Browsing Category
स्थानीय
बर्दियामा हात्तिको आक्रमणबाट एक जनाको घटनास्थलमै मृत्यु ।
कृष्ण बहादुर बुढा
असार २
बर्दिया /बर्दियाको बाँसगढी नगरपालिका ८ मा जंगली हात्तिको आक्रमणमा परि एकजना वृद्ध को घटना स्थलमै मृत्युु भएको छ । जेठ २ गते साझ करिव ५:३०बजे तिर च्याउ टिप्न र घाँस काट्न गएको बेला जंगली हात्तीले आक्रमण गरेर…
केही खुकुलो बनाउँदै कञ्चनपुरमा असार ७ गतेसम्म निषेधाज्ञा
कञ्चनपुर/ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले असार ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । तर यसपटकको निषेधाज्ञा भने साविकको भन्दा केही खुला गरिएको छ । हिजो जेठ ३१ गते बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठककोले जेठ ३१ गते देखि असार ७ गते राती…
बाँसगढीमा भयानक सडक दुर्घटना, एक जना बालक गम्भिर घाईते!
जेठ२७
कृष्ण बहादुर बुढा
बर्दियाको बाँसगढीमा भयानक दुर्घटना भएको छ। कारले चार साइकल र एक मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो।
बर्दियाको मैनापोखरदेखि बाँसगढी आइरहेको बा २० च १६३३ नम्बरको कारले बाँसगढी नगरपालिका ५, प्रगतीनगरमा…
नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद दिवानसिह विष्टद्वारा सहयोग सामग्री हस्तान्तरण
कञ्चनपुर, २० जेठ ।
नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद दिवानसिंह बिष्टले बेलडाँडीको कोभिड अस्पताललाई सहयोग सामग्री हस्तान्तरण गरेका छ्न ।
कोभिड १९ महामारी बिच पिडामा बाँचिरहेको कञ्चनपुरको बेल्डाँडी क्षेत्रको कोभिड अस्पताललाई नेपाली…
पूर्व खानेपानी मन्त्री मगरको पहलमा अक्सिजन आपुर्तीका लागि २० लाख सहयोग
कञ्चनपुर/२० जेठ ।
पूर्व खानेपानी मन्त्री बीना मगरको पहलमा अक्सिजन आपुर्तीका लागि २० लाख सहयोग रकम प्राप्त भएको छ ।
कञ्चनपुर क्षेत्रनम्बर १ मा निर्माण भईरहेको अक्सिजन प्लाण्टको लागी आवश्यक अक्सिजन सिलिन्डर खरिदमा सो रकम प्रयोग गरीने…
कञ्चनपुरमा फेरी एक साता थपियो निषेधाज्ञा
कञ्चनपुरमा निषेधाज्ञा एक साता पुन: थपिएको छ। स्थानीय प्रशासनले फेरी पाँचौ पटक निषेधाज्ञा थप गरेको हो।
कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बिहिवार बसेको बैठकले जेठ १५ गते राति १२ बजे देखी जेठ २२ गते राति १२ बजेसम्म एक हप्ता निषेधाज्ञा थप…
कञ्चनपुरमा निषेधाज्ञाको अवधि आगामी जेठ १५ सम्म
कञ्चनपुर, ५ जेठ ।
कञ्चनपुरमा निषेधाज्ञाको अवधि थप गरीएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधबार एक सूचना जारी गर्दै निषेधाज्ञाको अवधि आगामी जेठ १५ गते राती १२.०० बजेसम्म थप्ने जानकारी गराएको हो ।
कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि…
पुनर्वासमा मन्दिरको जमिन अतिक्रमण गर्ने प्रयास
पुनर्वास नगरपालिकाको ५ लाख बजेटमा निर्मित मन्दिरको पर्खाल मध्यरातमा भत्काईयो ।
कञ्चनपुरको भीमदत्त नगरलाई स्मार्ट सिटि बनाउन एक अर्ब बजेट छुट्याइयो, बेलौरी ओझेलमा
कञ्चनपुर । सरकारले भीमदत्त नगरपालिकालाई स्मार्ट सिटी बनाउने प्रक्रिया अघि बढाएको छ । सरकारले देशभर भीमदत्त सहित १२ ओटा स्मार्ट सिटी बनाउन चालु आर्थिक वर्षमा बजेट विनियोजन गरी प्रक्रिया अघि बढाएको हो ।
मन्त्रीपरिषद् बैठकले चैत २५ गते बजेट…
कञ्चनपुरको बेल्डाँडीमा आगलागी
कञ्चनपुर, २ बैशाख ।
कञ्चनपुरको बेल्डाँडीमा एक घरमा आगलागी भएको छ । बेलडाँडी गाउँपालिका -१ का गणेश सिंह धामीको घरमा बुधबार आगलागी भएको प्रहरीले बताएको छ।
आगलागीबाट गहुँ, भुसा, टायल आदि जलेर नष्ट भएको र दुई लाख ८० हजार बराबरको क्षति भएको…
पुनर्वास-लालझाडी जोडने झोलुङ्गे पुलमा भिड, आधारभूत सुविधाको अभावमा हैरानी
कञ्चनपुर,बैशाख १ ।
कञ्चनपुरको पुर्नवास नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको भिड बढ्दो छ । दैनिक हज्जारौंको संख्यामा पर्यटकहरु झोलुंगे पुल हेर्न पुग्छ्न । दोदा पुल माथी बनेको झोलुङ्गे पुल, त्यस वरपर देखिने…
पुनर्वासबाट उद्धार गरिएको मृगको मृत्यु
कञ्चनपुर, २९ चैत ।
कञ्चनपुरको पुनर्वासबाट सनिवार बेलुका उद्धार गरिएको मृगको आईतवार मृत्यु भएको छ ।
शनिबार दिउँसोको ५ बजेतिर आई.बी.आर.डी.बाट पुनर्वासका केही युवाहरुले उद्धार गरि सो मृग प्रहरी र वन विभागलाई बुझाएको थियोे ।
नियन्त्रणमा…
पुनर्वासको रुपरंग बदल्न सक्ने महत्त्वपूर्ण योजना “ढल प्रशोधन” निर्माणमा किन ढिलाइ ?
