Browsing Category
राष्ट्रिय
राष्ट्रपतिद्वारा संवैधानिक आयोगहरूमा नियुक्ति
काठमाडौं, असार ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक आयोगका पदाधिकारीमा २० जनालाई नियुक्त गरेकी छन्। संवैधानिक परिषद्को वैशाख २६ गते बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले उनीहरूलाई नियुक्त गरेकी हुन्।…
चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय सर्वोच्च अदालतले रोक्यो
काठमाडौं, असार ४ । चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
रिट निवेदनको सुनुवाइका लागि…
एसईई मूल्यांकन नतिजा असार २० भित्र पठाउनुपर्ने
काठमाडौं, जेठ ३१/राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको शिक्षा परीक्षा (एसईई) मूल्यांकन कार्यविधि तयार गरेको छ ।
बोर्ड बैठकले एसइई मुल्यांकन कार्यविधि पारित गरेको र विद्यालयले असार २० गते भित्र विद्यार्थीको मूल्यांकन नजिता सम्बन्धित जिल्लाको…
यस वर्षको भित्रियो मनसुन, विगत भन्दा बढी वर्षा हुने
काठमाडाैं । नेपालमा गत वर्षभन्दा तीन दिन अघि यस वर्षको मनसुन भित्रिएको छ । नेपालमा मनसुन सुरु हुने औसत मिति जुन १३ तारिख मानिन्छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले शुक्रबारबाट नेपालमा मनसुन भित्रिएको जानकारी…
गण्डकी प्रदेशमा कृष्णचन्द्र पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुँदै
पोखरा । गण्डकी प्रदेशले लामो समयको रस्साकस्सी पछि आज नयाँ सरकार पाउने भएको छ । गत बैशाखको शुरुदेखि नयाँ सरकार बनाउनका लागि राजनैतिक पार्टीबीच चलिरहेको रस्साकस्सी आजबाट टुङ्गीदै छ ।
वैशाख १५ गते पहिलो पटक मुख्यमन्त्रीले विश्वासको मत लिंदै…
अप्ठेरोमा प्रधानमन्त्री ओली, के होला उनको आगामी रणनीति ?
काठमाडौं, २८ जेठ । विहीबारका भएका सर्वोच्च अदालतका दुई फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झनै अप्ठ्यारो स्थितिमा पुर्याएको छ । पहिलो फैसलामा सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ भने अर्को एक…
असारदेखि निषेधाज्ञा खुकुलो बनाईने
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ।
गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन…
ढुंगा, गिटी भारत पठाउन कहाँ-कहाँ फुटाइँदै छ पहाड?
संसदीय समितिको निर्देशन र सर्वोच्च अदालतले दिएको आदेश बेवास्ता गर्दै सरकारले महाभारत पहाड उत्खनन गर्ने नीति ल्याएको छ । पूर्व मोरङदेखि पश्चिम डडेल्धुरासम्म १४ जिल्लाका ९२ ठाउँका पहाड उत्खनन गरेर ढुंगा, गिटी र बालुवा भारत निर्यात गर्ने…
आगामी असार १ बाटै नयाँ शैक्षिक सत्र सुरु गरिने
काठमाडौं/भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने भएको छ । विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन…
मनसुन केही दिनमै नेपालमा आउने
नेपालमा केही दिनमै मनसुन आउने भएको छ । यसपालिको मनसुन दक्षिणी भारतको केरला आइपुगेको छ। भारतको मौसम विभागले बिहीबार मनसुन केरला आइपुगेको जानकारी दिएको छ।
अनुमान गरेभन्दा मनसुन तीन दिन ढिला मनसुन केरला पुगेको विभागले जनाएको छ।
अब मनसुन…
गिट्टी–बालुवा निकासी नीति खारेज गर्न प्रचण्डको माग
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गिट्टी–बालुवा निकासीको नीति खारेज गर्न माग गरेका छन् ।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा गिट्टी–बालुवा उत्खनन् गरी निकासी…
कोरोना महामारीका कारण एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाट नतिजा
काठमाडौं । कोरोना महामारीका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
कोरोना महामारीकै कारण गत वर्षको एसईई पनि…
१४६ सांसदले सर्वाेच्च अदालतमा हालेको रिटमा संवैधानिक इजलासमा बहस हुँदै
काठमाडौ । संविधानको धारा ७६ (५) अनुसार राष्ट्रपति समक्ष बहुमत प्रस्तुत गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइनुपर्ने र विघटित प्रतिनिधि सभा पुनःस्थापना गरिनुपर्ने माग गर्दै १४६ सांसदले सर्वाेच्च अदालतमा हालेको…
ईसीडिका स्वयंसेवक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि
काठमाडौं/सरकारले प्रारम्भिक बाल विकासका स्वयंसेवक र विद्यालय कर्मचारीलाई न्यूनतम मासिक पारिश्रमिक १५ हजार पुर्याउने घोषणा गरेको छ । नेपाल सरकाले हाल उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिकमा वृद्धि गरी रु ८ हजार पुर्याएको अर्थमन्त्री विष्णु…
हेर्नुहोस् प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्णपाठ
काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै अनौपचारिक तवरबाट यस वर्षको ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गरेका छन् ।
यसपाली प्रतिनिधिसभा विघटित अवस्थामा रहेकाले नीति तथा कार्यक्रम वाचन नहुने भएपछि प्रधानमन्त्रीले…
प्रधानमन्त्री ओलिले चार बजे सम्बोधन गर्ने
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चारबजे देशवासीलाई सम्बोधन गर्दैछन् । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्बोधन…
कोरोना संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन
धनगढी । कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको काठमाडौँमा उपचारका क्रममा निधन भएको उनका भतिजा रुपक मल्लले पुष्टि गरे ।
‘उहाँलाई एक हप्ता पहिले कोरोना संक्रमण…
ओलीविरुद्ध एकजुट हुन १५ स्थायी कमिटी सदस्यको अपिल
काठमाडौ। नेकपा (एमाले) बाट कारबाहीमा परेका नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित १५ जना स्थायी कमिटी सदस्यले ओलीविरुद्ध निर्णायक संघर्षमा होमिन सामूहिक अपिल गरेका छन् ।
बुधबार एक अपिल प्रकाशित गर्दै प्रधानमन्त्री केपी ओलीका निरंकुश र…
नागरिकतासम्बन्धी अध्यादेशको किन भयो आलोचना?
आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकतासम्बन्धी अध्यादेश जारी भयो ।
मधेशकेन्द्रित मुद्दा सम्बोधन गरेको देखाइ जसपालाई फकाउन र सरकारमा ल्याउने राजनीतिक आधार प्रस्तुत गर्ने उद्देश्यले यो अध्यादेश ल्याइएको…
राष्ट्रपति र प्रधानमन्त्रीविरूद्ध आज सर्वोच्चमा रिट दायर गरीदै
काठमाडौं/विपक्षी दलहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध आज (सोमवार) रिट दायर गर्ने भएका छन् । गठबन्धनले बिहान १० बजे १४९ मध्ये मुख्य नेताहरू भौतिक रूपमा उपस्थित भएर रिट दायर गर्न लागेको हो ।
यसका लागि हिजो सबै सांसदहरूको हस्ताक्षर संकलन…