web analytics
Browsing Category

स्थानीय

मुख्यमन्त्री भट्ट पुनर्वास पुगे ! सरकारबाट बिदा हुने अन्तिम अवस्थामा सडक निर्माणको प्रतिबद्धता

कञ्चनपुर । सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट आज कञ्चनपुरको पुनर्वास नगरपालिका पुगेका छन । विकासे कामलाई महत्त्व दिन नसकेको आरोप खेप्ने गरेका मुख्यमन्त्री भट्टलाई प्रदेश सभा सदस्य तारालामा तामाङको पहलमा उनलाई पुनर्वास…

कञ्चनपुरको दोदा नदीमा तटबन्ध निर्माण हुने

कञ्चनपुर,६ चैत । कञ्चनपुरको दोदा नदीमा तटबन्ध निर्माण हुने भएको छ ।लालझाडी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बिच बिहीबार जैविक तटबन्ध निर्माणका लागि सम्झौता भएको छ । प्रकोप सङ्कटापन्नामा रहेका समुदायमा हुन सक्ने सम्भावित…

पुनर्वासमा फागुने(वसन्तकालिन) उखु खेती सम्बन्धि एक दिने अभिमुखिकरण तालीम सम्पन्न

कञ्चनपुर, २८ फागुन । पुनर्वास नगरपालिकामा फागुने(वसन्तकालिन) उखु खेती सम्बन्धि एक दिने अभिमुखिकरण तालीम सम्पन्न भएको छ । पुनर्वास ३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा शुक्रबार सो तालिम भएको हो । तालीममा पुनर्वास नगरपालिकाका वडानम्बर १ र २…

पुनर्वासमा पहिलो पटक ट्याटु पसल सञ्चालनमा

-सुनिलकुमार लो कञ्चनपुर, फाल्गुन २४ । पुनर्वासमा पहिलो चोटि "द स्किन बोर्ड" नामक ट्याटु पसल सञ्चालनमा आएको छ । लामो समयदेखि काठमाडौमा ट्याटु तालीम लिएर काम गर्दै आएका पुनर्वास २ निवासी कौशल लोले सो पसल सञ्चालनमा ल्याएका हुन ।…

पुनर्वासमा पनि १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो

आज ८ मार्च अर्थात् १११ औं अन्तर्राष्ट्रिय नारी दिवस पुनर्वासमा पनि मनाईएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित कार्यक्रममा जेष्ठ नागरिक महिला श्री सार्की तामाङको अध्यक्षता कार्यक्रम सञ्चालन भएको नगरप्रवक्ता भारमल सुनारले जानकारी…

पुनर्वासमा सुकुम्बासीको तथ्यांक संकलन सुरु, वास्तविक विवरण दिन आग्रह

धनबहादुर बिक कञ्चनपुर ,फागुन २१।  जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास मा अव्यवस्थित सुकुम्बासी लाई जग्गाधनी पुर्जा वितरणका लागि शुक्रबारदेखि तथ्यांक संकलन लिने कार्य सुरु गरिएको छ । तथ्यांक संकलन गर्न आउने प्रतिनिधि लाई…

आजदेखि पुनर्वासमा पनि सुकुम्बासीको तथ्यांक संकलन कार्यको शुभारम्भ

पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकाले पनि आजदेखि भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको तथ्यांक संकलन औपचारिकरुपमा सुरु गरेको छ । पुनर्वास नगरपालिका ८ स्थित मोतियाबाट तथ्यांक संकलन कार्य सुरु गरिएको पुनर्वास नगरपालिकाका प्रवक्ता…

पुनर्वासको खुल्ला सीमा दीर्घकालीन समाधान नभए बजार बन्द गर्दै नगरपालिका घेराउ गर्ने सम्मको चेतावनी

पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका स्थिति पुनर्वास उद्योग बाणिज्य संघले यस नगर क्षेत्रको खुल्ला सीमा दीर्घकालीन समाधान गर्न नगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराउदा समेत वेवास्ता गरेको भन्दै बजार बन्द गर्ने देखि नगरपालिका कार्यालय घेराउ…

प्रधानमन्त्री ओलिको सरकारद्वारा घोषणा भएको भुमि आयोग पुनर्वासमा गठन, लगत संकलन सुरु

पुनर्वास । प्रधानमन्त्री केपि शर्मा ओलिले नेतृत्व गरेको सरकारले घोषणा गरेको भुमि सम्बन्धि समस्या समाधान आयोगले पुनर्वास नगरपालिकामा पनि समिति गठन गरेर लगत संकलनका लागि समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण तालिम प्रदान गरेको छ । आइतबार…

कञ्चनपुरको पुनर्वासमा उखु किसानलाई उखु खेती सम्बन्धी दुई दिने तालिम प्रदान

-देवराज गीरी कञ्चनपुर,६ फाल्गुन । पुनर्वास नगरपालिकाका उखु किसानलाई उखु खेती सम्बन्धी दुई दिने तालिम प्रदान गरीएको छ  ।मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यक्रम र कृषि ज्ञान केन्द्र कञ्चनपुरद्वारा संचालित उक्त कार्यक्रम…

बाल रुपान्तर स्कुल पुनर्वास ४ को चौधौ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

