web analytics
Browsing Category

राष्ट्रिय

स्व. नेता नवीन्द्रराज जोशीको सम्मानमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको बैठकले नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री,…

सार्वजनिक स्थानमा प्रधानमन्त्रीको फोटो मोबाइल फोनबाट खिच्न नपाइने

प्रधानमन्त्री सहभागी सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो नखिच्न सूचना दिइएको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा कृषि…

श्रीमानकाे सालिक घर अगाडी बनेपछि …

सप्तरी, १० चैत । श्रीमान् वेदप्रसाद भट्टराईले रमालाई जीवनभर साथ दिन पाएनन् । आधा उमेरसम्म पनि श्रीमानकाे साथ नपाएकी उनी हिजोआज पनि झलझली सम्झिरहन्छिन् । ज्यूँदो नभए पनि श्रीमानकाे अनुहार उनको घर अगाडि नै छ । सोमबार स्व. भट्टराईको…

सरकार र जसपाबीच आज निर्णायक वार्ता हुने

काठमाण्डौ - सरकार र जनता समाजवादी पार्टी (जसपा) बीच आज कार्यदलस्तरको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे कार्यदलस्तरको बैठक बस्न लागिएको जसपाले बनाएको कार्यदलका सदस्य लक्ष्मणलाल कर्णले उज्यालोलाई जानकारी दिनुभयो ।…

देउवा प्रधानमन्त्री बन्दै

काठमाडौं । नेपाली कांग्रेसले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर आफ्नै नेतृत्वमा सरकार बनाउने संकेत गरेको छ । सभापति शेरबहादुर देउवाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने उपर्युक्त समय बल्ल आएको बताउन थालेका छन् । यसअघि प्रचण्ड–माधव नेपाल…

ओलीको बहुमत गुम्यो, राजीनामा या विश्वासको मत ?

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतको आजको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अल्पमतमा पुर्याएको छ । नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अब ओलीको बहुमत स्वतः गुमेको छ । संसदमा नेकपा एमालेको १२१ सिट छ । यसअघि १७४ सांसदको…

राष्ट्रपतिद्वारा फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद् अधिवेशन आह्वान

काठमाडौं, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसअनुसार सोमबार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी छिन् । यसअघि सरकारले फागुन २३ गते संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।…

नेपाल कम्युनिष्ट पार्टी कसको हुने भन्ने निर्णय फागुन २० गते हुने

काठमाडौ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी कसको हुने भन्ने विवादमा फागुन २० गते निर्णय दिने भएको छ। नेपाल कम्युनिष्ट पार्टी आफ्नो दलको नाम भएकाले एमाले र माओवादी केन्द्र मिलेर बनेको दललाई त्यो नाम दिन नपाइने भन्दै ऋषिराम कट्टेलले…

पोखरामा असिना पानी : गण्डकी, वाग्मती र १ नम्बर प्रदेशमा वर्षाको सम्भावना

काठमाण्डाै - देशका धेरैजसो पहाडी क्षेत्रको मौसम अहिले बद्ली भएको छ । गएको २४ घण्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा हल्कादेखि सामान्य वर्षा भएको छ । मौसमविद् मिनकुमार अर्यालकाअनुसार पोखरामा असिना पानी परेको छ ।…

कुलमान घिसिङले लोडसेडिङ हटाएको हैन, मैले हटाएको हुँ-प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम कुलमान घिसिङले नभई आफूले गरेको दाबी गरेका छन् । लोडसेडिङ हटाएको जस अरुले लिन खोजे पनि भारतसँग विद्युत खरिद सम्झौता गरेर आफूले लोडसेडिङ हटाएको उनको भनाइ छ ।…

राष्ट्रिय स्तरमै एसईई सञ्चालन हुने

काठमाण्डौ,२८ माघ। राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रिय स्तरमै माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई सञ्चालन गर्ने भएको छ । सरकारले एसईईलाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको हो । प्रदेश सरकारसँग आवश्यक समन्वय गरी मन्त्रीपरिषदले विगत…

सोनाम ल्होसारको अवसरमा माघ ३० सार्वजनिक बिदा हुने

काठमाडौ । सरकारले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बुधबार सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको भूमि व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फेले…

सरकारको स्वागतयोग्य निर्णय, विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य

काठमाडौ । नेपाल विद्युत प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने सरकारले निर्णय गरेको छ । कायम मुकायम रहेका हितेन्द्रदेव शाक्यलाई नै सरकारले कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को…

भ्रष्टाचार विरुद्धको अभियान चलाएका ज्ञानेन्द्र शाहीको “हाम्रो नेपाल हामी नेपाली”…

कञ्चनपुर । भ्रष्टाचार विरुद्धको अभियान चलाएका सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीको नेतृत्वमा सञ्चालित "हाम्रो नेपाल हामी नेपाली" अभियानको पुनर्वास कमिटी गठन हुने भएको छ । कञ्चनपुर जिल्ला कमिटीका सह-संयोजक प्रमोद पौडेलले अभियानमा आवद्ध भएर…

संवैधानिक निकायका पदाधिकारीहरुले आज सपथ लिदै

काठमाडौं । संवैधानिक परिषद्ले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरुले आज सपथ लिदैछन् । संसदीय सुनुवाई बिनानै उनीहरुको सिफारिस भएको थियो । आजका लागि बोलाइएको परिषद्को बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा उपस्थित…

अब सामाजिक अध्ययन वा गणितमध्ये एउटा छनोट गर्न पाइने

काठमाडौ । कक्षा ११ र १२ मा गणितलाई पनि अनिवार्य विषयका रुपमा समावेश गर्ने निर्णय भएको छ । सो तहका विद्यार्थीहरुले अब सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितमध्ये कुनै एउटा विषय छनोट गर्न पाउने छन् । राष्ट्रिय पाठ्यक्रम विकास तथा…

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा ३५ कानून व्यवसायीले गरे बहस

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदन संवैधानिक इजलासमा भएको छैटौँ दिन सुनुवाइ हुँदाहँुदै समयाभावका कारण हेर्दाहेर्दैमा आइतबार लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,…

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा बाइडनलाई बधाई ज्ञापन

काठमाडौं/माघ ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई दिएकी छन् । भण्डारीले बधाई सन्देश दिँदै बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् । उनले नेपालको सामाजिक…

एक हजार निजी विद्यालय बन्द हुन सक्ने

काठमाडौँ, ७ माघ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा छन् । निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी भएका विद्यालयहरू अब पूर्ववत् रूपमा खुल्न नसक्ने…

संसद विघटनविरुद्ध मोटरसाइकल र्‍याली

काठमाडौं/माघ ७ । नेकपा प्रचण्ड–माधव समूहले संसद् विघटन विरुद्ध मोटरसाइकल र्‍याली निकालेको छ । यो समूहको जनसंगठनहरुले भृकुटीमण्डपबाट र्‍याली निकालेको छ । मोटरसाइकल र्‍याली भृकुटीमण्डपबाट बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपण्डोल, कोटेश्वर…