Browsing Category
राष्ट्रिय
काठमाडौं उपत्यकामा निषेधाज्ञा लाग्दै
काठमाडौ । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ।
कोरोना संक्रमणको महामारी बढेसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो।
काठमाडौं, भक्तपुर ललितपुरका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूबीच सोमबार बसेको…
मन्त्रिपरिषद् बैठक बस्दै, कोरोनाबारे महत्त्वपूर्ण निर्णय हुने
कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा सोमबार मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
बैठकमा कोरोनाभाइरसको नियन्त्रणका विषयमा छलफल केन्द्रीत हुने ती मन्त्रीको भनाइ…
उज्यालो नेटवर्कका पत्रकारहरु पक्राउ, तीन दिन थुनामा राख्न अनुमति
काठमाडौं । उज्यालो नेटवर्क अनलाइनमा कार्यरत अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल लामा ‘प्रभात’लाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति…
सरकारले तत्काल देशभर लकडाउन गर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं, बैशाख १२ । सरकारले तत्कालै देशव्यापी लकडाउन नगर्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले तत्काल देशब्यापी लकडाउन…
दुई डोज ‘कोभिशिल्ड’ खोप लगाएका डाक्टरलाई कोरोना पोजेटिभ भएपछि ..
काठमाडौं । कोरोना भाइरसको महामारी विरुद्धको कोभिशिल्ड खोप लगाएका हाड जोर्नी रोग विशेषज्ञ डा. कपिलमणि केसीलाई संक्रमण भएको छ । कोरोना विरुद्धको खोप लगाएपछि संक्रमण नहुने सम्भावना बढी हुने भए पनि डा. केसीलाई भने खोप लगाएपछि संक्रमण भएको हो ।…
शहरी क्षेत्रका विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस
काठमाडौँ– कोरोना भाइरस (कोभिड-१९) व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको…
पूर्व खानेपानी मन्त्री बिना मगरको सक्रियता बढ्यो, भूमाफियालाई खबरदारी गर्न आग्रह
कंचनपुर , बैशाख०२ ।
पूर्व खानेपानी मन्त्री बिना मगरले जनतालाई जमिनको मालिक बन्न नदिन भूमाफीयाहरुको गिरोह सक्रिय भएको आरोप लगाउदै खबरदारीको लागी उठ्न जनतालाई आग्रह गर्नुभएको छ। आफ्नो निर्वाचन क्षेत्रमा अनुगमन तथा भेटघाटमा व्यस्त मगरले सो…
आइतबारदेखि विद्यालय बन्द गर्ने तयारी
काठमाडौँ,२ बैशाख ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न लगातार अनुरोध गरेपछि अति प्रभावित जिल्लामध्येको एक काठमाडौँको शिक्षा विभागले आइतबारदेखि विद्यालय बन्द गर्ने तयारी गरेको छ ।
त्यसका लागि शुक्रबार नोटिस जारी गर्ने…
लालझाडीको पहिचान नै बद्लिदैछ -पुर्व मन्त्री बिना मगर
३१ चैत्र - कंचनपुर / पुर्व खानेपानी मन्त्री एंव कंचनपुर क्षेत्र नम्बर १ कि संघीय सांसद बिना मगरले अब लालझाडिको पहिचान नै बदलिने बताउनु भएको छ । उँहाले सदैव पिछडिएको…
कोरोना संक्रमण बढे पनी शिक्षण संस्था तत्काल बन्द नगरीने
काठमाडौं । मुलुकमा कोरोना संक्रमणको दर बढ्दै गए पनि शिक्षण संस्थाहरु तत्काल बन्द नगरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सरोकारवालाहरुले स्वास्थ्य मापदण्ड पालना गरेर शिक्षण संस्था सुचारु राख्न सुझाव दिएका हुन्।
सोमबार…
शिक्षा मन्त्रालय र सरोकारवालाबीच छलफल हुँदै
काठमाडौं, ३० चैत ।
