web analytics
Browsing Category

स्थानीय

पुनर्वासका पत्रकार सम्मानित हुँदा पत्रकार बस्नेतले गरे अस्विकार

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकाले पुनर्वास नगरपालिका भित्रका पत्रकारहरुलाई सम्मान गरिरहँदा करिव २ दशक देखि पत्रकारिता गर्दै आइरहेका पुनर्वासका वरिष्ठ पत्रकार दिपेन्द्र बस्नेतले भने सम्मान अस्विकार गरेका छन । सहकर्मी पत्रकार धन…

पुनर्वास: नेपाल रेडक्रस सोसाईटीको उपशाखाको अधिवेसनमा पदाधिकारी चयनमा सहमति जुटन सकेन, निर्वाचन हुने…

कञ्चनपुर, पौष २९ पुनर्वासमा नेपाल रेडक्रस सोसाइटीको २२ औं उपशाखा सभा तथा सातौं अधिवेशनमा पदाधिकारी चयनमा सहमति जुटन नसकेपछि निर्वाचन हुने सम्भावना बढेको छ । एउटै पदमा थुप्रै आकांक्षी देखिएपछि सहमति प्रयास असफल भएको हो । सभापतिको पदमा…

बेलौरी नगरपालिकामा सूचना अधिकारीका रुपमा बोहरा नियुक्त

कञ्चनपुर, २६ पुस । बेलौरी नगरपालिकामा सूचना अधिकारीका रुपमा सूचना प्रविधि अधिकृत हरि प्रसाद बोहरा नियुक्त भएका छ्न । चौतर्फी दबाबपछि सोमबार बोहरालाई सूचना अधिकारी नियुक्त गरीएको हो । बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर…

पुनर्वासमा साईकल यात्रा कार्यक्रम सम्पन्न

कञ्चनपुर, २३ पुस पुनर्वासमा साईकल यात्रा कार्यक्रम सम्पन्न भएको छ । आज बिहान आईबिआरडीको पुनर्वास बाल उद्यानबाट सुरु भई पुनर्वास ९ स्थीत प्यारातालमा पुगी कार्यक्रम सम्पन्न भएको थियोे । पुनर्वासको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न तथा…

श्री शुभेच्छा पशुपालन सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न

-धनबहादुर बिक पुनर्वास /शुभेच्छा पशुपालन सहकारी संस्था लिमिटेड पुनर्वास ३ आईबिआरडीको १२औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन पुनर्वास २ मोतिबस्तिको सहिद भवनमा सम्पन्न भएको छ । साधारणसभाबाट पदम प्रसाद शर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ…

पुनर्वास ५ का कार्यालय सहयोगी दिपक श्रीमालको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

सुनिल कुमार लो, कञ्चनपुर, पुनर्वास ५ का कार्यालय सहयोगी दिपक बहादुर श्रीमालको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । पुनर्वासको टाउन बजारबाट ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती जाने मुख्य रोडमै मृत अवस्थामा श्रीमाल भेटीएका थिए । उनको…

प्रतिभा बहुमुखी सहकारी संस्था २५ औं साधारणसभा सम्पन्न

कञ्चनपुर । नगरपालिका वडानम्बर ६ स्थित कार्यालयबाट सेवा दिइरहेको पुनर्वासको प्रतिष्ठित प्रतिभा बहुमुखी सहकारी संस्थाले आइतबार २५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कञ्चनपुर क्षेत्र नम्बर १ (क) बाट नवनिर्वाचित सांसद वीर बहादुर…

विकासका बिषयमा पक्षपात गर्ने छैन : वीरबहादुर थापा

धनबहादुर बिक, पुनर्वास । पुनर्वासको समग्र विकासका लागि यो वा त्यो पार्टी पक्ष विपक्ष नहेरी निष्पक्ष ढङ्गले काम गर्नेछु सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय वीर बहादुर थापाले पुनर्वास मा आयोजित एक सहकारी को साधारणसभा का अवसरमा बताएका छन ।…

बेलौरीमा पुष ११ बाट तेश्रो कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव लाग्ने

कञ्चनपुर/कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा ‘कृषि पर्यटन मेला तथा सांस्कृतिक महोत्सव’ हुने भएको छ। बेलौरी नगरपालिका–४ स्थित शान्ति माध्यमिक विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीहरुको संस्थाले महोत्सव आयोजना गर्न लागेको हो। बेलौरी…

फोहोरमैला ब्यबस्थापनमा योजनाबद्द कार्य गर्दै पुनर्वास नगरपालिका !

