पुनर्वासद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
कञ्चनपुर, ७ असार
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद पुनर्वासद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
परिषदको आयोजना तथा पुनर्वास नगरपालिकाको रु. ४४३०००/-(चारलाख त्रिचालीस हजार) को आर्थिक सहयोगमा पुनर्वास…
नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीद्वारा खुल्ला रक्तदान एवं शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
कास्की, ३१ जेठ
विश्व रक्तदाता दिवसको अवसर पारेर नेपाल स्वयंसेवी रक्तदाता समाज, कास्कीले बुधबार खुल्ला रक्तदान एवम् शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
संस्थाका अध्यक्ष बिरेन्द्र पराजुली सभापती रहेको उक्त कार्यक्रम प्रथम रक्त…
पुनर्वासमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि दुई दिवसीय सचेतना कार्यक्रम सुरु
कञ्चनपुर, १३ जेठ ।
पुनर्वासमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि दुई दिवसीय सचेतना कार्यक्रम सुरु भएको छ । खुला सिमाना क्षेत्रमा मानव बेचविखन तथा ओसारपसारलाई न्यूनीकरण गर्ने उद्देश्य राखी सो दुई दिवसीय सचेतना कार्यक्रम आयोजना…