web analytics

आजको राशिफल /वि.सं. २०८२ माघ ०७ गते बुधवार

आजको पञ्चाङ्ग: वि.सं. २०८१ माघ ०७ गते बुधवार तदनुसार ई. सं. २०२५ जनवरी २० तारिख, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४५, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, काठमाण्डौ,…

कञ्चनपुर क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि १९ जनाको उम्मेदवारी दर्ता

कञ्चनपुर/६ माघ । कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृत दामोदर घिमिरेका अनुसार राजनीतिक दलबाट १५ जना र…

शिक्षामन्त्री महावीर पुनद्वारा राजिनामा

काठमाडौँ/ ६ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्नो पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत महावीर पुनले मन्त्री पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्। अर्थमन्त्री खनालका अनुसार…

आजको राशिफल /आज वि.सं. २०८२ माघ ०५ गते सोमवार

आजको पञ्चाङ्ग: वि.सं. २०८१ माघ ०५ गते सोमवार तदनुसार ई. सं. २०२५ जनवरी १८ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४५, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, काठमाण्डौ,…

कञ्चनक्षोईलिङ्ग गुम्बालाई विभिन्न दाताबाट साढे चार लाखभन्दा बढी सहयोग

कञ्चनपुर/५ माघ पुनर्वास नगरपालिका–३, आई.बि.आर.डि. क्षेत्रमा अवस्थित श्री कञ्चनक्षोईलिङ्ग गुम्बालाई विभिन्न दाताबाट उल्लेखनीय आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको छ। गुम्बाको धार्मिक तथा संरचनागत विकासका लागि २०८२ माघ ३ गते एकै दिन विभिन्न…

पुनर्वासमा २८६२ औँ सोनाम ल्होछार विविध सांस्कृतिक कार्यक्रमसहित मनाइँदै

कञ्चनपुर/४ माघ । तामाङ जातिको महान पर्व २८६२ औँ सोनाम ल्होछार (ता ल्हो–घोडा वर्ष) को पावन अवसरमा पुनर्वास नगरपालिका–३ आईबिआरडी स्थीत पैसठ्ठी बिगाहमा विविध सांस्कृतिक एवम् शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने भएको छ। नेपाल तामाङ घेदुङ…

प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारी दर्तामा धरौटी रकम तोकियो

काठमाडौं/ ४ माघ निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागी उम्मेदवारी दर्तामा लाग्ने धरौटी रकम तोकेको छ । आयोगले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार उम्मेदवारी दर्ता गर्दा १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने व्यवस्था गरिएको हो।…

आज मध्यरातदेखि देशभर निर्वाचन आचारसंहिता लागू

काठमाडौँ/४ माघ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले आज मध्यरातदेखि ‘निर्वाचन आचारसंहिता, २०८२’ लागू गर्ने निर्णय गरेको छ। आयोगको आज बसेको बैठकले निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा…

कमलाको टिकट फिर्ता, तारा लामा उम्मेदवार सिफारिस

कञ्चनपुर क्षेत्र नम्बर १ मा तामाङले गठबन्धनका उम्मेदवार नेकपा-माओवादी केन्द्रकी बिना मगरलाई ४ हजार ९११ मत अन्तरले पराजित गरेका थिए ।

आजको राशिफल / वि.सं. २०८२ माघ ०४ गते आइतवार

आजको पञ्चाङ्ग : वि.सं. २०८१ माघ ०४ गते आइतवार तदनुसार ई. सं. २०२५ जनवरी १७ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४५, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, काठमाण्डौ,…

कञ्चनपुर–१ बाट ‘नेपाली कम्युनिस्ट पार्टी’ की उम्मेदवार बिना मगर पक्का

कञ्चनपुर/माघ ३ । नेपाली कम्युनिस्ट पार्टीले कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट संघीय सांसद (प्रतिनिधि सभा) का लागि पूर्वमन्त्री तथा प्रभावशाली नेतृ विना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी एकीकरणपछि बनेको नयाँ राजनीतिक समीकरणमा…

आजको राशिफल /वि.सं. २०८२ माघ ०३ गते शनिवार

आजको पञ्चाङ्ग : वि.सं. २०८२ माघ ०३ गते शनिवार तदनुसार ई. सं. २०२६ जनवरी १७ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४६, किरातवर्ष ५०८५, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४७., काठमाण्डौ,…

पहिले साथ, पछि लात : विदेशको सपनामा हराउँदै नेपाली सम्बन्ध

बुटवलको एउटा कलेजमा पढ्दाका दिन थिए। त्यही समय सबिन र प्रविनाबीच प्रेम बस्यो। युवावस्थाको जोश, भविष्यका मीठा सपना र एकअर्काप्रतिको भरोसाले उनीहरूको सम्बन्ध चाँडै गहिरियो। आफ्नी सपनाकी राजकुमारीसँग प्रेममा बाँधिएपछि सबिनले सम्बन्धलाई लुकाएर…

आजको राशिफल/वि.सं. २०८२ माघ ०२ गते शुक्रवार

आजको पञ्चाङ्ग : वि.सं. २०८२ माघ ०२ गते शुक्रवार तदनुसार ई. सं. २०२६ जनवरी १६ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४६, किरातवर्ष ५०८५, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४७, काठमाण्डौ,…

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, विहीबार मध्यरातदेखि लागू

काठमाडौं/माघ २ नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार घटाइएको नयाँ मूल्य विहीबार मध्यरात १२ बजेदेखि लागू भएको हो। नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ३ रुपैयाँले घटेर १५६ रुपैयाँ…

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौं/ १ माघ । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन…

कञ्चनपुर–१ मा युवाहरुको पहलमा ‘उज्यालो नेपाल पार्टी’को अभियान विस्तार

कञ्चनपुर/ १ माघ कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा युवाहरूको पहलमा उज्यालो नेपाल पार्टीको संगठन विस्तार अभियान सुरु भएको छ। “सक्षम नेतृत्व, पारदर्शी शासन र उज्यालो भविष्य” भन्ने मूल नारासहित अघि बढाइएको अभियान युवाहरूको संगठनात्मक…

सम्पादकीय: काङ्ग्रेस विभाजनले दिएको सन्देश

नेपालको प्रजातान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको नेपाली कांग्रेस फेरि एकपटक विभाजनको संघारमा पुगेको छ। विशेष महाधिवेशन, समानान्तर नेतृत्व र परस्पर अविश्वासको अवस्थाले काङ्ग्रेसभित्रको आन्तरिक संकटलाई सतहमा उजागर गरेको छ। यो विभाजन केवल…

विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित

काठमाडौ/माघ १ नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्वाचित भएका छन्। सभापतिमा उनको एकल उम्मेदवारी परेकाले विशेष महाधिवेशनले सर्वसम्मत रूपमा उनलाई सभापति चयन गरेको घोषणा गरेको हो। महाधिवेशनबाट उपसभापतिमा…

आजको राशिफल/वि.सं. २०८२ माघ ०१ गते बिहीवार

आजको पञ्चाङ्ग : वि.सं. २०८२ माघ ०१ गते बिहीवार तदनुसार ई. सं. २०२६ जनवरी १५ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४६, किरातवर्ष ५०८५, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४७, काठमाण्डौ,…