भरतपुरबाट लखेटिएको कुकुर, अमेरिका पुगेको कथा
भरतपुरको चौबिसकोठी।
दिनभरि धुलो–धुवाँ र मान्छेको चहलपहलबीच एउटा कुकुर सडकमा भौंतारिइरहेको थियो। नाम थिएन, ठेगाना थिएन—थियो त केवल भोको पेट र मायाको खोज। त्यो दिन ऊ होटल ग्लोबलतिर मोडियो। होटलमा आएका विदेशी पर्यटकका छेउ पुग्नासाथ चौकीदारले…