Browsing Category
राष्ट्रिय
खाने होइन त जागीर ? १ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै
काठमाडौं । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी…
‘बहुमतको प्रधानमन्त्रीले सरकार चलाउन नसके राजीनामा दिने हो, संसद्लाई भिक्टिम बनाउने…
काठमाडौँ — संसद् विघटनबारेका मुद्दामाथिको सुनुवाइका क्रममा सर्वोच्च अदालतको संवैधानिक इजलाससामु बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ कि पाउँदैन भन्ने प्रश्न बारम्बार उठिरहेका छन् । त्यस्तै, बहुमतको प्रधानमन्त्रीले नै संसद् विघटन…
संसद विघटन बहस हुँदै, संविधान बनाउँदा संसद विघटनको व्यवस्था हटाउन भएको सहमतिको रेकर्ड मागियो
काठमाडौं। संसद विघटनकाबारे संवैधानिक इजलासमा सुनुवाई जारी रहँदा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधान बनाउदा संविधान सभामा भएको सहमती माग गरेका छन् ।
आइतबारको सुनुवाइमा भएको बहसका क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीले…
स्वदेश फर्कँदै परराष्ट्रमन्त्री ज्ञवाली, मोदीले दिएनन् समय
नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिए छि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली उनलाई भेट नगरी स्वदेश फर्कन लागेका छन् ।
नेपाली पक्ष ज्ञवाली शनिबार स्वदेश फर्कनुअघिसम्म भेटको समय मिलाउन प्रयासरत थियो । तर, मोदीले समय…
परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक आज नयाँ दिल्लीमा बस्दै
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक शुक्रबार भारतको नयाँ दिल्लीमा बस्दैछ । बैठक बिहान साढे ११ बजे हैदरावाद हाउसमा बस्ने बताइएको छ । बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहीबार नै दिल्ली पुगिसकेका छन्…