बर्दियामा ७२ प्रतिशत मत खस्यो !
वैशाख ३०
बर्दिया /बर्दियामा ७२ प्रतिशत मत खसेको छ । जिल्लाका ८ पालिकामा २ लाख २४ हजार ४४९ मत खसेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
बर्दियामा ३ लाख ११ हजार ४१० जना मतदाता रहेका छन् । जिल्लाको गुलरिया नगरपालिकामा सबैभन्दा बढी ७५ प्रतिशत मत खसेको छ । 



Comments are closed.