web analytics

बाँसगढि मा मोटरसाईकल दुर्घटना हुदा एक जना गम्भिर घाईते

जेष्ठ १० बर्दिया /बर्दिया बाँसगढि को पेट्रोल पम्प नजिक आज दिउसो करिब २ बजे भएको मोटरसाईकल दुर्घटना मा एकजना गम्भीर घाइते भएको छन भने दुई जना सामान्य घाईते भएका छन ।लु ८४ प ३३२ नम्बरको मोटरसाइकलमा दुई जना सवार रहेको प्रहरीले…

कञ्चनपुरका सीमानाका चारदिन बन्द हुने

कञ्चनपुर/कञ्चनपुरका सीमानाका चारदिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दै भारतको चम्पावत जिल्लासँग जोडिएका सीमानाका ४ दिनका लागि बन्द हुने जनाएको हो। जेठ १७ गते भारत, उत्तराखण्डको चम्पावत विधान सभा…

काङ्ग्रेसमय बन्यो पुनर्वास,प्रमुख र उपप्रमुख  सहित ४ वटा वडामा उल्लेख्य मतका साथ  नेपाली कांग्रेस…

पुनर्वास/जेठ ०९ हालै सम्पन्न स्थानीय निर्वाचन २०७९ ले पुनर्वास काँग्रेसमय बनाएको छ । प्रमुख र उपप्रमुख  सहित ४ वटा वडामा उल्लेख्य मतका साथ  नेपाली कांग्रेस विजयी भएको छ । नेपाली काँग्रेसबाट नगर प्रमुखमा ताेय प्रसाद शर्मा र उपप्रमुखमा…

फ़ेरि बढ्यो ईन्धनको भाउ, रुस र युक्रेन युद्धका कारण भाउ बढेको निगमको भनाई

काठमाडौ, जेठ ८ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने छ । त्यस्तै…

पहिलो बादी मेयर : जसले झोला छोइँदा कुटाइ खाएका थिए !

जेष्ठ ६ रुकुम पश्चिम / कक्षा ४ पढ्दा साथीको झोला छोइएपछि पुष्प बादीले दुई व्यक्तिबाट कुटाइ खाए । एउटा झोलावाला साथी र अर्को शिक्षक । झोलाभित्रको रोटी छोइएको निहुँमा साथीले कुटिन् भने पढाउने शिक्षकबाट पनि उल्टै पुष्पले…

पुनर्वास ६ मा एमालेको पुरै प्यानल विजयी

कञ्चनपुर/६ जेठ । पुनर्वास ६ मा नेकपा एमालेको पुरै प्यानल विजयी भएको छ । नेकपा एमालेको बलियो पकड रहेको यस वडामा एमालेका वडाध्यक्ष पदका उम्मेदवार मित्रसिंह लामाले आफ्नो प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्नुभएको छ । मित्रसिंह लामाले…

पुनर्वास ४ मा राप्रपाका उम्मेदवार मनोज सापकोटा विजयी ! पाँच फरक पार्टीका पाँच वडाअध्यक्ष निर्वाचित

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकाका पाँच वडाको मतगणना सम्पन्न हुँदा पाँच फरकफरक दलका उम्मेदवार वडाअध्यक्षमा निर्वाचित भए । वडा नम्बर चारको अध्यक्षमा राप्रपाका उम्मेदवार मनोज सापकोटाले जित हात पारेका छन । एमालेका उम्मेदवार खुसीराम…

पुनर्वासमा एमालेको विजयी सुरुवात

कञ्चनपुर/ पुनर्वास नगरपालिका वडानम्बर २ मा नेकपा एमालेले विजयी सुरुवात गरेको छ । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार एमालेका तर्फबाट वडाध्यक्षका  उम्मेदवार डम्बर बहादुर थापा निर्वाचित भएका छन । माओवादीको गढ मानीने सो…

पुनर्वास वडानम्बर १ नेपाली काङ्ग्रेसको प्यानलै विजयी

कञ्चनपुर/पुनर्वास नगरपालिका वडानम्बर १ मा नेपाली काङ्ग्रेसको प्यानलै विजय भएको छ । नेपाली काङ्ग्रेसतर्फबाट वडाध्यक्षका उम्मेदवार मोहनलाल राना ९४४ मत ल्याएर विजयी भएका छ्न । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका च्याङजो तामाङले ६०४ मत…

पुनर्वास वडा नम्बर १ र १० को अन्तिम मतपरिणाम !

पुनर्वास वडा नम्बर १ र १० को अन्तिम मतपरिणाम ! वडा नम्बर १ को वडाअध्यक्षमा कांग्रेस उम्मेदवार मोहनलाल रानाले ९४४ मत ल्याएर विजयी भएका छनभने वडानम्बर १० मा माओवादी केन्द्रका उम्मेदवार सुकदेवराना यस अधि नै विजयी भएका छन । पूरा विवरण यो…

बाँसगढी नगर प्रमुख र उपप्रमुख मा एमाले विजय !

जेष्ठ ४ कृष्ण बा बुढा बर्दिया /बर्दियाको बाँसगढी नगरपालिका प्रमुख र उपप्रमुख पदमा नेकपा एमाले बिजय भएको छ । पहिलो स्थानिय तह निर्वाचनमा प्रमुख र उपप्रमुख एमालेले जितेको बाँसगढीमा अहिले पनि एमाले बिजय भएको हो । नेकपा एमाले,…

पुनर्वासमा माओवादी केन्द्रको विजयी सुरुवात

कञ्चनपुर/४ जेठ पुनर्वासमा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ । पुनर्वास १० बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सुकदेव राना प्यानल सहित विजयी भएका छन । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार माओवादी केन्द्रका…

बेलाैरी नगरपालिकाकाे प्रमुखमा माओवादीका पाेतिलाल चौधरी र उपप्रमुखमा एमालेका जाेगराम चौधरी निर्वाचित

कञ्चनपुर/बेलौरी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी पुन: निर्वाचित भएका छन् । उनले एमालेकी उम्मेदवार कमला बोहरालाई १ हजार ९८४ मतको फराकिलो अन्तरले हराउँदै नगरको मेयरमा पुन: निर्वाचित भएका छन् । विजेता चौधरीले…

१ सय ५२ पालिकाकाे नतिजा आउँदा कांग्रेस ६९, एमाले ४५ र माओवादी ३४ स्थानमा विजयी

काठमाडौ/पालिका चुनावमा एक सय ५२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेसले ६९ र नेकपा एमालेले ४५ वटा पालिकाको प्रमुखमा जित हासिल गरेका छन् । यस्तै माओवादी केन्द्रले ३४, नेकपा एकीकृत समाजवादीले २ वटा, नेमकिपा १ र…

बेलौरी ४ मा एमालेको प्यानल विजयी

कञ्चनपुर/ बेलौरी नगरपालिका ४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। वडाध्यक्षमा एमालेका अर्जुन ढकाल प्यानलसहित विजयी भएका हुन्। ०७४ मा वडाध्यक्ष जितेका ढकाल पुन: वडाध्यक्षमा प्यानलै सहित निर्वाचित भएका छन्। ढकालले ७ सय ७४ मत प्राप्त…

बेलौरी २ मा एमालेका चौधरी निर्वाचित

कञ्चनपुर/ बेलौरी नगरपालिका २ मा नेकपा एमालेका कुलबीर चौधरी"विजयी भएका छन । अघिल्लो निर्वाचनमा निर्वाचित उनी यस पटक फेरि वडाध्यक्ष भएका छन् । अध्यक्षमा चौधरीले १ हजार २१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका झक…

हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय आजदेखि कार्यान्वयन

काठमाडाैँ/शनिबार र आ‍इतबार गरि हप्तामा २ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय आजबाट कार्यान्वयनमा आएको छ। यो विदा परीक्षणको रूपमा रहने सरकारले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अभाव भएसँगै नेपालमा पनि त्यसको असर परेको…

बेलौरी १० मा माओवादीका सोमलाल चौधरी प्यानल सहित निर्वाचित

कञ्चनपुर/ बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्रले २ वटा वडामा विजय सुरुवात गरेको छ । नेकपा माओवादी केन्द्रले बेलौरी नगरपालिका वडा नम्बर १ मा विजय सुरुवात सनिबार नै गरिसकेको छ भने बेलौरी नगरपालिका वडा नम्बर १० मा पनि विजय सुरुवात गरेको छ…

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल १७० पुग्यो

काठमाडौ/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि वृद्धि गरेको छ। डिजेल र पेट्रोलमा मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको हो। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि नै लागू हुने गरी मूल्य वृद्धि गर्ने निर्णय गरेको निगमका…

सुदूरपश्चिममा नेकपा एमाले अगाडी

धनगढी/स्थानीय निर्वाचन २०७९ मा सुदुरपश्चिमका ८८ वटा पालिका मध्ये २५ पालिकामा एमालेले अगाडी देखिएको छ। एमालेले गणना सुरु भएमध्येका ११ स्थानीय तहका मेयर/अध्यक्षमा अगाडी देखिएको हो। यस्तै काँग्रेस ९ र माओवादी केन्द्र ५ पालिकामा अगाडी देखिएको…