Browsing Category
राष्ट्रिय
रघुजी पन्त शिक्षामन्त्री नियुक्त, के शिक्षा क्षेत्रको समस्या समाधान होला ?
काठमाडौ /बैशाख १०।
नेकपा एमालेका नेता तथा प्रतिनिधि सभाका समानुपातिक सांसद रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन्।…
शिक्षक आन्दोलनको बाईसौ दिनमा कञ्चनपुरका शिक्षकहरु (फोटो फिचर )
काठमाडौ/१० बैशाख
विगतमा भएका सम्झौताहरुलाई समेटेर शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै विगत बाईस दिन देखि देश भरीका शिक्षकहरु निरन्तर काठमाडौ केन्द्रित आन्दोलनमा डटिरहेका छन । यसै सन्दर्भमा कञ्चनपुरका शिक्षकहरु पनि निरन्तर आन्दोलनमा…
निजामती कर्मचारी खटाएर कक्षा १२ को परीक्षा लिने सरकारको तयारी
काठमाडौं, ९ बैशाख ।
शिक्षकहरुले नमानेको खण्डमा सरकारले निजामती कर्मचारी खटाएर भएपनि वैशाख ११ गतेदेखि परीक्षा सञ्चालन गर्ने सरकारले तयारी गरीरहेको छ । यद्यपी निजामति कर्मचारी खटाउनेबारे छलफल भएपनि निर्णय भने भईसकेको छैन ।
राष्ट्रिय परीक्षा…
शिक्षक आन्दोलनको बिसौ दिनमा पुनर्वासका शिक्षकहरु (फोटो फिचर )
काठमाडौ/८ बैशाख
विगतमा भएका सम्झौताहरुलाई समेटेर शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै विगत बीस दिन देखि देश भरीका शिक्षकहरु निरन्तर काठमाडौ केन्द्रित आन्दोलनमा डटिरहेका छन । यसै सन्दर्भमा कञ्चनपुर पुनर्वासका शिक्षकहरु पनि निरन्तर आन्दोलनमा…
शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा
काठमाडौं/८ बैशाख
शिक्षामन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी छन् ।
बालुवाटार निकट स्रोतका अनुसार, भट्टराईको राजीनामा आज बस्ने मन्त्रिपरिषद् बैठकबाट स्वीकृत हुने सम्भावना छ ।
शिक्षक…
शिक्षक आन्दोलनको निकास खाेज्ने तयारीमा सरकार
काठमाडाैं/ ८ बैशाख
बीस दिनदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घका जायज र सम्भव हुने माग पूरा गर्न सरकार र संसद्ले पहल गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले…
आज २० औं दिन पनि आन्दोलन जारी रहने
काठमाडौ/ ८ बैशाख ।
आज बैशाख ८ गते शिक्षकहरु सडक आन्दोलनमा उत्रिएको बीस दिन पुरा भएको छ । त्यसैगरी आज बिसौं दिन पनि आन्दोलन जारी रहने भएको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले फेसबुक मार्फत सो कुराको जानकारी गराउनु भएको…
राप्रपा नेताहरु राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही सिंहदरबारबाटै पक्राउ
काठमाडौं/७ बैशाख
राप्रपा अध्यक्ष लिङ्देन लगायत सिंहदरबारबाट पक्राउ परेका छन्।
प्रहरीले राप्रपा अध्यक्ष लिङ्देन, संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र नेता बुद्धिमान तामाङलाई प्रहरीले सिंहदरबारबाटै पक्राउ गरेको हो। अर्का सांसद…
आज बैशाख छ गतेपनी आन्दोलन जारी रहने महासंघ अध्यक्षको भनाइ
काठमाडौ, ६ बैशाख ।
आज बैशाख ६ गतेपनी आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी गराउनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै हिजो अर्थात् बैशाख ५ गतेको आन्दोलनमा सहभागी सबै…
पुनर्वास:बाईसी बिचवा खानेपानी योजनाको पुर्व मन्त्री मगरद्वारा बिधिवत उद्घाटन
-धनबहादुर बिक
पुनर्वास ०६ बैशाख।
बाईसीबिचवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चौथो बार्षिक साधारणसभा तथा योजना उद्घाटन भएको छ । नेपाल सरकार का पुर्व खानेपानी मन्त्री विना मगरले बाईसी बिचवा खानेपानी तथा सरसफाइ योजना को शुक्रबार एक…
