पूर्व खानेपानी मन्त्री तथा संघीय सांसद बिना मगरले गरीन मतदान
पुनर्वास/पूर्व खानेपानी मन्त्री तथा संघीय सांसद बिना मगरले मतदान गरेकी छिन ।
पुनर्वास नगरपालिका ३ स्थित गोर्खा आधारभूत विद्यालयको मतदान केन्द्रमा पूर्व मन्त्री मगरले मतदान गरेकी हुन । स्थानीय तहको निर्वाचन- २०७९ को मतदान शुक्रबार बिहान ७ बजेबाट सुरु भएको छ ।


Comments are closed.