Browsing Category
राष्ट्रिय
जसपाले गरयो नागरिकतासम्बन्धी अध्यादेशको स्वागत
काठमाडौ । जनता समाजवादी पार्टीले राष्ट्रपतिद्वारा आइतबार जारी अध्यादेशको स्वागत गरेको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले आइतबार जारी गरेको विज्ञप्तिमा नेपाली आमाका सन्तान नागरिकताबाट वन्चित रहेको सन्दर्भमा आफूहरुको निरन्तरको पहलपछि नागरिकता…
गृहमन्त्रालयद्वारा सम्भावित नारा जुलुसलाई मध्यनजर गर्दै निषेधाज्ञामा कडाई
काठमाडौं । सरकारले देशभरी निषेधाज्ञामा कडाई गर्न निर्देशन दिएको छ । विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भिडभाड नियन्त्रणका लागि गृहमन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
गृहसचिव महेश्वर न्यौपानेले कोरोना कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा जारी…
राष्ट्रपति विद्या भण्डारीलाई ‘तपाईं’ नभनेको भन्दै प्रधानमन्त्रीको आक्रोश
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले राष्ट्रपतिलाई तपाईँ भनेर सम्बोधन नगरेको भन्दै आक्रोश पोखेका छन् । आज काँग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको वक्तव्यको भाषाप्रति असन्तुष्टि जनाउँदै उनले ‘राष्ट्रपतिलाई तपाई…
सर्वोच्चद्वारा बादलसहित ७ मन्त्रीको नियुक्ति बदर
काठमाडौ । सर्वोच्च अदालतले सात जना मन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा नियुक्ती बदरको आदेश दिएको छ ।
नेकपा विवादमा गत फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएका उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको…
एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी परिवर्तन गरिने
काठमाडौं / सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ ।
आठ लाखभन्दा विद्यार्थीलाई कोरोना (कोभिड–१९)को सङ्कट भइरहँदा कसरी परीक्षाको निकास दिने…
अरब सागरमा विकसित “ताउ ते”चक्रवातले नेपाललाई प्रभावित गर्ने
काठमाडौं । अरब सागरमा विकसित चक्रवातबाट नेपाल पनि प्रभावित हुने मौमसविद्ले बताएका छन् । ‘ताउ ते’ नाम दिइएको यो चक्रवातका कारण नेपालमा हावाहुरी, चट्याङसहित वर्षा हुने मौसमविदको पूर्वानुमान छ ।
‘नेपालमा चक्रवातको असर भोलि (आइतबार)देखि नै…
कोरोना नियन्त्रणका लागि सक्रियताका साथ लाग्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा उनले कोरानाको सामना गर्न सरकार सक्षम रहेको…
वैकल्पिक सरकार नबन्ने पक्कापक्कि, फेरि ओली नै प्रधानमन्त्री
काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् ।
नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सासदले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार गठनको दावी नगर्ने निश्कर्षमा पुगेका हुन् ।
बहुमतको सरकार…
आज देशभर ९ हजार ४८३ जना नयाँ कोरोना संक्रमित थपिए, २२५ को मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २१ हजार ३१६ जनाको…
संवैधानिक परिषदको बैठक सम्पन्न, विभिन्न संवैधानिक निकायमा पदाधिकारी सिफारिस
काठमाडौ । संवैधानिक परिषद्को बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न संवैधानिक निकायका रिक्त पदमा पदाधिकारी सिफारिस गरेको छ।
आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेश…
कोरोना खोपमा कमिसनको चलखेल,जनताको स्वास्थ्यमा घोर लापरबाही
काठमाडौ । कोभिड–१९ विरुद्धको खोप निजी कम्पनीलाई समेत खरिदको अनुमति मिलेको छ। औषधी व्यवस्था विभागले दुई वटा निजी कम्पनीलाई खोप आयातको अनुमति दिएको हो।
विभागका वरिष्ठ औषधि व्यवस्थापक तथा सूचना अधिकारी सन्तोष केसीले सेरम इन्स्च्यिुटले उत्पादन…
प्रतिनिधिसभाका २६ सांसद कोरोना पुष्टि
काठमाडौँ। संघीय संसद् प्रतिनिधिसभाका २६ सांसदलाई कोरोना संक्रमण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्वास आफूमा रहेको परीक्षण गराउनका लागि वैशाख २७ गते बोलाएको प्रतिनिधिसभा अधिवेशन अघि संघीय संसद् सचिवालयले गराएको पीसीआर…
दाङ दलित बालक हत्या प्रकरण : हत्यारा सार्वजनिक नभएसम्म शव नबुझ्ने मृतक बालकका आफन्तको भनाइ
धनबहादुर बिक
दाङ , तुलसिपुर
दाङको तुलसीपुरमा एक भारतीय कारमा रहस्यमय ढंगले ३ जना अबोध बालक मृत फेला परेको घटनाले देशैभरी चर्चाको बिषय बनेको छ ।
गत शनिबार दाङको तुलसीपुर उपमहानगरपालिका ६ स्याउलेमा भारतीय नम्बर प्लेट भएको हरियो कारमा तीन…
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ । केआईसिंह गाउँपालिका–६ फलेडीका स्थायी बासिन्दा रहनुभएकी मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदाको बिहीवार (आज) निधन भएको हो ।
केही दिन पहिलेदेखि स्वास्थ्यमा…
देशभर वर्षा हुँदै, भोलिसम्म बर्षा हुनसक्ने
काठमाण्डौ,२२ बैशाख ।
अहिले प्रदेश १, वाग्मती र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा पानी परिरहेको छ । विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति पनि काठमाण्डौसहित देशभर पानी परेको थियो ।…
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने
काठमाडौ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
आज बैठक सक्दा बेलुकाको पाँच बजिसकेका…
सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा निषेधाज्ञा
धनगढी, २१ बैशाख । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा निषेधाज्ञा लागू भएको छ । नयाँ भेरिएन्टसहितको कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै त्यसको रोकथाम तथा नियन्त्रणका यहाँका जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा लागू…
देश फेरि लकडाउनतिर जाँदै, ३१ जिल्लामा निषेधाज्ञा लागु
काठमाडाैँ । कोभिड-१९ सङ्क्रमणको क्षेत्र विस्तार भएसँगै आंशिक र पूर्ण गरी थप ६ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । योसँगै ३१ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ ।
त्यसमध्ये १९ जिल्लामा पहिलेदेखि नै कार्यान्वयनमा रहेको, तीन जिल्लामा गए…
खुला सिमानाका कारण हजारौं नेपाली भारतबाट फर्कदै, कोरोनाको ‘हटस्पट’ बन्दै कैलाली-कञ्चनपुर
कञ्चनपुर, १५ बैशाख ।
भारतबाट गड्डाचौकी नाका हुँदै स्वदेश फर्किएका भीमदत्त नगरपालिका–११ का ४० वर्षीय एक पुरुषलाई गड्डाचौकी पुग्दा श्वासप्रश्वासमा निकै समस्या देखियो। उनलाई तत्कालै एम्बुलेन्समा ल्याइ महाकाली अस्पतालको आईसीयूमा…
सबै विद्यालय बन्द गर्ने सरकारको निर्णय, परीक्षा स्थगित गर्ने सीसीएमसीको सिफारिस पारित
काठमाडौँ — कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त निर्णय लिएको मन्त्रीहरूले जानकारी…