Browsing Category
मनोरञ्जन
निर्देशक आग्री आफैं अभिनयमा, कर्णालीको कथा र व्यथाको झल्को
कर्णाली । म्युजिक भिडियो तथा चलचित्र समेत निर्देशन गरिसकेका निर्देशक जिबि आग्रीले एक म्युजिक भिडियोमा अभिनय समेत गरेका छन । उनीद्वारा अभिनित म्युजिक भिडियो 'सुन बग्ने कर्नाली' युट्युवमा सार्वजनिक भएको छ । सर्विन बोगटीको युट्युबच्यानलबाट…
तिम्रो दिलको मेरो तस्वीर’ युट्युवमा सार्वजनिक
काठमाडौ । सुमधुर स्वरकी धनी मेलिना राईको स्वरमा सजिएको गीत ‘तिम्रो दिलको मेरो तस्वीर’ को म्युजिक भिडियो युट्युवमा सार्वजनिक भएको छ । जिएमएस म्युजिक एन्ड फिल्मस् को युट्युवबाट सार्वजनिक भएको यस म्युजिक भिडियोको छायांकन जापानका विभिन्न रमणीय…
पुनर्वासका सुवास बम्जनद्वारा अभिनित सर्ट फिल्म ‘नौलो पाईला’ले जित्यो एक लाख पुरस्कार
कञ्चनपुर, फाल्गुन २ ।
पुनर्वास १ अंशुवर्मा बस्तीका सुवास बम्जनले अभिनय गरेको 'नौलो पाईला'नामक सर्ट फिल्मले एक लाख पुरस्कार जितेको छ ।
कोरोना महामारीले विद्यालयको पठनपाठनमा पारेको असर र त्यसबाट जोगिन र जोगाउन गरिएको प्रयासलाई…
विहे गर्दै गायिका अञ्जु पन्त
गायिका अञ्जु पन्त र गीतकार थिर कोइरालाविच बिहे हुने पक्का भएको छ । थिरले केही दिन अगाडि अनलाइनखबरसँग कुरा गर्दै आफूहरु एक बर्षदेखि प्रेममा रहेको बताएका थिए । उनले, अञ्जुसँग बिहेको बिषयमा कुरा चलिरहेको तर मिति तय नभएको बताएका थिए ।
उनै,…
गर्भवती करिनाको योगा तस्वीर सार्वजनिक
बलिउड नायिका करिना कपूर खान आमा बन्ने तयारीमा छिन् । नायक सैफ अली खानसँग बिहे गरेपछि करिनाले पहिलो सन्तानको रुपमा तैमुरलाई जन्म दिएकी थिइन् । करिनाले गर्भवती भएपछि विज्ञापनको छायांकनलाई निरन्तरता दिइरहेकी थिइन् । उनी, आफै सपिङ गर्दै गरेको…
कञ्चनपुरका राम दाहाल “मिरा” लिएर सांगीतिक दुनियाँमा फेरि झुल्किए
-सुनिलकुमार लो
काठमाडौ । पचासको दशकमा सुदुरपश्चिमममा देउडा गायकको रुपमा चर्चा कमाएका राम दाहाल नयाँ आधुनिक गीत"मीरा"लिएर बजारमा आएका छ्न । २०५६ सालमा देउडा गीतको एलबम"वासु" ल्याएपछि सुदुरपश्चिमेलीहरुले उनको गीत निकै मन पराए । माया पाएर…
‘तिम्रो दिलको मेरो तस्वीर’ को छायांकन सम्पन्न
काठमाडौ । मेलिना राईको स्वरमा रेकर्ड भएको नयाँ गीत 'तिम्रो दिलको मेरो तस्वीर' को म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ ।
जापानलाई कार्यथलो बनाउदै आएका नेपाली कलाकारहरुले म्युजिक भिडियोमा अभिनय गरेका छन । नेपाली म्युजिक भिडियोमा स्थापित…
आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’को शुभसाइत
चलचित्र ‘डिसेम्बर फल्स’को शुभसाइत गरिएको छ । आज पोखराको बिन्दवासिनी मन्दिरमा चलचित्रको शुभसाइन समारोह आयोजना गरिएको हो । मन्दिरमा पुजा गर्दै शुभसाइत गरिएको चलचित्रको छायांकन सोमबारदेखि सुरु हुँदैछ ।
चलचित्रको अष्ट्रेलियाको प्रदर्शन…
‘लप्पन छप्पन-२’ चार भाषामा रिलिज हुने
काठमाडौं । आगामी फागुन २७ गते रिलिज मिति तोकिएको फिल्म ‘लप्पन छप्पन–२’ नेपालीसहित ४ भाषामा रिलिज हुने भएको छ । फिल्म नेपाली, हिन्दी, तमिल र भोजपुरी भाषामा एकसाथ रिलिज गर्न लागिएको हो । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै…