web analytics

बाँसगढि मा मोटरसाईकल दुर्घटना हुदा एक जना गम्भिर घाईते

 

जेष्ठ १०

बर्दिया /बर्दिया बाँसगढि को पेट्रोल पम्प नजिक आज दिउसो करिब २ बजे भएको मोटरसाईकल दुर्घटना मा एकजना गम्भीर घाइते भएको छन भने दुई जना सामान्य घाईते भएका छन ।लु ८४ प ३३२ नम्बरको मोटरसाइकलमा दुई जना सवार रहेको प्रहरीले जनाएको छ।

आज दिउसो करिब दुई बजे बासगढि को पेट्रोल पम्प नजिक दुई वटा मोटरसाईकल पुर्व देखि पम जादै गरेको दुई वटै मटरसाईकल एक आपसमा ठोकिएर पल्टिंएपछि लु ८४ प ३३२ नम्बर को मोटरसाइकलमा पछाडि सवार वर्ष ३१ कि अनिषा जैसि गम्भिर घाईते भएकि छन भने सोहि मोटरसाईकल चालक सामान्य घाईते भएको ईलका प्रहरि कार्यलय मोतिपुर ले जनाएको हो।यस्तै भे ४ प मोटरसाईकल चालक अन्दाजि ५९ वर्ष तिलक के सि सामान्य घाईते भएका छन भने दुर्घटनामा गम्भीर घाइते भएकि वर्ष ३१ कि अनिषा जैसि को कोहलपुर मेडिकल कलेज मा उपचार भैईरहेको ईलका प्रहरि कार्यलय मोतिपुर ले जनाएको हो

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.