पुनर्वासमा आधुनिक सुविधा सहितको ‘एम.डी. लुक्स युनिसेक्स सैलुन’ सञ्चालनमा आउने
कञ्चनपुर, २६ असार ।
पुनर्वासमा ‘एम.डी. लुक्स युनिसेक्स सैलुन’ सञ्चालनमा आउने भएको छ । पुनर्वास क्षेत्रमा महिला तथा पुरुष दुवैका लागि आधुनिक सुविधासहितको सौन्दर्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ सैलुन सञ्चालनमा ल्याउन लागिएको हो।
सैलुनको उद्घाटन २०८३ असार २७ गते शनिबार बिहान ९:०० बजे पुनर्वास–६ स्थित नगरपालिका चोक (पुरानो नगरपालिका भवन अगाडि) गरिने भएको छ ।
एम.डी. लुक्स युनिसेक्स सैलुनकी प्रोप्राइटर आरती बि.क. ले उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, व्यवसायी, शुभेच्छुक तथा सर्वसाधारणलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन अनुरोध गर्नुभएको छ।


Comments are closed.