web analytics

अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) के हो ?

काठमाडौं/अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र नेपाली सेनाबीच हुने भनिएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको मस्यौदा बाहिरिएसँगै नेपाली राजनीतिक वृत्त तरंगित भएको छ । प्रस्तावित मस्यौदा बुँदाहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको अब…

यस्तो छ आजको मौसम

मनसुनी वायुको सामान्य प्रभाव र स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व पश्चिमी न्यून चापीय रेखाको प्रभावले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको प्रदेश १, मधेश…

वाम एकताको प्रयास, के सम्भव होला एकता ?

काठमाडौ /तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याउने प्रयास सुरु भएको छ । नेपालका कम्युनिस्ट पार्टी विभाजित हुँदा गैर कम्युनिस्टहरू हावी भएकाले कम्युनिस्ट पार्टीहरू एक हुनुको…

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान अष्ट्रेलिया शाखाको अधिवेशन सिड्नीमा हुँदै

सिड्नी । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान अष्ट्रेलिया शाखाले दोस्रो कार्यकालका लागि अधिवेशन गर्दैछ । संस्थाले आगामी जुन २५ का दिन सिड्नीको टेम्पो पार्क स्थित महाधिवेशन गर्ने बारे विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएको हो । नेपाली…

असारबाट आईतवार विदा नहुने

काठमाडौ/ सातामा दुई दिन बिदा दिने निर्णयबाट एक महिनामै पछि हटेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए। 'असार १ गतेबाट लागू हुने…

गाडी र अटो ठोक्किदा दुई जना गम्भीर घाइते !

जेष्ठ २२ बर्दिया / बर्दियाको बाँसगढी नगरपालिकाको केदारेश्वर धाम नजिकै सवारी दुर्घटना भएको छ । कोहलपुरबाट धनगढी तर्फ जादै आएको विंगर गाडीले विपरित दिशाबाट आइरहेको अटो रिक्सालाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परी भे १ ह…

दिउँसो सुत्नु फाइदा कि हानी ?

दिउँसो सुत्नु राम्रो हो वा नराम्रो प्रश्न सामान्य लाग्न सक्छ। तर, यो हाम्रो शारीरिक स्वास्थ्यसँग जोडिएको कुरा हो। अनुसन्धानमा के देखिएको छ भने, दिउँसो सुत्दा अल्छी हुने होइन बरु ताजगी महसुस हुन्छ। रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि…

रुपन्देहीको राेहिणी खाेलामा यात्रु वाहक बस खस्दा ९ जनाकाे मृत्यु !

सुरेश यादव,जेठ २२ । जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुवाहक बस भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । लु.२.ख ३८४१ नम्बरको रात्री बस आज बिहान भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा…

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं/नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो । निगमका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति…

पुनर्वासमा प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको नगरस्तरिय प्रथम भेला सम्पन्न

कञ्चनपुर/१८ जेठ पुनर्वासमा प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको नगरस्तरिय प्रथम भेला सम्पन्न भएको छ । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुर जिल्ला सदस्य तथा पुनर्वास नगर ईञ्चार्ज टेक बहादुर विश्वकर्माको सभापतित्वमा सम्पन्न…

बाँसगढी नगरकार्यपालिका निर्वाचन, काँग्रेस र माओवादीबाट ४।४ जना निर्वाचित !

जेष्ठ १६ कृष्ण बहादुर बुढा बर्दिया /बर्दियाको बाँसगढी नगरकार्यपालिका सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबाट ४।४ जना निर्वाचित भएका छन् । ८ सदस्यको लागि सोमबार भएको कार्यपालिका सदस्य निर्वाचनमा ५ जना महिला सदस्य र ३…

दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको ताराको जहाज

कञ्चनपुर— हराइरहेको ताराको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा उक्त ट्विनअटर भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । जोमसोमबाट नेपाली…

सरकारी कर्मचारीको तलब पन्ध्र प्रतिशत वृद्धि

काठमाडौं/सरकारले राष्ट्र सेवक कर्मचारीहरुको तलब वृद्धि गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गरेको जानकारी दिए। निजामती, सेना, प्रहरी, शिक्षकलगायत राष्ट्रसेवक कर्मचारीलाई उत्प्रेरित गरी सेवाभाव उच्च…

टिकटक स्टार अंश बर्माद्वारा अभिनित “मेरी राईझुमा” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ/टिकटक स्टार अंश बर्माद्वारा अभिनित "मेरी राईझुमा" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । "मेरी राईझुमा" सुदूरपश्चिमको लोक देउडा गित हो । यो भिडियो बर्माको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरीएको छ । सुमन ताम्राकार र निरुता…

हराइरहेको तारा एअरको जहाज जलेको अवस्थामा फेला पर्‍यो

काठमाडौं/आज बिहानदेखि हराइरहेको तारा एअरको विमान जलेको अवस्थामा फेला परेको छ। बिहान पोखराबाट मुस्ताङका लागी उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान उडान भरेको १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो। उक्त विमान जलिरहेको फेला परेको नेपाली…

कसरी र कति बढदैछ कर्मचारीको तलब?

काठमाडौ/१४ जेठ । भोलि बजेट आउँदैछ । तर सरकारी कर्मचारीको तलब कति बढला भन्ने बारेमा सर्वत्र चासो छ । यो वर्ष के कति र कसरी तलब बढाउने भन्ने निर्णय पनि अन्तिम बेलामा राजनीतिक रूपबाटै लिइने जानकारहरु बताउँछन् । अर्थमन्त्री एक्लैले यस्तो…

पुनर्वासमा ट्रेक्टर दुर्घटनामा परि १५ घाइते

कञ्चनपुर/ पुनर्वासमा ट्रेक्टर दुर्घटनामा परि १५ घाइते भएका छ्न । पुनर्वास ५ भानु बस्तीमा मंगलबार दिउँसो भएको सो दुर्घटनामा अधिकांस महिला र केटाकेटी घाईते भएका छ्न । पुनर्वास ५ मा नेपाली काङ्ग्रेसबाट विजयी भएका वडाध्यक्ष पदम रोकायाको विजय…

विद्यालयमा दिवा खाजा कक्षा ८ सम्म दिईने

काठमाडौ/दिवा खाजा कार्यक्रमलाई कक्षा आठससम्म विस्तार गरिने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दिवा खाजा कार्यक्रम विस्तार गरिने बताएकी हुन्। आर्थिक वर्ष २०७६/०७७ देखि…

नगरप्रमुख तोय प्रसाद शर्माद्वारा पदभार ग्रहण, सुकुम्बासी समस्या र शववाहन पहिलो प्राथमिकतामा

कञ्चनपुर, १० जेठ । पुनर्वास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख तोयप्रसाद शर्माले मंगलबार पदभार ग्रहण गरेका छ्न ।   जिल्ला न्यायाधीश मदन बहादुर धामीबाट शपथ लिएसंगै शर्माले पदभार ग्रहण गरेका हुन । पदभार ग्रहण गर्दै नगरप्रमुख शर्माले…

पुनर्वासमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण

कञ्चनपुर/जेठ १० पुनर्वासमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ । मङगलबार पुनर्वास नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा निर्वाचन अधिकृत किरण जोशीले नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, एघारै वडाका वडाध्यक्ष, वडासदस्यहरुलाई…