लाल बहादुर एस.के                                                २८ मंसिर, कंचनपुर                                                                                                                          पुनर्वास नगरपालिकाले फोहोरमैला…

अभियान लघुवित्त वित्तीय संस्थाद्वारा बिमा रकम भुक्तानी

-लाल बहादुर एस.के. पुनर्वास /अभियान लघुवित्त वित्तीय संस्थाले बिमितलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । आइतबार पुनर्वास नगरपालिका वडा नं २ अम्रैया निवासी मृतक चन्द्रा देवी सुनारका श्रीमान विर वहादुर सुनारलाई बिमा रकम हस्तान्तरण गरिएको…

पुनर्वासमा कुखुरा व्यवसायीद्वारा पत्रकार सम्मेलन आयोजना

कञ्चनपुर, १७ मङ्सिर । पुनर्वासमा कुखुरा व्यवसायीहरुले पत्रकार सम्मेलनको आयोजना गरेका छन । सम्मेलनमा पुनर्वास- बेलौरीका कुखुरा व्यवसायी तथा सुरक्षा निकायहरुको उपस्थिति रहेको थियोे । पत्रकार सम्मेलनमा भारतबाट आउने अवैध कुखुराका कारण…

पुनर्वासमा ३१ औ अन्तर्राष्ट्रिय अपांग दिवस मनाईयो

कञ्चनपुर /"समावेशी विकासका लागि रूपान्तरित समाधान पहुँचयुक्त र समतामूलक विश्वका लागि उर्जावान सृजनशिलताको प्रावधान" मुलनारा सहित ३१ औं अन्तर्राष्ट्रिय अपांगता दिवश पुनर्वास मा सम्पन्न भएको छ । पुनर्वास नगरपालिका महिला तथा बालबालिका शाखा…

कञ्चनपुर क्षेत्र नं.१ प्रतिनिधी सभा सदस्यमा एमालेको अग्रता

कञ्चनपुर /कञ्चनपुर क्षेत्र नं.१ प्रतिनिधी सभा सदस्य निर्वाचनको मतगणनामा एमालेले अग्रता लिएको छ । दुई सय मत गणना हुदा नेकपा एमालेका उम्मेदवार तारालामा तामाङले १२० मत प्राप्त गरेका छन भने गठवन्धका साझा उम्मदेवार तथा नेकपा माओवादी केन्द्रकी…

कञ्चनपुर ३ को मतगणना सुरु

कञ्चनपुर/ कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र ३ मा मतगणना कार्य सुरु भएको छ। दिउसो १ बजेदेखि गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार शाहले जानकारी दिए। जिल्ला समन्वय समितिको सभाहलमा गणना भइरहेको छ। भीमदत्त नगरपालिका वडा नं. १, २…

पुनर्वासको पैसट्ठी विगाह टिसिएन चोक नजिकै रमाइलो चतुर्दशी मेला लाग्ने

कञ्चनपुर, २० कार्तिक । पुनर्वास आईबिआरडीको पैसट्ठि विगाह टिसिएन चोक नजिकै रमाइलो चतुर्दशी मेला-२०७९ लाग्ने भएको छ । भोलि र पर्सी अर्थात कार्तिक २१ र २२ गते सञ्चालन हुन गईरहेको उक्त मेलाको आयोजना न्यू भानु युवा क्लब, पुनर्वास ५ ले गर्न…

बेलौरी नगरपालिका वडानम्बर २ द्वारा विधुतिय पानी तताउने जग वितरण

लाल बहादुर एस के पुनर्वास/कार्तिक ५ कंचनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ ले जेष्ठ नागरिक , दलित जेष्ठ नागरिक ,बिधवा ,एकल महिला, अतिशक्त अपांग ,पुर्ण अपांगहरुका लागि शुक्रबार विद्युतिय पानी तताउने जग बितरण गरिएको छ। कार्यक्रमको…

तिहार पछि पुनर्वासको बिचफाँटामा तीन दिने रमाईलो मेला लाग्ने

पुनर्वास/ तिहारको लगत्तै पछि पुनर्वासको बिचफाँटामा तीन दिने रमाईलो साँस्कृतिक  मेला लाग्ने  भएको छ ।                   परोपकार समाज नेपालको आयोजनामा शुभ दिपावलीको अवसरमा कार्त्तिक ११ गते देखि १३ गते सम्म रमाइलो साँस्कृतिक कार्यक्रम सञ्चालन…

सेती महाकाली ईटा उधोग व्यवसायी संघ को २२ औ साधारणसभा तथा ९औ अधिवेशन सम्पन्न

-धनबहादुर बिक धनगढी/सेती महाकाली ईटा उधोग व्यवसायी संघ सुदूरपश्चिम प्रदेशको २२ औ साधारणसभा तथा ९ औं अधिवेशन धनगढीमा सम्पन्न भएको छ साधारणसभा बाट मनोज कुमार महतो लाई अध्यक्ष मा निर्वाचित गरिएक‍ो छ । नव निर्वाचित समितिको उपाध्यक्षद्वयमा…

पुनर्वासमा खप्तड सायल समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

लाल बहादुर एस के पुनर्वास/असोज १२ पुनर्वासमा खप्तड सायल समाजको आयोजना रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुधबार पुनर्वास नगरपालिका-६, प्रतिभानगरको खुल्ला मञ्चमा सो कार्यक्रम भएको हो । रक्तदान कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिकाका…