नीति तथा कार्यक्रम समय सापेक्ष छ, प्रतिपक्षले रचनात्मक सहयोग गर्नुपर्छ : सांसद लामा
नेकपा (एमाले) सांसद तारा लामा तामाङले सरकारले संसदमा प्रस्तुत गरेका आगामी आव ०८२÷८३ को नीति तथा कार्यक्रम समय सापेक्ष रहेकाले प्रतिपक्षले पनि रचनात्मक सहयोग गर्नुपर्ने बताएका छन्।
नीति तथा कार्यक्रममाथि प्रतिधिसभामा भइरहेको छलफलमा…