Browsing Category
स्थानीय
नेपाल स्वयंसेवी रक्तदाता समाज बाँसगढि शाखा गठन
कात्तिक २७
कृष्ण बा बुढा
बर्दिया /बार्दियाको बाँसगढिमा आज नेपाल रक्तदाता समाज को नगर कमेटी गठन भएको छ ।उक्त कार्यक्रम
को प्रमुख अतिथि नगर प्रमुख शालिकराम अधिकारी
विशेष अतिथि नेपाल रक्तदाता समाज बर्दिया अध्यक्ष
प्रेम…
वीरगंजमा स्रोत नखुलेको २० लाख रकम सहित एकजना पक्राउ!
कात्तिक २३
विरग्ंज /पर्सा प्रहरीले एक जना हुण्डी कारोबारीलाई २० लाख नगदसहित सोमबार पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका-८ घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना.४८ प ७६९१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट…
पुनर्वासको मेरुदण्डको रुपमा हेरिएको ‘कोटिहोम-बिचफाँटा’ कृषि सडक कालोपत्रे
पुनर्वास । कृषि सडक नामले परिचय बनाएको कञ्चनपुरको पुनर्वास नगरपालिकाको विचफाँटादेखि सुरुभएर बेलडाँडी गाउँपालिकासम्म जोड्ने करिव ४० किलोमिटर सडकखण्डको काम पुनर्वासबाट सुरु हुने भएको छ । सोमबार पुनर्वास नगरपालिका वडा नम्बर ९ को बिचफाँटादेखि…
पर्सा प्रहरीद्वारा लैङ्गगिक हिंसा नियन्त्रणको लागि सचेतनामुलुक कार्यक्रम पचगावामा समपन्न !
कात्तिक ८
विरगन्ज/ पर्सा प्रहरीले समुदाय प्रहरी साझेदारी अन्तर्गत सखुवा प्रसौनी गाऊपालिकाको पचगावामा बालविवाह , दाईजोप्रथा र घरेलु हिंसा नियन्त्रणको लागि स्टेज नाटकको माध्यमले विभिन्न समस्याहरुको प्रदर्शन गरि जनचेतना कार्यक्रम…
कर्णाली र बबई नदीमा बाढीले खतराको संकेत सर्तकता अपनाउन आग्रह !
कार्तिक २
बर्दिया /गत महिनाको ३१ गते देखी लगातार अविरल वर्षाको कारण बर्दियाको कर्णाली र बबई नदीमा बाढीले खतराको सतह पार गरेकोछ ।
कर्णालीमा नदीको सतह १० मिटर भन्दामाथि र बबईमा ५ दशमलव ५ मिटर भन्दामाथी पुगेको बर्दियाका प्रमुख…
ओलीकाे राजनीतिक पत्ता साफ गरेर छाड्छु :पुुष्पकमल दाहाल प्रचण्ड !
असोज २३
सुरेश यादव
नवलपरासी /पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको मुख्य प्रशासकीय भवनको समुदघाटन समारोह कार्यक्रम सम्पन्न भएको छ । पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता ( दिपक )काे अध्यक्षता तथा नेपाल…
बाँसगढी नगर का विद्यार्थी स्कुल पुग्न उर्लँदो खरहेसँग पौंठेजोरी खेल्छन् !
असोज १८
कृष्ण बहादुर बुढा
बर्दिया /एक साताअघि बर्दियाको बाँसगढी नगरपालिका थुमनीका इन्द्रबहादुर खाँडका ९ वर्षीय छोरा किरण विद्यालय गएका थिए । दिउँसो धुम्म बादलका साथै पानी पर्न थालेको थियो । पानी पर्न लागेपछि इन्द्रबहादुर…
बाघको घेराबाट तीन जनाको सकुशल उद्धार!
असोज १६
कृष्ण बहादुर बुढा
बाँके /बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर-१ गाभरमा बाघले घेरिएका तीन जनाको सकुशल उद्धार गरिएको छ । गाभर निवासी अन्दाजी ५६ वर्षका सेतु ओली, २५ बर्षिया हीरा खड्का र २४ बर्षिया युवतीलाई निकुञ्जका हात्ती…
जनता समाजवादी महिला संघ द्वारा पाल्हिनन्दन गाउँपालिका स्तरीय अभिमुखिबरण कार्यक्रम सम्पन्न !
असोज १२
सुरेश यादव
नवलपरासी /पश्चिम नवलपरासीको पाल्हिनन्दनमा संघियता,सुशासन,समृद्धि र समाजवाद भन्ने मुल नाराकाे साथ जनता समाजवादी महिला संघ द्वारा गाउँपालिका स्तरीय आज अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे । जिल्ला महिला संघ ज.स.पा…
बबई नहरमा डुबेर दुई युवाको मृत्यु
कृष्ण बहादुर बुढा
१० असोज,
बर्दिया । बनगाईस्थित बबई नहरमा डुबेर दुई युवाको ज्यान गएको छ ।
मृत्युहुनेहरुमा, बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं. ९ को २० वर्षिय विशाल थारु र सोही ठाउँको २१ वर्षिय सुरेश थारुको बबई…
पहिलो अधिवेशन सम्पन्न , ९ सदस्यीय किशाेरी मञ्च कपिलवस्तु गठन !