पुनर्वास, चैत २८ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा खानेपानी तथा सरसफाइ मन्त्रालय अन्तर्गत २ वटा ढल निकासको योजना बन्ने भएका छन ।
पहिलो आईबिआरडि बजार र वडा नम्बर ४ को ढललाई नमुना सामुदायिक बन नजिक प्रशोधन केन्द्रनिर्माण गरेर व्यवस्थापन…
पुनर्वासमा साढे २३ करोड लागतमा २ वटा ढल व्यवस्थापन संरचना बन्दै, उच्चाकोटी धनगढीले पायो ठेक्का
कञ्चनपुर, २७ चैत ।
पुनर्वास नगरपालिकामा खानेपानी तथा सरसफाइ मन्त्रालय अन्तर्गत २ वटा ढल निकासको योजना बन्ने भएको छ । आईबिआरडी बजार र वडा नम्बर ४ को ढललाई नमुना सामुदायिक बन नजिक प्रशोधन केन्द्र निर्माण गरेर व्यवस्थापन गरिनेछ भने प्रतिभा…
पुनर्वासमा समाजसेवी युवाहरुको पहलमा लामखुट्टे विरुद्धको किटनाशक औषधि छर्कन सुरु
कञ्चनपुर, २५ चैत ।
पुनर्वासमा युवाहरूको पहलमा लामखुट्टे विरुद्धको किटनाशक औषधि छर्कने कार्य सुरु गरिएको छ ।
पुनर्वास ७ को बुद्ध बस्ती र पराशन गाउँमा सोमबारदेखि युवाहरूको समाजसेवी समूहले सो कार्य सुरुवात गरेको हो । सो कार्यका लागी समाजसेवी…
महाकाली ईटा तथा टायल उधोग व्यवसायी संघ कञ्चनपुरको १३ औं वार्षिक साधारणसभा सम्पन्न
धनबहादुर बिक । महाकाली ईटा तथा टायल उधोग व्यवसायी संघ कञ्चनपुरको १३ औं वार्षिक साधारणसभा तथा पाँचौ महाधिवेशन शनिबार पुनर्वासमा सम्पन्न भएको छ ।
पुनर्वास न्यु सम्राट रेष्टुरेन्ट मा अयोजित संघको भेलाले जनता ईटा उधोगका सञ्चालक…
भोलि खखडेहरा पर्वको अवसरमा सुदुरपश्चिम प्रदेशभरि सार्वजनिक बिदा
कञ्चनपुर, २२ चैत ।
सुदुरपश्चिम प्रदेश सरकारले चैत २३ गते सार्वजनिक बिदा दिएको छ।
प्रदेश राजपत्रमा उल्लेखित विदा सूची अनुसार प्रदेश सरकारले रानाथारु समुदायको खखडेहरा पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको हो।
प्रदेश सरकारको मन्त्रिपरिषदको…
पुनर्वासमा मोटरसाइकल जलेर नष्ट
कञ्चनपुर, १९ चैत ।
पुनर्वासमा मोटरसाइकल जलेर नष्ट भएको छ। पुनर्वास नगरपालिका–११ डोकेबजारका स्थानीय रम्जन सल्मानीको खरले छाएको ४ कोठे कच्ची घरमा आगलागी हुँदा उनको युपी ३१ एन ८८९० नम्बरको मोटरसाइकल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
जिल्ला…
फोहोरले रंगियो पुनर्वास(फोटो फिचर)
कञ्चनपुरको पुनर्वास नगरपालिकाको मुटु मानिने आईबिआरडि बजार छेउको ६५ बिगाहा क्षेत्रको फोहोरले पुनर्वासीको स्वास्थमा मात्र असर गरिरहेको छैन, बजारकै सौर्न्दर्यता बिगारिरहेको छ ।
आईबिआरडि बजारबाट निस्कने फोहोर मैलाको उचित व्यवस्थापन हुन…
पुनर्वास पुग्दा फुलमालाले स्वागत पाएका मुख्यमन्त्रीको सामाजिक सन्जालमा आलोचना !!
कञ्चनपुर । शुक्रबार सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट पुनर्वास पुग्दा स्थानीय नेता तथा कार्यकर्ताले फुलमाला सहित स्वागत गरे तर मुख्यमन्त्री पुनर्वास पुगेको खबर जब सामाजिक सन्जालमा छायो त्यसपछि सुरुभयो आलोचना ।…