Browsing Category
स्थानीय
बैजनाथमा शुभारम्भ गरियो जग्गा नाप जाँच कार्य !
कृष्ण बहादुर बुढा
साउन १०
बाँके /बाँकेको बैजनाथ गाउँपालिकामा जग्गा नाप जाँच कार्यको शुभारम्भ गरिएको छ । भूमिहिन दलित ,भूमिहिन सुकुमबासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापन गर्नाका लागि जग्गा नाप जाँच शुभारम्भ गरिएको हो । बैजनाथ…
बर्दियामा कोभिशिल्ड खोप लगाएकी वृद्धाले भेरोसेल लगाएपछि…!
साउन १०
बर्दिया/ बर्दिया को बासगढी नगरपालिका–८ मा एक वृद्धाले कोरोनाविरुद्धका दुई छुट्टाछुट्टै खोप लगाएको खुलेको छ । बैशाख अन्तिमसाता कोभिशिल्डको पहिलो डोज खोप लगाएकी ५५ वर्षीया ती वृद्धाले साउनको पहिलो साता भेरोसेल खोप लगाएको पाइएको हो…
बाँसगढीमा ट्रकले ठक्कर दिदाँ एकको मृत्यु , एक जना गम्भीर घाइते !
साउन १०
कृष्ण बहादुर बुढा
बर्दिया /बर्दियाको बाँसगढीमा सवारी दुर्घटनामा परेर आइतबार बिहान एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
बाँसगढीको ककौरामा रहेको पिसीओ चोकमा बिहान ट्रकले साईकल यात्रीलाई ठक्कर दिदाँ…
बाँसगढि मा वृक्षारोपण कार्यक्रम सम्पन्न !
कृष्ण बहादुर बुढा
साउन ७
बर्दिया/ बर्दियाको बाँसगढी नगरपालीका अन्तरगत रहेको
सडक किनार ,खोला किनार ,खुल्ला क्षेत्र मन्दिर परिसर
बाँसगढी क्षेत्रको ,महेन्द्रराजमार्ग मिडियन लगाएतका क्षेत्रमा
वृक्षारोपण गरि स्वच्छ, सुन्दर…
पुनर्वासको सातौं नगरसभाबाट पारित पार्क निर्माणको यस्तो छ वास्तविकता
कञ्चनपुर, ०७ साउन
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को आईबिआरडि बजारक्षेत्रमा रहेको पार्कलाई मदन भन्डारी पार्क नामांकरण गर्ने भनि सातौं नगरसभाले पारित गरेको थियो ।
केहि दिन यता सामाजिक सञ्जालमा सो बिषयलाई लिएर विभिन्न…
सशस्त्र प्रहरीद्वाराआर्थिक बर्ष ०७७/०७८मा बर्दियामा रु ३ करोड ५१ लाख बढीको अवैध निकासी पैठारी सामान…
साउन ७
बर्दिया /बर्दियाको नेपाल भारत सीमा नाकामा सीमा नाकामा हुने आउजाउ लगायत सम्पूर्ण अवैध तथा गैर कानूनी क्रियाकलापहरू नियन्त्रण गर्दै आएको सीमामा सशस्त्र प्रहरी बल नेपाल न.३१ गण हेड क्वार्टर बर्दिया र मातहत इकाईहरुले एक वर्षमा ३ करोड…
पौडी खेल्ने क्रममा नहरमा डुबेर तीन जनाको मृत्यु !
साउन ६
बाँके / बाँकेको कोहलपुर १० चटार स्थित डुडुवा खोलामा रहेको बन्दा नहरमा पौडी खेल्ने क्रममा डुबेर नेपालगञ्जका तीन जना युवाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बुधबार बेलुकी ५ बजेतिर पौडि खेल्नेक्रममा…
पानी नपरे पछि चिन्तित किसान , सुक्न थाल्यो रोपो !
साउन २
कृष्ण बहादुर बुढा
बाँके / दुई दशककै ईतिहासमा छिटो रोपाई गर्न पाएपछि खुसी किसान पानी नपरेपछि चिन्तित हुन थालेका छन् । रोपाई गरेको खेतमा पानी सुकेपछि रोपो मर्न अवस्थामा पुगेको छ । सिंचाई सुविधा नभएको खेतको रोपो सुक्न…
बैजनाथका आठ कृषक सम्मान !
साउन १
कृष्ण बहादुर बुढा
बाँके /बाँकेको बैजनाथ गाउँपालिकाले उत्कृष्ट कृषकहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले आठ जना कृषकहरुलाई दोसल्ला र प्रमाण पत्र द्धारा सम्मान गरेको हो ।
सम्मान हुनेमा बैजनाथ १ तुल्सिराम थारू वडा न २ लक्ष्मी कडेल…
लालझाडीको झोलुङ्गे पुल स्थानीय युवाद्वारा मर्मत
-रामसाय राना
कञ्चनपुर/ लालझाडी गाउँपालिका २ कञ्जमा रहेको झोलुङ्गे पुल स्थानीय युवाहरुले मर्मत गरेका छ्न ।
स्थानीय भोजराज रानाको पहलमा स्थानिय युवाहरुले मर्मत गरेका हुन । पुल बीचमा रहेको एंगल र हुक निस्केपछि वारीपारी गर्ने स्थानीय जोखिम…
सुगम बन्दै लालझाडी, पुर्व मन्त्री बिना मगरको पहलमा चार पालिका जोड्ने रणनितिक सडक बिस्तार हुदै ।
२२ असार, कंचनपुर !