आन्दोलनरत पुनर्वासका शिक्षक भन्छ्न : आन्दोलन रहर नभई बाध्यता हो (फोटो फिचर सहित)
काठमाडौ/ २६ चैत्र ।
हाल काठमाडौ रहेर आन्दोलन गरिरहेका पुनर्वासका शिक्षकहरुले आन्दोलन रहर नभई बाध्यता भएको बताएका छ्न । उनीहरूले आफ्ना मागहरू सम्बोधन हुने बित्तिकै विद्यालय सुचारु हुने बताएका छ्न । विद्यार्थीहरुको रिजल्ट प्रकाशित गर्ने,…
आन्दोलनरत शिक्षकहरूलाई वार्तामा फेरी बोलायो शिक्षा मन्त्रालयले
काठमाडौँ/२६ चैत ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षक कर्मचारीका प्रतिनिधिलाई फेरि वार्तामा बोलाएको छ। मन्त्रालयका प्रवक्ता (सहसचिव) शिवकुमार सापकोटाले आज विज्ञप्ति जारी गर्दै भोलिका लागि वार्तामा बोलाएका हुन्। यसअघि…
किन सारिदैछ सिनामंगल र धनगढीको आयल निगमका डिपोहरु
कञ्चनपुर, ३० मङ्सिर ।
गत २०८१ साउन २८ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले एक वर्ष भित्र काठमाडौको सिनामंगलस्थित हवाइ इन्धन डिपो सार्न निर्देशन दिइसकेको छ ।
स्थानीयले बारम्बार दबाव दिएपछि स्थानीयको जीउधनको सुरक्षालाई मध्यनजर…
पुनर्वासमा NNSWA र मर्सिकोर नेपाल द्वारा बाढी प्रभावित समुदायलाई नगद रकम सहयोग
-किशोर तामाङ
कञ्चनपुर/१३ असोज
कञ्चनपुरको पुनर्वासमा आर्थिक विकास मार्फत विपद जोखिम व्यवस्थापन कार्यक्रम अन्तर्गत मौसम पूर्वानुमानमा आधारित पुर्वकार्यका लागि वाढी प्रभावित घरघुरीहरुलाई नगद रकम सहयोग गरेको छ ।
कञ्चनपुरको…
आजदेखि एसईई परीक्षा, पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै
काठमाडौं/चैत १५
आजदेखि यस वर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) सुरु हुँदै छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।…
शहिद गोविन्द गौतमको शालिकमा नगरप्रमुखद्वारा माल्यार्पण
धनबहादुर बिक, पुनर्वास । हिजो फाल्गुन २६ गते देशको सीमा रक्षार्थ प्राण आहुति दिने वीर सपुत शहिद गोविन्द गौतमले देशको सीमा रक्षार्थ आफ्नो प्राण आहुती दिएको दिन हो । शहिद गौतमको सातौ स्मृति दिवसको अवसरमा पुनर्वास नगरपालिकाले आयोजना…
पुनर्वासका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी आन्दोलित
कञ्चनपुर,जेठ २४।
पुनर्वासमा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएका छन् । सरकारले विद्यालयका कर्मचारीको सेवा सुविधा लगायतका विषयमा बेवास्ता गरेको भन्दै बुधबार पुनर्वास नगरपालिका कार्यालय अगाडी नेपाल विद्यालय कर्मचारी परिषद…
तनहुँ १ मा डा. स्वर्णिम वाग्लेको अग्रता कायमै
तनहुँ/ तनहुँ- १ मा १३ हजार ७५९ मतगणना भएको छ। सोमबार बिहानको पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन्।
वाग्लेले ७६२५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी…
कञ्चनपुर १ को विकासका लागि पूर्व खानेपानीमन्त्री बिना मगरद्वारा विभिन्न मन्त्रालयमा डेलिगेशन
कञ्चनपुर /कञ्चनपुर क्षेत्र नम्बर १ को दिगो विकासका लागि पुर्व खानेपानीमन्त्री बिना मगरद्वारा संघीय सरकारका विभिन्न मन्त्रालयमा ध्यानाकर्षण गराईएको छ ।
माओवादी केन्द्रकी नेतृसमेत रहेकी पुर्व खानेपानीमन्त्री मगरले क्षेत्रको विकासका लागि…
प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, २५ गते अदालतमा हाजिर हुन आदेश
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फागुन २५ गते अदालतमा हाजिर हुन आदेश दिएको छ ।
आज मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको थियो । उक्त…