Browsing Category
मनोरञ्जन
आर्यन र रितुद्वारा स्वरबद्ध “भगाई लैजाउ” गीतको म्युजिकल फिल्म युटुबमा सार्वजनिक
काठमाडौ / साउन ३०
आर्यन शाही ठकुरी र रितु चेम्जोङद्वारा स्वरबद्ध "भगाई लैजाउ" गीतको म्युजिकल फिल्म युटुबमा सार्वजनिक भएको छ । सार्वजनिक भएको केही घण्टा भित्रै हज्जारौं दर्शकले मनपराएको सो म्युजिकल फिल्मलाई " लाईम लाईट" नामक युटुब च्यानलले…
बर्दियाका मिलन द्वारा अभिनित तिमी गयौ अरुकै गीति भिडियो सार्वजनिक !
साउन २९
कृष्ण बहादुर बुढा
बार्दिया / बर्दियाको बाँसगढिका चर्चित युवा सञ्चारकर्मी
तथा मोडल मिलन बि क द्वारा अभिनित तिमी गयौ अरुकै
बोल को गीति भिडियो आज युटुव मार्फत सार्वजनिक गरिएको छ ।सो भिडियोमा मिलन लाई बर्षाले साथ दिएकी छ्न । गायक…
विशाल इन्टरटेनमेन्टको “केटो अलि कमाउने होस” गीतबाट विधानलाई ‘उत्कृष्ट म्युजिक…
भारतको महाराष्ट्र राज्यको औरंगावादमा आयोजित दोश्रो रोशनी रिल्स अन्तराष्ट्रिय शर्ट फिल्म फेस्टिभल-२०२१ मा विधान कार्किले निर्देशन र बिशाल इन्टरटेनमेन्टले निर्माण गरेको "केटो अलि कमाउने होस्" गीतको भिडियोले उत्कृष्ट म्युजिक भिडियो कन्सेप्ट को…
मोडलिङ्ग क्षेत्रमा जम्दै कञ्चनपुरका प्रवेश
काठमाडौ/५ साउन ।
कञ्चनपुर पुनर्वास ६ का प्रवेश हाल काठमाडौलाई कार्यथलो बनाएर मोडलिङ्ग क्षेत्रमा अघि बढिरहेका छन । आकर्षक व्यक्तित्व र सुगठित शरीरका साथै नृत्यमा पारंगत भएका कारण उनलाई मोडलिङ्ग क्षेत्र फापेको सहजै अनुमान लगाउन सकिन्छ । यसका…
अभिनेत्री सुपुष्पा भट्टले गरीन फिल्म”कबड्डी कबड्डी” का निर्मातासंग विवाह
काठमाडौं /वैशाखमा टीकाटालो गरेकी ‘रणवीर’ अभिनेत्री सुपुष्पा भट्टको आज शुक्रबार विवाह भइरहेको छ । उनको ‘कबड्डी कबड्डी’ निर्माता रौनकविक्रम कँडेलसँग गोकर्ण फरेस्ट रिसोर्टमा विवाह भइरहेको छ । विवाहस्थलबाट बाहिरिएको तस्बिरमा सुपुष्पा कलेजी…
सुपरहिट ठाडी भाका गीत “मैना चरी”को भिडियो युटुबमा सार्वजनिक
सुपरहिट ठाडी भाका गीत "मैना चरी"को भिडियो युटुबमा सार्वजनिक भएको छ । सुदुरपश्चिमी क्षेत्रमा बसोबास गर्ने समुदायको संस्कृति झल्काउने यो गीत निकै मर्मस्पर्शी छ । मिलन-विछोड,माया-घृणा तथा सुखदुःख समेटी सुदुर पहाडका भाखा टपक्क टिपेर रचिएको यो…
कञ्चनपुरका सम्शेर दियालीको नयाँ गीत “संसार भरी”को भिडियो युटुबमा सार्वजनिक
कञ्चनपुर, १० असार ।
कञ्चनपुर पुनर्वासका सम्शेर दियालीको नयाँ गीत "संसार भरी"को म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको छ । झण्डै अढाई दशक पश्चात् सांगीतिक बजारमा यो गीत लिएर गायक दियालीले पुनरागमन गरेका छ्न । यस गीतमा कोरोना भाइरसका कारण…
नेपाल आइडल रवि वड र स्मिता दाहालले राजा रानी भन्दै गाए यस्तो गित
काठमाडौ : नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका स्मिता दाहालको आवाजमा रहेको ‘राजा रानी’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । गितमा शब्द तथा संगीत भिम विसीको रहेको छ भने गितलाइ रिकेश गुरुङ्गले एरेन्ज गरेका छन भने साजन शाहले मिक्सिङ…
शिरीष गौतमद्वारा अभिनित “गुन्द्रुक ढिँडो” युट्युवमा सार्वजनिक
काठमाडौ । नेपाली राष्ट्रियताले ओतप्रोत भएको "गुन्द्रुक ढिँडो" नामक म्युजिक भिडियो यतिखेर युट्युबमा सार्वजनिक भएको छ । पछिल्लो समय म्युजिक भिडियोहरुमा देखापर्दै आइरहेका कञ्चनपुरका मोडल शिरीष गौतमको अभिनयमा छायांकन भएको म्युजिक भिडियोले…
आफ्नो बच्चाहरुलाइ किन हेर्न दिँदैनन् फिल्म बलिउड कलाकार आयुष्मान खुराना ?