कञ्चनपुर, ४ फाल्गुन । कञ्चनपुरको पुनर्वास ४ मा अवस्थित बाल रुपान्तर स्कूलले आफ्नो स्थापनाको चौधौं वार्षिकोत्सव एक कार्यक्रम आयोजना गरी मनाएको छ । विद्यालयका संस्थापक अध्यक्ष बालकृष्ण ढकालको अध्यक्षता, पुनर्वासका नगरप्रमुख जीवनराज थापाको…

श्री परोपकार समाज पुनर्वास ९ द्वारा आयोजना गरिएको प्रथम सरस्वती कप २०७७ सम्पन्न

-सुनिलकुमार लो कञ्चनपुर,फाल्गुन ४। श्री परोपकार समाज, पुनर्वास ९ ले आयोजना गरेको प्रथम सरस्वती कप-२०७७ मंगलबार सम्पन्न भएको छ । यस कपमा साविक परासन गा.वि.स. भित्रका विद्यालयहरु (प्रावि तह) बिच खेलकुद प्रतियोगिता सञ्चालन गरिएको थियोे ।…

श्री परोपकार समाज पुनर्वास ९ द्वारा आयोजना गरिएको प्रथम सरस्वती कप २०७७ सम्पन्न

-सुनिलकुमार लो कञ्चनपुर,फाल्गुन ४। श्री परोपकार समाज, पुनर्वास ११ ले आयोजना गरेको प्रथम सरस्वती कप-२०७७ मंगलबार सम्पन्न भएको छ । यस कपमा साविक परासन गा.वि.स. भित्रका विद्यालयहरु (प्रावि तह) बिच खेलकुद प्रतियोगिता सञ्चालन गरिएको थियोे ।…

सरस्वती मा.बि मोतिबस्तीको विद्यालय ब्यबस्थापन समिति सर्वसम्मत चयन !

यम प्रसाद आचार्य                                                             कंचनपुर कंचनपुरको सरस्वती माध्यमिक बिद्यालयको विद्यालय ब्यबस्थापन समितिमा सबै जना सर्वसहमत चुनिएका छन। कंचनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ को सरस्वती मा.बिको…

सरस्वती मा.बि मोतिबस्तीको विद्यालय ब्यबस्थापन समिति सर्वसम्मत चयन !

यम प्रसाद आचार्य                                                             कंचनपुर कंचनपुरको सरस्वती माध्यमिक बिद्यालयको विद्यालय ब्यबस्थापन समितिमा सबै जना सर्वसहमत चुनिएका छन। कंचनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ को सरस्वती…

सात दिने व्यक्तित्व विकास  तथा नेतृत्व विकास  ताालिम सम्प्पन्न । 

कृष्ण बुढा बर्दििया, माघ २८ कृष्ण बा बुढा बर्दिया /बर्दियाको बासँगढी नगरपालिकामा चलेको सात दिने तालिम सम्पन्न भएको छ । बाँसगढी युवा मञ्च,युराशिया रेयुकाई ११ औँ शाखा र प्रयास नेपालको आयोजनामा सञ्चालन गरिएको सात दिने व्यक्तित्व…

पुनर्वासका नगरप्रमुख जीवनराज थापाद्वारा डिप ट्युबवेल बोरिङको उदघाटन

कञ्चनपुर, २६ माघ । कञ्चनपुर पुनर्वासका नगरप्रमुख जीवनराज थापाले पुनर्वास २, मोतिबस्तीमा आईतवार डिप ट्युबवेल बोरिङको उदघाटन गर्नुभएको छ । उदघाटन कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख थापाले नगरपालिका क्षेत्रभित्र दर्जनभन्दा बढी डिप…

साईन नेपालद्वारा बेदकोटका १ सय पचास जनालाई निःशुल्क कम्बल

हरिलाल जोशी, कञ्चनपुर  । बेदकोट–धनगढी स्थित मानवीय सेवामा अनेंकौ प्रयास (साईन नेपाल) नामक संस्थाले कञ्चनपुरको बेदकोट नगरपालिका–६ अन्तर्गतका जेष्ठ नागरिक, एकल महिला, बृद्ध र असहायहरुलाई निःशुल्क कम्बल बितरण गरेको छ । शुक्रबार नगर प्रमुख…

पुनर्वास नगरपालिकासंग भुमिसमस्या समाधान आयोगले गर्‍यो समझदारी, तत्काल समिति गठन गरि लगत संकलन गरिने

कञ्चनपुर ।  नेपाल सरकारको भुमि सम्बन्धि समस्या समाधान आयोगले कञ्चनपुरको पुनर्वास नगरपालिकासंग सुकुम्बासी समस्या समाधानका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ । आइतबार पुनर्वास नगरपालिकाकी उपप्रमुख शारदा बिष्टले समझदारीपत्र आफ्नो फेसबुकबाट…

मृतक पृथ्वी गुरुङका छोराको अध्ययन खर्च व्यहोर्ने संविधान सभासदस्य दिवान सिंह बिष्टको प्रतिवद्धता

मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएका पुनर्वास नगरपालिका ६ का वडा सदस्य, नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि पृथ्वी गुरूङका छोराको अध्ययन का लागि खर्च व्यहोर्ने संविधान सभासदस्य दिवान सिंह बिष्टले प्रतिवद्धता व्यक्त गरेका छन । गुरुङको…