web analytics

आजको राशिफल/वि.सं. २०८२ पौष २५ गते शुक्रवार

आज वि.सं. २०८२ पौष २५ गते शुक्रवार तदनुसार ई. सं. २०२६ जनवरी ०९ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४६, किरातवर्ष ५०८५, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४७, काठमाण्डौ, नेपालमा…

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं/२४ पुस । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेट झण्डै तीन घण्टा चलेको बताइएको छ। प्रधानमन्त्रीका प्रेस विज्ञ रामबहादुर रावलका…

म्यादी प्रहरीको भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना भर्ती गरिँदै

काठमाडौं / २४ पुस । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरी (निर्वाचन प्रहरी) को भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै भोलि पुस २५ गतेदेखि माघ १ गतेसम्म देशभरका सबै…

ह्वात्तै घट्यो सुनको भाउ, कति पुग्यो नयाँ दर?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर २ लाख ६५ हजार ७०० रुपैयाँमा झरेको छ।…

पुनर्वासमा क्यान्सर पीडितलाई आर्थिक सहयोग

कञ्चनपुर/२४ पुस। पुनर्वास नगरपालिका वडा नम्बर २, दशरथ बस्ती निवासी नवीन लामाको श्रीमती कान्छी माया ब्लोन (लामा) लाई बुुधबार आर्थिक सहयोग प्रदान गरिएको छ। विगत केही समयदेखि स्तन क्यान्सरबाट पीडित रहँदै आएकी कान्छीमाया हाल…

आजको राशिफल/वि.सं. २०८२ पौष २४ गते बिहीवार

आज वि.सं. २०८२ पौष २४ गते बिहीवार तदनुसार ई. सं. २०२६ जनवरी ०८ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४६, किरातवर्ष ५०८५, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४७, काठमाण्डौ, नेपालमा…

ऊर्जामन्त्री कुलमान घिसिङले दिए राजीनामा

काठमाडौं /२३ पुस। ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्। प्रधानमन्त्रीसँगको भेटका क्रममा मन्त्री घिसिङले हाल…

घट्यो सुनको मूल्य, चाँदीमा वृद्धि

काठमाडौँ/२३ पुस नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ। मंगलबार एकैदिन तीन हजार एक सय रुपैयाँले उकालो लागेको सुनको भाउ बुधबार प्रतितोला चार सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी…

भेनेजुएलापछि ग्रिनल्याण्डतर्फ ट्रम्पको ध्यान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलापछि अब ग्रिनल्याण्डलाई लिएर चासो देखाएका छन्। ह्वाइट हाउसले ग्रिनल्याण्ड प्राप्त गर्ने विभिन्न विकल्पहरूबारे छलफल भइरहेको जनाएको छ, जसमा सैन्य बल प्रयोग गर्ने सम्भावना समेत समावेश रहेको बीबीसीले…

आजको राशिफल/वि.सं. २०८२ पौष २३ गते बुधवार

आज वि.सं. २०८२ पौष २३ गते बुधवार तदनुसार ई. सं. २०२६ जनवरी ०७ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४६, किरातवर्ष ५०८५, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४७, काठमाण्डौ, नेपालमा…

अत्यधिक जाडोका कारण पुनर्वास नगरपालिकामा विद्यालयमा थप ३ दिन विदा

कञ्चनपुर/२२ पुस । अत्यधिक चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै पुनर्वास नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयमा थप ३ दिन जाडो विदा दिएको छ। पुनर्वास नगरपालिका नगर कार्यपालिकाको कार्यालयले…

कुलमान र बब्लु राजनीतिमा संलग्न भएको आरोप, प्रधानमन्त्रीद्वारा राजीनामा माग

काठमाडौं, २२ पुस । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा आवद्ध भई सक्रिय भूमिका निर्वाह गरिरहेको भन्दै मन्त्रीद्वय कुलमान घिसिङ र बब्लु गुप्तासँग राजीनामा मागेकी छन्। प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्मा कुलमान घिसिङ…

चेन्नईमा नेपाली युवक यदु वयाडी बेपत्ता, खोजीमा सहयोगको अपिल

कञ्चनपुर,२२ पुस । पुनर्वास नगरपालिका वडा नम्बर ८ ‘क’ गाउँ निवासी २२ वर्षीय यदु वयाडी भारतको चेन्नई शहरमा बेपत्ता भएका छन्। परिवारका अनुसार यदु वयाडी हिजो साँझदेखि सम्पर्कविहीन भएका हुन्। आज बिहान चेन्नईको कोयमबेडु (Koyambedu) स्थित…

आज मंगलबारको देशभरको मौसमी अवस्था

काठमाडौं/२२ पुस। देशभर पश्चिमी वायूको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ। दिउँसो तराई…

आजको राशिफल/ वि.सं. २०८२ पुष २२ गते मङ्गलवार

आज नेपालमा सुर्योदय बिहान ६ बजेर ५६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर २४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । काठमाण्डौ, २२ पुष । आजको राशिफल वि.सं. २०८२ पुष २२ गते मङ्गलवार ईसं २०२६ जनवरी ६ नेपाल सम्बत ११४६ पोहेलाथ्व…

वीरगञ्जमा कर्फ्यू आदेश जारी

काठमाडौं/२१ पुस वीरगञ्जमा कर्फ्यू आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले धार्मिक सद्भाव कायम राख्न र सम्भावित अशान्ति रोक्न निषेधाज्ञा जारी गरेको जनाएको छ। धनुषामा मस्जिद तोडफोडको घटनापछि वीरगञ्जमा मुस्लिम समुदाय र हिन्दूवादी…

सुनको मूल्यमा उच्च वृद्धि

काठमाडौ/२१ पुस । आज सोमबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महांघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँले वृद्धि भएको छ। यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको…

आजको राशिफल /वि.सं. २०८२ पौष २१ गते सोमवार

आज वि.सं. २०८२ पौष २१ गते सोमवार तदनुसार ई. सं. २०२६ जनवरी ०५ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४६, किरातवर्ष ५०८५, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४७, काठमाण्डौ, नेपालमा…

पुनर्वास नगरपालिकाका सबै विद्यालयमा दुई दिन जाडो विदा

कञ्चनपुर/२० पुस । अत्यधिक चिसो बढेसँगै विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै पुनर्वास नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन जाडो विदा दिने निर्णय गरेको छ। पुनर्वास नगरपालिका…

आजको राशिफल/वि.सं. २०८२ पौष २० गते आइतवार

आज वि.सं. २०८२ पौष २० गते आइतवार तदनुसार ई. सं. २०२६ जनवरी ०४ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४६, किरातवर्ष ५०८५, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४७. कञ्चनपुर, महाकाली,…