पहिलो फिल्म ‘विक्की डोनर’ देखि पछिल्लो फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ सम्म हेर्ने हो भने अभिनेता आयुष्मान खुरानाले हरेक फिल्ममा फरक फरक भूमिका निर्वाह गरेका छन् । यही कारण बलिउड इन्डस्ट्रीमा उनको एक अलग पहिचान छ । उनको अलग जनराका फिल्म…
नेपाल र नेपाली फिल्म प्रती नायक/ निर्माता नवल खड्काको चिन्ता
‘खरानी भित्रको झिल्को फुकेर आगो बाल्नुपर्छ’
सम्भवत २०५२/०५३ तिर निर्माण, प्रर्दशन भएको चलचित्र ‘गुन्युचोली’ बाट नायकको रुपमा चलचित्र क्षेत्रमा देखिएका नवल खड्का अहिले त्यतिमामात्र सिमित छैनन् । उनले केही राष्ट्रवादी धारको चलचित्रमा काम…
आश्मा विश्वकर्मा र सरोजले गरे अन्तरजातिय विबाह !
काठमाडौ : कार्टुन क्रुजका आश्मा विश्वकर्मा र सरोजले गरे धुमधामसँग विबाह अन्तरजातिय विबाह गरेर सरोजको घर जाँदा विबाईको क्षणमा भक्कानिइन् आश्मा सरोजले आँशु पुछ्दै भने नरोउ मेरो बाबा आमाले तिमीलाई स्विकारी सक्नुभएको छ समाजसँग मिलेर…
कञ्चनपुर बेलौरीका मोडल सुरज रावलद्वारा अभिनित “सुनको महल” युटुबमा सार्वजनिक
कञ्चनपुर बेलौरीका मोडल सुरज रावलद्वारा अभिनित "सुनको महल"बोलको आधुनिक गितको म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको छ । दर्जनौं लोक तथा आधुनिक गितको भिडियोहरुमा अभिनय गरेर मोडल रावल वर्तमानमा निकै चर्चामा छ्न । चकलेटी अनुहार, बलिष्ट शरीर र…
रहेनन गायक प्रेमध्वज प्रधान
काठमाडौँ : गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८३ वर्षको उमेरका प्रधानको काठमाडौँ न्यूरो अस्पतालमा निधन भएको प्रधानका जेठान छायांकार मन्जुकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार निधनको कारण भने हर्ट हट्याक हो । प्रधान दस दिनदेखि…
मनोकारी परोपकारी नायक पल शाह अक्सिजन बोक्दै
काठमाडौ : हिरो अर्थात नायक यो शब्दमा जति ताकत छ सायद रिल लाइफमा भन्दा रियल लाइफमा कमै अन्य नायकहरु भेटिन्छन होला । किन कि असल जिन्दगीमा यस्ता कमै हिरोहरु हुन्छन जो आफ्नो लागि मात्र नभइ अरुको लागि जिउने गरेको पाइन्छ । समाजका तेस्ता नायक…
नरहरि प्रेमी र नब गायिका अपेेक्षाको ‘मेरो मन तिमी’ सार्बजनिक
काठमाडौ : लोकप्रिय सङ्गीतकार तथा गायक नरहरि प्रेमी र गायिका अपेक्षा खनालको युगल स्वरमा रहेको गीत मेरो मन तिमी नामक भिडिओ सार्वजनिक भएको छ l
पुष्पा पौडेलको शब्दरचनामा रहेको यो गीतमा राजेन्द्र बजगाईंको सङ्गीत संयोजन रहेको छ भने गीतको…
खान्दानी छोरी खोज्दै आए मिस्टर आर.जे.
काठमाडौ - मिस्टर आर जे र गायिका ईश्वरी बरालको नयाँ गीत 'खानदानी छोरी' सार्वजनिक भएको छ । युवा पुस्ताका लोकप्रिय र्यापर तथा गायक मिस्टर आर जे ले ल्याए नया गित ईश्वरी बरालको स्वर रहेको ‘खानदानी छोरी’ गीतमा राजेन्द्र भट्ट (मिस्टर आरजे) को…
प्रमोद खरेलको गीत जापानमा भिडियो गरियो ( भिडियो हेर्नूहोस )
गायक प्रमोद खरेलको गीतको भिडियो जापानमा छायाकांन गरिएको थियो ।गीतकार जितेन्द्र बनियाको शब्द दिनेश न्यौपानेको संगीत र एरेन्जमा रहेको गीत जापानबाट सार्बजनिक भएको छ । जापानको लागी जीययस म्यूज़िक एण्ड फिलम्सले भिडियो तयार बनाएको छ ।अशोक आर्याल…
Aus Studies र विशाल इन्टरटेन्मेन्टद्वारा ब्रिसवनमा डान्स पार्टीको आयोजना
ब्रिसवन । अष्ट्रेलियाको ब्रिसवन स्थित नेपाली विद्यार्थी माझ निकै लोकप्रिय मानिएको कन्सल्टेन्सी Aus Studies र संगीत कम्पनी विशाल इन्टरटेन्मेन्टको आयोजनामा डान्स पार्टी हुने भएको छ । विश्वमहामारी कोभिड १९ का कारण लामो समय बन्द भएको…
कपाल मुण्डन गरेपछि एकचोटि रोएँ-केकी अधिकारी
नायिका केकी अधिकारीले आफ्नो नयाँ चलचित्रका लागि कपाल मुण्डन गरेकी छिन् । पहिलो पटक कपाल मुण्डन गरेकी केकीले अनलाइनखबरसँग भनिन्–‘आफूले कहिले नकाटेको र धेरै माया गरेको कपाल काट्दा त म रोएकी थिएँ । तर, विस्तारै आफूले नै असहज महुशश गर्दा अरुले…