कंचनपुरको अति बिकट गाँउपालिकाको छाप बनेको लालझाडी गाउँपालिका सुगम बन्ने दिशामा अग्रसर बनेको छ। कंचनपुरको निर्वाचन क्षेत्र नम्बर १ का चारै वटै पालिका जोड्ने रणनीति सडक विस्तार हुने भए सँगै लालझाडी गाँउपालिका विभिन्न…
पुनर्वास नगरपालिकाले सुरु गर्यो विद्युतीय कर प्रणाली
-हेमन्त प्रकाश बुढा
कञ्चनपुर,२२ असार
पुनर्वास नगरपालिकाले विद्युतीय कर प्रणाली (E-payment) सेवा सुरु गरेको छ । पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले मंगलबार एक कार्यक्रम बिच सेवा शुभारम्भ भएको घोषणा गर्नुभयो । यो सेवा सुरु भएसंगै…
अघोषित लोडसेडिङ हुन थालेपछि बाँसगढीबासी आन्दोलित !
असार २२
कृष्ण बहादुर बुढा
बर्दिया /बासगढिमा विद्युत् अनियमित हुन थालेपछि बाँसगढीका स्थानीयबासी आन्दोलित भएका छन् ।
बाँसगढीबासी जम्मा भएर मंगलवार बाँसगढीमा रहेको विद्युत् प्राधिकरणको युनिट कार्यालय घेराउ गर्नुका साथै तालाबन्दी समेत…
कानुन प्रद्द्त खाद्य अधिकार सुनिस्चित गर्न योजना निर्माण गर्दै कोहलपुर नगरपालिका
केशब भट्टराई
बाँके, १३ असार: बाँकेको कोहलपुर नगरपालिकाले खाद्य तथा पोषण सुरक्षा योजना निमार्णका लागि तयारी थालेको छ । खाद्य अधिकार खाद्य सम्प्रभुता ऐन २०७५ को ब्यवस्था अनुसार खाद्य सुरक्षा र खाद्य अधिकार सुनिश्चित गर्नका लागि रणनीतिक…
खाद्य सुरक्षा र अधिकार सुनिश्चिततका लागि रणनीतिक योजना बनाउदै डुडुवा गाउपालिका
केशब भट्टराई
बाँके, १२ असार
बाँकेको डुडुवा गाउँपालिकाले खाद्य तथा पोषण सुरक्षा योजना निमार्णका लागि तयारी थालेको छ । खाद्य अधिकार खाद्य सम्प्रभुता ऐन २०७५ को ब्यवस्था अनुसार खाद्य सुरक्षा र खाद्य अधिकार सुनिश्चित गर्नका लागि रणनीतिक…
खाद्य सुरक्षा र अधिकार सुनिश्चिततका लागि रणनीतिक योजना बनाउदै डुडुवा गाउपालिका
केशब भट्टराई
बाँके, १२ असार
बाँकेको डुडुवा गाउँपालिकाले खाद्य तथा पोषण सुरक्षा योजना निमार्णका लागि तयारी थालेको छ । खाद्य अधिकार खाद्य सम्प्रभुता ऐन २०७५ को ब्यवस्था अनुसार खाद्य सुरक्षा र खाद्य अधिकार सुनिश्चित गर्नका लागि रणनीतिक…
३ बर्ष देखि बनेन झोलुङ्गे पुल: नदिमा जोखिम मोलेरै आउजाउ गर्न बाध्य शिबरत्नपुर बासी
कैलारीको वार्ड नम्बर ३ शिबरत्नपुरका बासिन्दा अजै पनि नागरिकले पाउने सेवा सुबिधाबाट बन्चित बनेका छन । उनिहरुले स्थानीय सरकार भएको महसुस समेत गर्न नपाएको गुनासो गरेका हुन। उनिहरुले आफ्नो क्षेत्रलाई सरकारले नै सौतेनी ब्यवहार गरेको स्थानीय…
बन्यजन्तु प्रभावित क्षेत्रका ब्याक्ती र पत्रकार बिच छलफल
केशव भट्टराई | असार १०,
बाच्न पाउने अधिकारको आधार खाद्य अधिकार भन्ने मुल नाराका साथ फियान नेपालले पुनर्वासमा खाद्य समिती र पत्रकारहरुसंग छलफल गरेको छ । स्थानिय स्तरमा दुधुवा नेशनल पार्कबाट आउने जंगली जनावरका कारण पुनर्वासीहरुले…
कञ्चनपुरमा आगामी १४ गतेसम्म निषेधाज्ञा थपियो
कञ्चनपुर/जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी निषेधाज्ञा असार १४ गतेसम्म थप गरेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा स्थानीय प्रशासनले जारी निषेधाज्ञालाई असार १४ गतेसम्म कायम राख्ने आदेश गरेको हो ।
कञ्चनपुरका…
कुण्डा वन कार्यालय पचकडियाद्वारा निशुल्क बिरुवा वितरण गरिदैं
कञ्चनपुर/६ असार
कुण्डा सव-डिभिजन वन कार्यालय पचकडिया कञ्चनपुरले आउँदो असार १६ गतेदेखी विभिन्न वनप्रजातिका बिरूवाहरु निशुल्क वितरण गर्ने भएको छ ।
वातावरणलाई हराभरा बनाउन तथा प्राकृतिक वनजङ्गलप्रतिको बढदो मानव निर्भरता घटाउन जिल्ला वन…