Browsing Category
मनोरञ्जन
राजेश हमालद्वारा अभिनित तथा निर्देशक जि.बि आग्रीद्वारा निर्देशित गीत “हजुर मुसुक्कै”…
काठमाडौं । अभिनेता राजेश हमालद्वारा अभिनित तथा निर्देशक जि.बि आग्रीद्वारा निर्देशित गीत "हजुर मुसुक्कै" युटुबमा ट्रेण्डिङ्गमा परेको छ ।
राजेश हमाल, निरुता सिंह, प्रियाना आचार्य, झकेन बीसी, सुरवीर पण्डित, प्रिन्सी विश्वकर्मा र सन्तोष…
मोडल सुरज रावलको नयाँ म्युजिक भिडियो “मलामी” युटुबमा सार्वजनिक
कञ्चनपुर बेलौरीका मोडल सुरज रावलले नयाँ म्युजिक भिडियो "मलामी"मा अभिनय गरेका छ्न । भिडियोमा मोडल सरु पाण्डेले साथ दिएकी छिन । गीतमा गायक कमल बिसी (माल्दाइ) र गायिका गीता मगरको आवाज रहेको छ भने शब्द र संगीत
सरोज पौडेलको रहेको छ ।
भिडियोको…
प्रिति जिन्टा ४६ बर्षको उमेरमा बनीन जुम्ल्याहा सन्तानकि आमा
काठमाडौ/बलिउड नायिका प्रिति जिन्टा जुम्ल्याहा सन्तानकी आमा बनेकी छिन् । प्रिति आफैंले सोसल मिडियामार्फत् यसबारे जानकारी दिएकी हुन् । प्रितिले सोसल मिडिया पोस्टमा आफ्ना दुई सन्तानको नाम पनि सार्वजनिक गरेकी छिन् । प्रितिले आफ्नो इन्स्टाग्राम…
अब टिकटकबाट कार जित्ने अवसर
काठमाडौं । शिखर नेपाल प्रा.लि.को मुख्य आयोजनामा हुने ‘शिखर टिकटक स्टार नेपाल रियालिटी सो’ को घोषणा भएको छ । जसअन्तर्गत पछिल्लो समयको चर्चित भिडियो सेयरिङ प्लेटफर्म टिकटकमा भिडियो बनाएर कार, मोटर साइकलसहितका उपहार जित्ने सकिने छ ।
बुधबार…
नायिका गरिमा शर्मालाई निर्देशक जि.बि आग्रीले थारु गीतमा नचाएपछी भिडियो भाईरल
काठमाडौ/१६ कार्तिक ।
निर्देशक जि.बि आग्रीद्वारा निर्देशित थारु भाषाको सुपरहिट गित "मोर पियारी"को म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको छ । जसमा नायिका गरिमा शर्मालाई निर्देशक जि.बि आग्रीले नचाएका छ्न । पछिल्लो समय निकै चर्चामा रहेका…
नेपाल आईडल रबि ओड बने ग्लोवल डायस्पोरा एजुकेसन कन्सल्टेन्सीको दूत
काठमाडौ/नेपाल आइडल सिजन-२ का विजेता रबि ओड ग्लोवल डायस्पोरा एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को ब्रान्ड एम्बेस्डर बनेका छन् । ग्लोवल डायस्पोरा एजुकेसन कन्सल्टेन्सी युवा व्यवसायी एकेन्द्र थापा, रिजन मडै र राहुल रेग्मीद्वारा संचालित…
शिरीष गौतमको अर्को रोमान्टिक म्युजिक भिडियो सार्वजनिक
जापान । जिएमएस म्युजिक एण्ड फिल्म्सको प्रस्तुती रहेको रोमान्टिक नेपाली गीत “यो मनले”मा दिनेश न्यौपानेको शब्द/संगीत र स्वरमा सजिएको छ । युगल गायनमा रहेको यस गीतमा मुन प्रसाईको पनि स्वर रहेको छ ।