कोरोना संक्रमणको जोखिममा विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र सरोकारवालाहरुबीच छलफल सुरु भएको छ ।
महामारीको दोस्रो लहर सुरु भएसँगै विद्यालय सञ्चालनबारे आवश्यक निर्णयका लागि मन्त्रालयले…
नेपालमा आज २८८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौ,२७ चैत ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ जना पुगेको छ। आज २८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
देशभर सक्रिय संक्रमितको संख्या २ हजार ६१५ जना रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो…
बालबालिकामा कोरोना संक्रमण बढ्दै, विद्यालय बन्द हुन सक्ने
काठमाडौं,२५ चैत ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय जाने उमेर समूहमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार मन्त्रालयले एक सूचना जारी गर्दै काठमाडौं, पोखरालगायतका ठूला शहरहरुमा विद्यालय…
उच्च बिन्दुमा पुग्यो प्रदुषण, मर्निङ वाक नगर्न डाक्टरको सल्लाह
काठमाडौं, २३ चैत ।
पछिल्लो केही समययता धूलोधूवाँका कारण भएको वायु प्रदूषण तथा तुवाँलोका कारण राम्रोसँग घाम लाग्न सकेको छैन ।
यसले गर्दा रुघाखोकीका बिरामी बढिरहेका छन् । काठमाडौं उपत्यकालगायत देशभरको वायु प्रदूषण उच्च बिन्दुमा पुगेको छ ।…
बढ्यो कोरोना संक्रमण, एकैदिन २६६ मा संक्रमण र ४ जनाको मृत्यु
काठमाडौं । नेपालमा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३६ पीसीआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै हालसम्म मुलुकभर २ लाख…
राष्ट्रपति भण्डारीद्वारा मेलम्ची खानेपानी वितरण कार्यक्रमको उद्घाटन
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरण कार्यक्रमको उद्घाटन गरेकी छन् ।
शुक्रबार भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर राष्ट्रपति भण्डारीले मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन गरेकी हुन् ।
शुक्रबारबाटै…
धनगढीमा वायु प्रदूषण अहिलेसम्मकै उच्च
धनगढी/१९ चैत ।
धनगढीमा वायु प्रदूषण अहिलेसम्मकै उच्च देखिएको छ।
बिहीबार बिहान वातावरण विभागको तथ्यांक अनुसार धनगढीको वायु प्रदूषण सूचकांक (एक्यूआई) ४४२ पुगेको देखिएको हो।
यसरी हेर्दा वायु प्रदूषण घातक तहमा पुगेको देखिएको छ। तर अहिले भने…
कञ्चनपुरमा पुनर्गठन भयो वाईसीएल, हेर्नुस को को भए ईञ्चार्ज ?
कञ्चनपुर, १९ चैत ।
सर्वोच्चले साविक नेकपा (माओवादी केन्द्र) ब्युँताएपछी कञ्चनपुरमा यसको भातृ संगठन वाईसीएल पुनर्गठन गरिएको छ । बुधबार बसेको कंचनपुर जिल्ला समितिको विस्तारित बैठकले कञ्चनपुर जिल्लाका नौ वटै पालिकाहरुको ईन्चार्ज र संयोजक…
नेपाल दलित मुक्ति अभियान कर्णाली प्रदेश भेला सम्पन्न ! परिवर्तनका लागि सहिद हुन तयार छु : अध्यक्ष…
धनबहादुर बिक/धनगढी चैत १७
राज्यको हरेक तह र तप्कामा दलितको पहुँच नभएसम्म जातिय विभेद , दमन शोषणको अन्त्य नहुने ठहर गर्दै परिवर्तनका निम्ति अाफ्नो ज्यान गए पनि अाफु खुसी खुसी सहिद हुन तयार रहेको नेपाल दलित मुक्ति अभियान कर्णाली प्रदेश…
देशभरका शिक्षण संस्था ४ दिन बन्द गर्ने मन्त्रालयको निर्णय
काठमाडौ,१६ चैत्र ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था ४ दिन बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय…