web analytics
Browsing Category

राष्ट्रिय

प्रधानमन्त्री देउवाले खोप केन्द्रको निरीक्षण गर्ने !

साउन ४ काठमाडौं /प्रधानमन्त्री शेरबहादुर देउवाले आज सोमबार खोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप केन्द्रहरुको निरीक्षण गर्ने भएका छन् । आजदेखि जोन्सन एण्ड जोन्सननको खोप अभियान सुरु हुँदैछ । काठमाडौं उपत्यकाभित्रका नेपाल अर्थोपेडिक…

भारतको पहिलो उपहार देउवा सरकारलाई१५० आईसीयु बेड सहयोग !

साउन ३ काठमाडौं /भारतले कोभिड-१९ रोकथामका लागि नेपालालाई १५० आईसीयु बेड उपहार प्रदान गरेको छ। नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीलाई सहयोग हस्तान्तरण गरेका…

प्रधानमन्त्रीको कार्यकाल सुखद रहने ज्योतिषीको दावी  

काठमाडौ /सर्वोच्च अदालतले सोमबार शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दियो। परमादेश दिएसँगै देउवाले आफुबारे भविष्यवाणी गर्ने ज्योतिषीलाई रातारात काठमाडौं बोलाए। प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश दिएपछि…

प्रधानमन्त्री देउवालाई माधव नेपाल पक्षले विश्वासको मत दिने  

काठमाडौ । नवनिर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई हिजो प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रधानमन्त्री देउवाले विश्वासको मत…

देउवा सरकारमा माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री हुने

काठमाडौ/नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्री हुनेको नाम टुंग्याएको छ । सिंहदरबारमा नेपाली कांग्रेसका सभापति तथा वेटिङ प्राइममिनिस्टर शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्री हुनेको नाम टुंगो…

“कोभिड -१९ र मानव अधिकार उपभोगको अवस्था” विषयक सरोकारवालाहरु संग अन्तर्कृया सम्पन्न

केशब भट्टराई ,२८ असार नेपालगन्ज : मानव अधिकार तथा सामाजिक न्याय मंच नेपालले आफ्नो २१ औ स्थापना दिसवको अवसरमा अन्तर्कृय गरेको छ। कोरोना भाइरस (कोभिड -१९) र मानव अधिकार उपभोगको अवस्थाका विषयमा सरोकारवालाहरु संग अन्तर्कृया गरिएको हो…

अदालतको निर्णय मान्दैनौ, आन्दोलन गर्छौं: एमाले नेता महेश बस्नेत

काठमाडौ । एमाले युवा नेता महेश बस्नेतले सर्वोच्च अदालतको निर्णय नमानिने बताएका छन्। प्रतिनिधिसभा पुनर्स्थापना, कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने फैसला सोमबार अदालतले गरेपछि बस्नेतले यस्तो बताएका हुन्। उनले…

संसद विघटन सम्बन्धि बहस आज सकिँदै, फैसला बारे व्यापक जनचासो

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी बहस आज सकिदैछ । रिट निवेदक पक्षका अधिवक्ताले हिजो सुरु गरेको जवाफी बहस आज सकिने भएको हो । उनीहरूका लागि तोकिएको ३ घण्टामध्ये अब २ घण्टा समय बांकी छ । यस समयमा आज…

राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई घण्टा वार्ता 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच झन्डै दुई घण्टा छलफल भएको हो । स्रोतका अनुसार दिउँसो १२ः४० देखि २ः२० बजेसम्म छलफल…

कोरोना जोखिम कम हुँदै गएपछि खुल्यो आन्तरिक उडान 

काठमाडौ । कोरोना जोखिम कम हुँदै गएपछि  आजदेखि आन्तरिक उडान खुलेको छ। कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि वैशाखदेखि बन्द भएको उडान आजदेखि सुरु भएको हो। जनस्वास्थ्यका मापदण्ड पालना गर्दै उडान गर्नुपर्ने नियम ल्याएको नागरिक उड्डयन…

एमाले लोकप्रिय हुँदै गएको छ : प्रधानमन्त्री ओली

काठमाडौं, असार १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिहरुका कारण नेकपा एमाले दूर्घटनातर्फ जान लागेको बताउनु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारका ऐतिहासिक…

कानुन प्रद्द्त खाद्य अधिकार सुनिस्चित गर्न योजना निर्माण गर्दै कोहलपुर नगरपालिका

केशब भट्टराई बाँके, १३ असार: बाँकेको कोहलपुर नगरपालिकाले खाद्य तथा पोषण सुरक्षा योजना निमार्णका लागि तयारी थालेको छ । खाद्य अधिकार खाद्य सम्प्रभुता ऐन २०७५ को ब्यवस्था अनुसार खाद्य सुरक्षा र खाद्य अधिकार सुनिश्चित गर्नका लागि रणनीतिक…

राष्ट्रपतिद्वारा संवैधानिक आयोगहरूमा नियुक्ति  

काठमाडौं, असार ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक आयोगका पदाधिकारीमा २० जनालाई नियुक्त गरेकी छन्। संवैधानिक परिषद्को वैशाख २६ गते बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले उनीहरूलाई नियुक्त गरेकी हुन्।…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय सर्वोच्च अदालतले रोक्यो

काठमाडौं, असार ४ । चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको हो । रिट निवेदनको सुनुवाइका लागि…

एसईई मूल्यांकन नतिजा असार २० भित्र पठाउनुपर्ने

काठमाडौं, जेठ ३१/राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको शिक्षा परीक्षा (एसईई) मूल्यांकन कार्यविधि तयार गरेको छ । बोर्ड बैठकले एसइई मुल्यांकन कार्यविधि पारित गरेको र विद्यालयले असार २० गते भित्र विद्यार्थीको मूल्यांकन नजिता सम्बन्धित जिल्लाको…

यस वर्षको भित्रियो मनसुन, विगत भन्दा बढी वर्षा हुने

काठमाडाैं । नेपालमा गत वर्षभन्दा तीन दिन अघि यस वर्षको मनसुन भित्रिएको छ । नेपालमा मनसुन सुरु हुने औसत मिति जुन १३ तारिख मानिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले शुक्रबारबाट नेपालमा मनसुन भित्रिएको जानकारी…

गण्डकी प्रदेशमा कृष्णचन्द्र पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुँदै

पोखरा । गण्डकी प्रदेशले लामो समयको रस्साकस्सी पछि आज नयाँ सरकार पाउने भएको छ । गत बैशाखको शुरुदेखि नयाँ सरकार बनाउनका लागि राजनैतिक पार्टीबीच चलिरहेको रस्साकस्सी आजबाट टुङ्गीदै छ । वैशाख १५ गते पहिलो पटक मुख्यमन्त्रीले विश्वासको मत लिंदै…

अप्ठेरोमा प्रधानमन्त्री ओली, के होला उनको आगामी रणनीति ?

काठमाडौं, २८ जेठ । विहीबारका भएका सर्वोच्च अदालतका दुई फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झनै अप्ठ्यारो स्थितिमा पुर्‍याएको छ । पहिलो फैसलामा सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ भने अर्को एक…

असारदेखि निषेधाज्ञा खुकुलो बनाईने

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ। गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन…