Browsing Category
स्थानीय
कञ्चनपुरका सीमानाका चारदिन बन्द हुने
कञ्चनपुर/कञ्चनपुरका सीमानाका चारदिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दै भारतको चम्पावत जिल्लासँग जोडिएका सीमानाका ४ दिनका लागि बन्द हुने जनाएको हो।
जेठ १७ गते भारत, उत्तराखण्डको चम्पावत विधान सभा…
काङ्ग्रेसमय बन्यो पुनर्वास,प्रमुख र उपप्रमुख सहित ४ वटा वडामा उल्लेख्य मतका साथ नेपाली कांग्रेस…
पुनर्वास/जेठ ०९
हालै सम्पन्न स्थानीय निर्वाचन २०७९ ले पुनर्वास काँग्रेसमय बनाएको छ । प्रमुख र उपप्रमुख सहित ४ वटा वडामा उल्लेख्य मतका साथ नेपाली कांग्रेस विजयी भएको छ । नेपाली काँग्रेसबाट नगर प्रमुखमा ताेय प्रसाद शर्मा र उपप्रमुखमा…
पुनर्वास ४ मा राप्रपाका उम्मेदवार मनोज सापकोटा विजयी ! पाँच फरक पार्टीका पाँच वडाअध्यक्ष निर्वाचित
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकाका पाँच वडाको मतगणना सम्पन्न हुँदा पाँच फरकफरक दलका उम्मेदवार वडाअध्यक्षमा निर्वाचित भए । वडा नम्बर चारको अध्यक्षमा राप्रपाका उम्मेदवार मनोज सापकोटाले जित हात पारेका छन । एमालेका उम्मेदवार खुसीराम…
पुनर्वास वडानम्बर १ नेपाली काङ्ग्रेसको प्यानलै विजयी
कञ्चनपुर/पुनर्वास नगरपालिका वडानम्बर १ मा नेपाली काङ्ग्रेसको प्यानलै विजय भएको छ ।
नेपाली काङ्ग्रेसतर्फबाट वडाध्यक्षका उम्मेदवार मोहनलाल राना ९४४ मत ल्याएर विजयी भएका छ्न । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका च्याङजो तामाङले ६०४ मत…
पुनर्वास वडा नम्बर १ र १० को अन्तिम मतपरिणाम !
पुनर्वास वडा नम्बर १ र १० को अन्तिम मतपरिणाम !
वडा नम्बर १ को वडाअध्यक्षमा कांग्रेस उम्मेदवार मोहनलाल रानाले ९४४ मत ल्याएर विजयी भएका छनभने वडानम्बर १० मा माओवादी केन्द्रका उम्मेदवार सुकदेवराना यस अधि नै विजयी भएका छन ।
पूरा विवरण यो…
बाँसगढी नगर प्रमुख र उपप्रमुख मा एमाले विजय !
जेष्ठ ४
कृष्ण बा बुढा
बर्दिया /बर्दियाको बाँसगढी नगरपालिका प्रमुख र उपप्रमुख पदमा नेकपा एमाले बिजय भएको छ । पहिलो स्थानिय तह निर्वाचनमा प्रमुख र उपप्रमुख एमालेले जितेको बाँसगढीमा अहिले पनि एमाले बिजय भएको हो । नेकपा एमाले,…
पुनर्वासमा माओवादी केन्द्रको विजयी सुरुवात
कञ्चनपुर/४ जेठ
पुनर्वासमा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ । पुनर्वास १० बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सुकदेव राना प्यानल सहित विजयी भएका छन ।
निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार माओवादी केन्द्रका…
पुनर्वास नगरपालिका सुरुवाती मत परिणाम: कांग्रेसका तोय शर्माको अग्रता
कञ्चनपुरको पुनर्वास नगरपालिकामा ३ गते बाट मतगणना सुरु भएको छ । नगरपालिकाको वडा नम्बर १० बाट सुरु भएको मतगणनाको मतपरिणाममा नेपाली कांग्रेसका उम्मेदवार तोय प्रसाद शर्मा अर्यालले अग्रता लिएका छन । उनलाई माओवादी केन्द्रसंगको गठबन्धनमा रहेको दल…
बेलौरीमा माओवादीको अग्रता कायमै
कञ्चनपुर/बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।बेलौरीमा मतदान भएकै रातीदेखि मत गणना शुरु भएको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार शनिबार बिहान ६ बजेसम्मको मत गणना गर्दा बेलौरी १ मा नेकपा माओवादी केन्द्रको…
बर्दियामा ७२ प्रतिशत मत खस्यो !
वैशाख ३०
बर्दिया /बर्दियामा ७२ प्रतिशत मत खसेको छ । जिल्लाका ८ पालिकामा २ लाख २४ हजार ४४९ मत खसेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
बर्दियामा ३ लाख ११ हजार ४१० जना मतदाता रहेका छन् । जिल्लाको गुलरिया नगरपालिकामा…
पूर्व खानेपानी मन्त्री तथा संघीय सांसद बिना मगरले गरीन मतदान
पुनर्वास/पूर्व खानेपानी मन्त्री तथा संघीय सांसद बिना मगरले मतदान गरेकी छिन ।
पुनर्वास नगरपालिका ३ स्थित गोर्खा आधारभूत विद्यालयको मतदान केन्द्रमा पूर्व मन्त्री मगरले मतदान गरेकी हुन । स्थानीय तहको निर्वाचन- २०७९ को मतदान शुक्रबार बिहान ७…
बाँसगढीमा चित्तलको मासु भाग लगाउँदै गर्दा तीनजना पक्राउ !
वैशाख १७
बर्दिया /बर्दिया प्रहरीले जंगली चित्तलको मासु सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका वडा नम्बर -३ गौरीचोक बस्ने प्रेम बहादुर बिष्ट, भद्दु थारु र शिव प्रसाद थारु रहेका छन ।
जिल्ला प्रहरी कार्यालय…
पुनर्वास वडा नम्बर ४ का पुर्वअध्यक्ष प्रेम बस्नेतले सार्वजनिक गरे ५ बर्षको २० मुख्य काम
पुनर्वास । पुनर्वास नगरपालिका वडा नम्बर ४ पुर्वअध्यक्ष प्रेम बस्नेतले आफ्नो ५ बर्षे कार्यकालको मुख्य २० काम फेसबुकमा शेयर गरेका छन । माओवादी र एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका बस्नेतले आफ्नो कार्यकाल निकै सफल भएको बताएका छन । अझै…
पुनर्वासमा समाजवादी माओवादीको संयुक्त उम्मेदवारी, मेयरमा पुन: जीवनराज थापा
कञ्चनपुर/पुनर्वास नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त साझा उम्मेदवार अघि सारेको छ । त्यसैगरी मेयरमा एकीकृत समाजवादी तर्फबाट पुन: जीवराज थापालाई अगाडी सारीएको छ ।
दुवै पार्टीविच भएको सहमती अनुरुप
उम्मेदवारी…
कञ्चनपुर कांग्रेसमा टुङ्यायो नौ वटै पालिकामा प्रमुख/उपप्रमुख, चुनाव हारेका जोडीलाई मौका
कञ्चनपुर/नेपाली कांग्रेस कञ्चनपुरले सबै पालिकामा उम्मेदवारी टुंग्याएको छ । ९ वटै पालिकामा प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष पदमा उम्मेदवारी टुंग्याएको हो ।
‘सबै पालिकामा उम्मेदवार छनौट गरेका छौं,’ कांग्रेसका जिल्ला सचिव भीमराज भट्टले…
इतिहासमै सर्वाधिक बजेट पुनर्वासमा, तारा लामा ५ महिना अर्थमन्त्री हुँदा आएका योजनाहरु(९० करोड बजेटको…
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकाले इतिहासमा अहिलेसम्मकै सर्वाधिक बजेट पाएको छ । योजना र विकासमा सधै पछाडि पर्दै आएको पुनर्वासले यसपटकभने सानाठुला सबै योजनाहरु पाएको छ । पटकपटक पुनर्वास क्षेत्रबाट निर्वाचित हुने जनप्रतिनिधिले जनताको…
पुनर्वास नगरपालिकाका लागि नेकपा(एस)बाट मेयर पदमा ४ जनाको नाम सिफारिस
पुनर्वास नगरपालिकाका लागि नेकपा(एस)बाट ४ जनाको नाम सिफारिस
नेकपा (एकीकृत समाजबादी) पार्टीको बैठकले बुधबार मेयर पदको उम्मेदवारमा ४ जनाको नाम सिफारिस गरेको छ । सुदुरपश्चिममै एकीकृत समाजवादीको भागमा पुनर्वास नगरपालिका पर्ने चर्चा चलिरहदा…
बाँसगढि मा मेयर पद को लागि एमाले बाट खडक बहादुर खडका सर्वसम्मत सिफारिस !
वैशाख ६
बर्दिया/नेकपा एमाले बासगढि नगरपालिका मा मेयरमा खडक बहादुर खडका को नाम सर्वसम्मत सिफारिस भएको छ ।
नगर कमिटीको बैठकले खडका लाई मेयरको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो ।
एमाले का केन्द्रीय कमिटी सदस्य तथा…
पुनर्वास १० को वडाध्यक्षमा माओवादी केन्द्र तर्फबाट विद्यार्थी नेता यादवसिंहको दाबी
कञ्चनपुर/पुनर्वास १० को वडाध्यक्षमा माओवादी केन्द्र तर्फबाट विद्यार्थी नेता यादवसिंहले दावी गरेका छ्न । आगामी बैशाख
३० मा हुन गईरहेको स्थानीय निर्वाचनमा आफ्नो लोकप्रियताका कारण आफू बिजय हुने नेता सिंहको दावी रहेको छ ।
एक दशक देखि…
लालझाडीको बैजनाथ बहुभाषिक आभारभूत विद्यालय परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएपछी
कञ्चनपुर/ लालझाडी गाउँपालिका ४ स्थित बैजनाथ बहुभाषिक आभारभूत विद्यालय परीक्षा केन्द्रबाट कक्षा ८ को विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको छ । विद्यालयले प्रश्नपत्र बाहिरिएइको स्थानीयले बताएका छन् ।
चैत २२ देखि सुरु गरिएको परीक्षाका लागि यस…