गोबिन्द बिस्टको निर्देशन, छायांकन तथा…
जापानबाट ‘यो मनले’ रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक
जिएमएस म्युजिक एण्ड फिल्म्सको प्रस्तुती रहेको रोमान्टिक नेपाली गीत “यो मनले”मा दिनेश न्यौपानेको शब्द/संगीत र स्वरमा सजिएको छ । युगल गायनमा रहेको यस गीतमा मुन प्रसाईको पनि स्वर रहेको छ ।
गोबिन्द बिस्टको निर्देशन, छायांकन तथा सम्पादनमा…
यो मनले रोमान्टिक गीतको जापानबाट भिडियो सार्बजनिक
जापान । जिएमएस म्युजिक एण्ड फिल्म्सको प्रस्तुती रहेको रोमान्टिक नेपाली गीत “यो मनले”मा दिनेश न्यौपानेको शब्द/संगीत र स्वरमा सजिएको छ । युगल गायनमा रहेको यस गीतमा मुन प्रसाईको पनि स्वर रहेको छ ।
गोबिन्द बिस्टको निर्देशन, छायांकन तथा…
गरिमा शर्मा र पुष्प खडकालाई निर्देशक जि.बि आग्रीले छ्म छ्म नचाएपछी
काठमाडौ/कृषि प्रधान देश नेपालमा अहिले धान काटने समय हो । वर्षभरी खाने कुराको जोहो गर्न किसानलाई भ्याई नभ्याई छ । यहि अवसर पारेर निर्देशक जि.बि आग्रीले "धान है काटने" बोलको गीतमा चर्चित नायक नायिका पुष्प खड्का र गरिमा शर्मालाई छमछम नचाएका…
गीतकार बिदुर तिमल्सिना ‘देवदुत’ को ‘राजाको हात्ती’ सार्वजनिक
। गीतकार बिदुर तिमल्सिना ‘देवदुत’ को पहिलो सांगितीक कोसेली ‘राजाको हात्ती’ सार्वजनिक भएको छ । देवदुतले आफ्नो पहिलो कोसेली स्वरुप ‘राजाको हात्ती’ लाई आज "नयाँ नयाँ न्यूज नेपाल" नामक युटुब च्यानलबाट सार्वजनिक गरेका हुन् ।
मार्मिक शब्दले…
प्रेमिकालाई बुलेटवाला केटोले उडाएपछि निर्देशक जि.बि आग्रीको भयो यस्तो हालत ( हेर्नुस भिडियो)
काठमाडौ/आफुले मनैदेखि प्रेम गरेको प्रेमिकालाई जब बुलेटवाला केटोले उडाउँछ तब त्यो पीडा कति असहनिय हुन्छ ? त्यो त भोग्नेलाई मात्र थाह हुन्छ । आफ्नो आर्थिक हैसियत कमजोर भएपछि जब आफ्नी प्रेमिका सम्पन्न पुरुषसंग आकर्षित हुन्छ । त्यो बखतको…
पल शाह र जुम्ल्याहा दिदिबहिनीद्वारा अभिनित “यो माया हो” सार्वजनिक
काठमाडौ । नायक पल शाह र जुम्ल्याहा दिदिबहिनीद्वारा अभिनित निर्मल लामाको म्युजिक भिडियो "यो माया हो" युटुबमा सार्वजनिक गरिएको छ ।
हाल निकै चर्चामा रहेका नायक पल शाह र टिकटकबाट चर्चा कमाउन सफल जुम्ल्याहा दिदिबहिनी प्रीज्मा र प्रीन्सीले अभिनय…
टिकटकबाट डेढ करोड कमाएको दावी गर्ने कञ्चनपुरका अंशु वर्मा
