web analytics

सम्पादकीय/भावी सरकारमा सञ्चारकर्मीको प्रतिनिधित्व: समयको माग

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको “भावी सरकारमा सञ्चारकर्मीको प्रतिनिधित्व हुनुपर्छ” भन्ने अभिव्यक्तिले नेपाली राजनीतिक बहसमा समयसापेक्ष प्रश्न उठाएको छ। राज्य सञ्चालनमा सधैं राजनीतिलाई मात्र पेशा बनाएकाहरूको वर्चस्व रहनुपर्छ…

सम्पादकीय: पाँच वर्षभित्र देशको कायापलट गर्ने कुलमान घिसिङको प्रतिबद्धता

नेपालको ऊर्जा क्षेत्र कहिल्यै नसकिँदो लोडसेडिङ, अव्यवस्था र अकर्मण्यताको दुष्चक्रमा फसेको समयमा कुलमान घिसिङ आशाको प्रतीकका रूपमा उदाए। नेतृत्व, इमानदारी र परिणाममुखी कार्यशैलीले उनले देशलाई देखाए—राज्य संयन्त्र सही दिशामा हिँड्न सके…

राहत शिक्षकको नाममा आर्थिक संकलन नगर्न केन्द्रीय समितिको आग्रह

काठमाडौँ/२९ पुस। नेपाल राहत शिक्षक केन्द्रीय समितिले राहत शिक्षकलाई स्थायी शिक्षक दरबन्दीमा समायोजन गर्ने विषयलाई लिएर भ्रामक सूचना फैलाउँदै आर्थिक संकलन भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिले शिक्षा मन्त्रालयसँग स्थायी…

सम्पादकीय: जेन्जीको मागले आत्मसमीक्षाको मोडमा उभिएको काँग्रेस

नेपाली कांग्रेस यतिबेला संगठनात्मक र वैचारिक रूपमा गम्भीर मोडमा उभिएको छ। पार्टीभित्र चुलिँदै गएको विशेष अधिवेशनको माग केवल आन्तरिक शक्ति संघर्षको विषय मात्र होइन, यो समयसँगै बदलिँदो राजनीतिक चेतना र पुस्तान्तरणको दबाबसँग पनि गहिरो रूपमा…

सम्पादकीय: पृथ्वी जयन्तीको सान्दर्भिकता

हरेक वर्ष पुस २७ गते मनाइने पृथ्वी जयन्ती नेपाल एकीकरणका अभियन्ता राजा पृथ्वीनारायण शाहप्रति श्रद्धा व्यक्त गर्ने मात्र दिन होइन, आधुनिक नेपालको अस्तित्व, पहिचान र राष्ट्रिय एकताको स्मरण गर्ने ऐतिहासिक अवसर पनि हो। बदलिँदो समय, राजनीतिक बहस…

पुनर्वासमा २८६२ औँ ल्होछार महोत्सव आयोजना गरीने

कञ्चनपुर/२७ पुस । नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति कञ्चनपुरको बैठकले तामाङ समुदायको महान पर्व ल्होछार विशेष कार्यक्रमसहित मनाउने निर्णय गरेको छ। सनिवार नेपाल तामाङ घेदुङ्ग कञ्चनपुरको अरनिको बस्ती स्थीत कार्यालयमा जिल्ला कार्यवाहक…

सम्पादकीय/आचारसंहिता कार्यान्वयन र निष्पक्ष निर्वाचन

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ। निर्वाचन आचारसंहिता लोकतन्त्रको मेरुदण्ड हो। यसको उद्देश्य सबै राजनीतिक दल र उम्मेदवारलाई समान अवसर प्रदान गर्दै निष्पक्ष, स्वतन्त्र र…

सम्पादकीय/नेपाली कांग्रेसको विशेष महाधिवेशन विवाद

नेपाली कांग्रेसभित्र चुलिँदै गएको विशेष महाधिवेशनसम्बन्धी विवाद अहिले केवल आन्तरिक बहसमा सीमित नरही निर्वाचन आयोगसम्म पुगेको छ। यो विवादले नेपालको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक दलको विधि–विधान, आन्तरिक लोकतन्त्र र नेतृत्वको…

सम्पादकीय:कुलमान घिसिङको राजिनामाले जन्माएका प्रश्नहरु

देशमा सुधार र जवाफदेहिताको खोजी गर्ने नागरिकका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास जस्ता तीन अत्यन्तै संवेदनशील मन्त्रालय सम्हालिरहेका मन्त्री कुलमान घिसिङको राजीनामा केवल एक व्यक्तिको पदत्याग मात्र…

महेन्द्रनगरको ‘भाइरल कुकुर’ सिम्बा फेला

कञ्चनपुर/२३ पुस । महेन्द्रनगरको ‘भाइरल कुकुर’ सिम्बा फेला परेको छ । हराएको ‘सिम्बा’ नामको कुकुर अन्ततः ११ दिनपछि फेला परेको हो। सिम्बा हराएपछि उसको खोजीका लागि अपनाइएका असाधारण प्रयासकै कारण यो घटना महेन्द्रनगर बजारमा चर्चाको विषय बनेको…

सम्पादकीय /भेनेजुएला संकटको नेपालमा प्रभाव

भेनेजुएलामा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले विश्व अर्थतन्त्रको ध्यान तानेको छ। तेलसम्पन्न राष्ट्र भेनेजुएलामा शासन परिवर्तन, अन्तर्राष्ट्रिय प्रतिबन्ध र शक्ति राष्ट्रहरूको प्रत्यक्ष–अप्रत्यक्ष हस्तक्षेपले केवल त्यही देशलाई मात्र…

भेनेजुयलाबाट नेपालले के सिक्ने?

विश्वको सबैभन्दा ठूलो तेल भण्डार भएको देश भेनेजुयला कहिल्यै कल्पना नगरेको संकटमा फसेको छ । सन् १९५० को दशकमा प्रतिव्यक्ति आयका आधारमा विश्वको चौथो धनी देश आज लाखौँ नागरिक विदेशिन बाध्य भएको राष्ट्र बनेको छ। यो कथा केवल भेनेजुयलाको मात्र…

सम्पादकीय/ पार्टीभित्रको लोकतन्त्र : नारामा मात्र सीमित ?

लोकतन्त्रको मूल सौन्दर्य नै फरक मतको सम्मान र वैचारिक बहसको स्वतन्त्रतामा निहित हुन्छ। यही मूल्यलाई आफ्नो राजनीतिक अस्तित्वको आधार बनाउँदै “फरक मत लोकतन्त्रको गहना हो” भन्ने नारा राजनीतिक दलहरूले दोहोर्‍याइरहेका छन्। तर, पछिल्लो समय दलभित्र…

नयाँ राजनीतिक शक्तिको परीक्षा

नेपाली राजनीतिमा “नयाँ” भन्ने शब्द पटक–पटक दोहोरिएको छ। हिजो माओवादी आन्दोलन पनि जनताको ठूलो समर्थन र आशाका साथ उदाएको थियो। त्यसबेला जनताले वाहवाही गरे, परिवर्तनको सपना देखे र नयाँ राजनीतिक संस्कारको अपेक्षा गरे। सुरुवाती चरणमा केही फरक…

सम्पादकीय: जाडोयाममा स्वास्थ्य सुरक्षाः सचेतना र जिम्मेवारी अपरिहार्य

जाडोयामको आगमनसँगै देशका विभिन्न भागमा अत्यधिक चिसो, शीतलहर, हुस्सु र कुहिरोको प्रभाव बढ्दो छ। यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यधिक चिसोमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गर्दै सार्वजनिक गरेको चेतावनी समयसापेक्ष र…

पुनर्वासमा ‘गाउँले’ संस्थाद्वारा ३५ थान कम्बल वितरण

कञ्चनपुर, १८ पुस । सेवा नै धर्म हो भन्ने मूल मन्त्रका साथ विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूद्वारा स्थापित ‘गाउँले’ संस्था ले पुनर्वास नगरपालिका–०७ मा न्यानो कम्बल वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। बढ्दो शीतलहरलाई मध्यनजर…

सम्पादकीय: समानुपातिकको नाममा दोहोरिँदै पुरानै अनुहार

अल्पसंख्यक, सीमान्तकृत र पछाडि पारिएका वर्गको प्रतिनिधित्व सुनिश्चित गर्न व्यवस्था गरिएको समानुपातिक निर्वाचन प्रणाली आज आफ्नै उद्देश्यबाट विचलित हुँदै गएको देखिन्छ। सामाजिक न्याय र समावेशीताको मर्म बोकेको यो प्रणाली अहिले नातागोता, पहुँच र…

सम्पादकीय: एआई र नेपाली संगीत : सृजनात्मकताको सङ्कट कि नयाँ चुनौती?

नेपाली सांगीतिक क्षेत्रमा पछिल्ला दिनहरूमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। केही सेकेन्डमै धुन तयार हुने, चर्चित गायक–गायिकाको आवाज नक्कल हुने र शब्द–संगीत स्वचालित रूपमा उत्पादन हुने अवस्थाले संगीत सिर्जनाको…

सम्पादकीय : नेतृत्वको लेबल बदलिने खेल र जनताको जिम्मेवारी

नेपाली राजनीतिमा एउटा अचम्मलाग्दो तर दुःखद यथार्थ स्थापित भइसकेको छ । कुनै दल वा नेता आफ्नै कित्तामा नपरेसम्म सामन्तवादी, प्रभुत्ववादी, साम्राज्यवादी मानसिकता बोकेको, दरबारी प्रवृत्तिको, राष्ट्रघाती, विदेशी दलाल, अवसरवादी, सिद्धान्तविहीन,…

सम्पादकीय:नयाँ शक्ति र जनताको कठघरामा राजनीति

नयाँ शक्तिहरू उल्लेख्य रूपमा राजनीतिक मैदानमा प्रवेश गरेसँगै आगामी निर्वाचन केवल नियमित प्रतिस्पर्धा मात्र होइन, दिशानिर्देशक राजनीतिक संघर्ष बन्ने देखिएको छ। यो चुनावमा नयाँ शक्ति भर्सेस पुरानो शक्ति स्पष्ट रेखामा उभिएको छ।…