सम्पादकीय: नयाँ शक्तिको एकता : आशा र जिम्मेवारी
अहिले देश गम्भीर विषम परिस्थितिको सामना गरिरहेको छ। राजनीतिक अस्थिरता, आर्थिक निराशा, बढ्दो भ्रष्टाचार र जनआक्रोशका बीच देशले स्पष्ट निकास खोजिरहेको छ। यही सन्दर्भमा नयाँ शक्तिहरू आपसमा मिल्नु सकारात्मक संकेत हो। रवि लामिछाने र बालेन शाहबीच…