web analytics

पुनर्वासमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण

कञ्चनपुर/जेठ १०
पुनर्वासमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ । मङगलबार पुनर्वास नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा निर्वाचन अधिकृत किरण जोशीले नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, एघारै वडाका वडाध्यक्ष, वडासदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
त्यस अवसरमा पूर्व नगरप्रमुख जीवनराज थापा, पूर्व नगरउपप्रमुख शारदा बिष्ट लगायतका व्यक्तित्वहरुको उपस्थिति थियोे ।

कार्यक्रममा पूर्व नगर प्रमुख, पूर्व नगर उपप्रमुखलाई सम्मान तथा विदाई समेत गरिएको थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.