असोज १०
कपिलवस्तु /न्यायपुर्ण र बिभेदरहित समाज भन्ने मुल नाराका साथ किशाेरी अधिकार मञ्च कपिलवस्तुकाे दाेस्राे साधारण सभा र प्रथम अधिवेशन सम्पन्न भएकाे छ । कपिलवस्तु जिल्लाका १० पालिकाका किशाेरीहरूकाे मञ्च गठन भएकाे थियाे ।…
प्रहरीले पक्राउ गरेको ५९ वटा खशी वीरगंजभन्सार र राजशव अनुसन्धान बुझन मानेन,, प्रहरीले धनीलाई बुझाए !
असोज ८
विरगंन्ज /पर्सा प्रहरीले अवैध रुपमा भित्राएका ५९ वटा खसि सहित बोलेरो नियन्त्रण लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्सावाट खटिगएको टोलीले विशेष सुचनाको आधारमा भारतवाट भन्सार छलि नेपाल भित्राएका खसिहरु वीरगंज…
आइबिआरडीमा नयाँ व्यवस्थापन सहित नवदुर्गा पेट्रोल पम्प सञ्चालनमा
कञ्चनपुर, ८ असोज ।
पुनर्वासको आइबिआरडीमा नयाँ व्यवस्थापन सहित नवदुर्गा पेट्रोल पम्प सञ्चालनमा आएको छ । लामो समयदेखि पुरानो तरीकाले सञ्चालन हुँदै आएको सो पेट्रोल पम्पले डिजल मात्रै विक्री वितरण गर्दै आएको थियोे । हातैले नापेर बिक्री वितरण…
मनोसामाजिक समस्या र सहयोग शिक्षाबारे सचेतना बढाउने सहजकर्ताहरुको प्रतिबद्धता !
कपिलवस्तु, असोज ६
कपिलवस्तु र रुपन्देहीका विभिन्न इँटा उद्योगमा संचालित बालविकास तथा सिकाई केन्द्रका सहजकर्ताले बालबालिकालाई मनोसामाजिक समस्या भएकालाई सहयोग गर्ने प्रतिबद्ध रहेको जनाएका छन् ।
कपिलवस्तु र रुपन्देहीका २२ जना…
आर्थिक मामिला मन्त्री तारालामा तामाङद्वारा सहिद गोविन्द गौतमको शालिकमा माल्यार्पण
कञ्चनपुर, २ असोज ।
सुदुरपश्चिम प्रदेशका नवनियुक्त आर्थिक मामिला मन्त्री तारालामा तामाङले सहिद गोविन्द गौतमको शालिकमा माल्यार्पण गरेका छन । शुक्रबार मन्त्रीको सपथ लिए लगत्तै गृहनगर पुनर्वास पुगेका तामाङले सनिवार विहानै पुनर्वास ४ मा रहेको…
बँदेललाई थापेको विद्युतीय पासोमा परेर एकै परिवारका तीन जनाको ज्यान गयो !
असोज २
बर्दिया / बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
बँदेल मार्नका लागि राखेको करेन्टकाे पासाेमा परेर ठाकुरबाबा-३ का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षकी…
पुनर्वासको जीवनज्योति मा.वि.को ५० औ वार्षिकोत्सव धुमधामका साथ मनाईयो
कञ्चनपुर, असोज १।
पुनर्वास ६ स्थित जीवनज्योति माध्यमिक विद्यालयको ५०औं वार्षिकोत्सव धुमधामका साथ मनाइएको छ । शुक्रबार एक कार्यक्रम विच पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले व्यानर पढेर वार्षिकोत्सव कार्यक्रमको उदघाटन गर्नुभयो ।…
पश्चिम नवलपरासीको बर्दघाट ४ का बाढिपिडितलाई आज विहिबार खाद्यान्न तथा स्वास्थ्य समाग्री वितरण गरियो !
सुरेश यादव
भदौ ३१
नवलपरासी /कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र किडार्क नेपाल स्टार्ट फण्ड नेपालको आर्थिक सहयोग र एक्शन एड नेपालको प्राविधिक सहयोग तथा एष्ट्रोम फाउडेशन एबिसि नेपालको सहकार्यमा बाढि प्रतिकार्य परियोजना…
नगरको सरसफाइमा विद्यार्थी हरुको भुमिका अहम हुनुपर्ने :नगर प्रमुख शाह !
भदौ २९
कपिलबस्तु /सामान्य अवस्था वा कोभिड महामारी: बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी “ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा कृष्णनगर नगरपालिकाको सभा हलमा बाल बालिकाहरू संग अन्तर क्रिया कार्यक्रम…
५७ औ बालदिवस को अवसरमा निबन्ध लेखन तथा वकतृत्वकला कार्यक्रम समपन्न !
कृष्ण बहादुर बुढा
भदौ २९
बर्दिया /बर्दियाको बाँसगढिमा आज ५७औ बालदिवसको
अवसरमा माध्यमिक तह को निबन्ध लेखन प्रतियोगिता र
अधारभुत तहको वकतृत्वकला कार्यक्रम समपन्न भएको
छ उक्त कार्यक्रम को आयोजना बाँसगढी नगरपालिका
शिक्षा…