कञ्चनपुर,४ असोज । पछिल्लो समय लोकपृय बनेको टिकटकबाटै युवायुवतीहरुले मनग्य आम्दानी गरिरहेको दाबी गर्दै आईरहेका छन् । अभिनय कलाले नभई टिकटकमा लाइभमा बसेर नै दिनमा लाखौ कमाईरहेको दाबी गर्दै आईरहेका छन् ।
यसै बिच कञ्चनपुरको भीमदत्त नगरपालिकाका…
पल शाहद्वारा अभिनित निर्मल लामाको म्युजिक भिडियो “यो माया हो”को टिजर सार्वजनिक
काठमाडौ । हाल निकै चर्चामा रहेका कलाकार पल शाहद्वारा अभिनित निर्मल लामाको म्युजिक भिडियो "यो माया हो"को टीजर युटुबमा सार्वजनिक गरीएको छ । म्युजिक भिडियोमा निर्मल लामा र मेलिना राईको सुमधुर आवाज सुन्न सकिन्छ । गितका शब्द तथा संगित एडिबी…
माधवी बगरको “बिझाउने पीरती”, अन्तरजातीय प्रेम र हत्या
काठमाडौ । गायिका तथा मोडल माधवी बगरको नयाँ गित "बिझाउने पीरती"को म्युजिक भिडियो सनिवार रिलिज भएको छ । म्युजिक भिडियो रिलिज भएसंगै हाम्रो समाजमा फस्टाउँदै गएको अन्तरजातीय विवाह र त्यसबाट सृजना हुने परिस्थितिको बारेमा पुन: बहस सतहमा…
जिबि आग्रीको निर्देशनमा काठेभाकाको गीत ‘धागो चंगामा’ युट्युवमा सार्वजनिक(भिडियो सहित)
समाचार विशेष । सधै व्यस्त रहने नेपाली सांस्कृतिक क्षेत्रका अब्बल निर्देशक जिबि आग्रीले कोरोना महामारी बिचपनि थुप्रै म्युजिक भिडियो निर्देशन गरे । यसैक्रममा शुक्रबार मात्र निकै मिठो काठेभाकाको गीत सार्वजनिक भएको छ । चर्चित मोडल…
कञ्चनपुरका गायक निर्मल लामाको गीत “यो माया हो”को म्युजिक भिडियो छायांकन सम्पन्न
काठमाडौ/कञ्चनपुरका गायक निर्मल लामाको गीत "यो माया हो"को म्युजिक भिडियो छायांकन कार्य सम्पन्न भएको छ । विगत दुई दशकदेखि भारतमा बसेर संगीत अध्ययन र सांगीतिक गतिविधि गर्दै आईरहेका निर्मल लामाको नेपालका लागि पहिलो प्रस्तुति हो । कञ्चनपुर…
कञ्चनपुरका मोडल बबिता देवद्वारा अभिनित पहिलो म्युजिक भिडियो “गुनासो” युटुबमा
कञ्चनपुर, ६ भाद्र ।
कञ्चनपुरका उदयीमान मोडल बबिता देवद्वारा अभिनित म्युजिक भिडियो "गुनासो" युटुबमा प्रदर्शन भएको छ । निर्देशक जि.बि आग्रीद्वारा निर्देशित सो म्युजिक भिडियो मोडल बबिता देवको पहिलो म्युजिक भिडियो हो ।
कञ्चनपुर दोधारा चाँदनी…
निर्देशक जि.बि आग्रीद्वारा निर्देशित म्युजिकल फिल्म ” गुनासो” युटुबमा सार्वजनिक
काठमाडौ/६ भदौ ।
निर्देशक जि.बि आग्रीद्वारा निर्देशित म्युजिकल फिल्म "गुनासो" युटुबमा सार्वजनिक भएको छ । फिल्म र म्युजिकल फिल्म निर्देशन गर्दै आएका निर्देशक आग्री पछिल्लो समयका व्यस्त निर्देशक मानिन्छन् । केही फिल्म र सयौं म्युजिकल फिल्म…