पहिलो बादी मेयर : जसले झोला छोइँदा कुटाइ खाएका थिए !
जेष्ठ ६
रुकुम पश्चिम / कक्षा ४ पढ्दा साथीको झोला छोइएपछि पुष्प बादीले दुई व्यक्तिबाट कुटाइ खाए । एउटा झोलावाला साथी र अर्को शिक्षक । झोलाभित्रको रोटी छोइएको निहुँमा साथीले कुटिन् भने पढाउने शिक्षकबाट पनि उल्टै पुष्पले…