web analytics
Browsing Category

मनोरञ्जन

प्रताप दासको स्वरमा शिरीषको “प्रेम कथा” सार्वजनिक

काठमाडौ । गायक प्रताप दास र अनु चौधरीको स्वरमा सजिएको म्युजिक भिडियो "प्रेम कथा" सार्वजनिक भएको छ । टिकटकमा निकै सक्रिय मोडल शिरीष गौतमलाई मोडल रुपा पाण्डेले म्युजिक भिडियोमा साथ दिएकी छन । किशोर पोख्रेलको शब्द रहेको यस गीतमा संगित…

कञ्चनपुरका मकर योञ्जनको गायन कलाले मन्त्रमुग्ध काठमाडौ

काठमाडौ/ १५ असोज । कञ्चनपुरका मकर योञ्जनको गायन कलाले काठमाडौका नाम चलेका कलाकार समेत मन्त्रमुग्ध बनेका छ्न । गत सनिवार हिमालयन एचडि टिभिमा प्रशारण भएको भ्वाइस अफ नेपाल सिजन टुको दोश्रो एपिसोडमा योञ्जनले गीत गाएर चारै जना जजहरुको मन जित्दै…

पुनर्वासका सम्शेर दियालीको गीत “जाँदैछु विदेश” को म्युजिक भिडियो सार्वजनिक

कञ्चनपुर, २७ असार । पुनर्वासका गायक तथा संगितकार सम्शेर दियालीको गीत "जाँदैछु विदेश" को म्युजिक भिडियो युटुब मार्फत सार्वजनिक भएको छ । दुई दशक भन्दा लामो समयदेखि संगित क्षेत्रमा सकृय दियालीको यो नयाँ गीत हो । समय र परिस्थिति अनुसार गित…

निर्देशक जि.बि आग्री सम्मानित

कञ्चनपुर, २७ जेठ । निर्देशक जि.बि आग्री सम्मानित भएका छ्न । डेढ दशकदेखि राजधानीमा रहेर चलचित्र तथा म्युजिक भिडियोको निर्देशन गर्दै आएका निर्देशक आग्री सुदुरपश्चिमाञ्चल कला प्रतिष्ठानद्वारा प्रदान गरीएको "सुपक राष्ट्रिय सम्मान २०८०" बाट…

गायक खड्क गर्बुजाको लाहुरे: ठाडो भाका सार्वजनिक (भिडियो सहित)

काठमाडौं/लोकदोहोरी संगीतमा चिरपरिचित नाम गर्बुजाको जादुमयी स्वरले दर्शक स्रोतालाई सधैं मुग्ध बनाउँछ । लोकसंगीतका राजासमेत भनेर चिनिएका गर्बुजाले आफू जन्मिएको कालीगण्डकीको सेरोफेरोमा बज्ने लाहुरे ः ठाडा भाका गीत ल्याएका छन् । गर्बुजा र…

उदघोषक तथा देउडा गायक धामी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय सचिवमा निर्वाचित

कञ्चनपुर/१५ फागुन । सुदूरपश्चिमका चर्चित उदघोषक, लोक देउडा गायक नविन सिह धामी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय सचिवमा निर्वाचित भएका छन । धादिङमा सम्पन्न भएको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको ८औँ राष्ट्रिय…

कञ्चनपुरकि श्रद्धा दियालीको सुमधुर आवाजमा सजीएको “यो माया” को म्युजिक भिडियो युटुबमा…

काठमाडौं/५ फागुन । कञ्चनपुर पुनर्वासकि गायिका श्रद्धा दियालीको सुमधुर आवाजमा सजीएको "यो माया" को म्युजिक भिडियो युटुबमा रिलिज भएको छ । रिलिज भएको हप्ता दिनमै लाखौ दर्शकको मन जित्न सफल सो गितमा श्रद्धालाई गायक प्रताप दासले साथ दिएका छ्न ।…

अष्ट्रेलियाको ब्रिसवनमा चलचित्र ‘राधा’ प्रदर्शन हुँदै

ब्रिसवन । निर्देशक सुवर्ण थापाद्वारा निर्देशित चलचित्र ‘राधा’ अष्ट्रेलियाको ब्रिसवन शहरमा प्रदर्शन हुँदै छ । १२ फेब्रुअरी बेलुका ६ बजे आइतबारका दिन ब्रिसवनको न्यु फर्म स्थित फाइभ स्टार सिनेमा हलमा चलचित्रको प्रदर्शन हुने भएको हो ।…

कञ्चनपुरका मोडल सञ्जीत वाईबा लामाद्वारा अभिनित “ए सानु चौतारीमा वर” युटुबमा रिलिज

काठमाडौ/ कञ्चनपुर पुनर्वासका मोडल सञ्जीत वाईबा लामाद्वारा अभिनित "ए सानु चौतारीमा बर" युटुबमा रिलिज भएको छ । युटुबमा रिलिज भएको एक हप्ता नपुग्दै हज्जारौं दर्शक श्रोताले गित र गितको म्युजिक भिडियोलाई रुचाएका छ्न । मोडल सञ्जीत वाईबाको अभिनय…

भिडियो चलचित्र ‘द स्टुडेण्ट लाईफ’ बेलौरीको सिद्धार्थ बोर्डिङ स्कुलमा प्रदर्शन

कञ्चनपुर,१७ पुस जनचेतनामूलक भिडियो चलचित्र 'द स्टुडेण्ट लाईफ' लाई बेलौरीको सिद्धार्थ बोर्डिङ स्कुलमा प्रदर्शन गरिएको छ । विद्यार्थी जीवनमा अभिभावक र शिक्षकको सहि मार्गनिर्देशन नपाउँदा विद्यार्थीहरु कसरी पथभ्रष्ट बन्छ्न र उनीहरू गलत संगतको…

पुनर्वासमा भोजपुरी फिल्म लागि कलाकार छान्न अडिसन हुँदै

पुनर्वास/ कञ्चनपुरको पुनर्वासमा भोली (शुक्रबार) भोजपुरी फिल्ममा अभिनेता र अभिनेत्रीको खोजीका लागि अडिसन हुने भएको छ । पुनर्वास नगरपालिका-६ स्थित पुनर्वास न्यु सम्राट रेष्टुरेन्टको हलमा बिहान ११ बजेदेखि अभिनेता र अभिनेत्रीको खोजीका लागि…

जि.बि आग्रीको निर्देशनमा बनेको ‘रानी माया’ सार्वजनिक (भिडियोसहित)

काठमाडौ । निर्देशक जि.बि आग्रीको निर्देशनमा तयार पारिएको म्युजिक भिडियो ‘रानीमाया’ सार्वजनिक भएको छ । ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’ गीतमार्फत चर्चामा आएका गायक कृष्ण विकको स्वर रहेको गीतमा गायिका समीक्षा अधिकारीले साथ…

हजुर मुसुक्कै टिमको नयाँ म्युजिक भिडियो ‘रानी माया’ बिमोचन हुँदै

हेमन्त न्यौपाने । निर्देशक जिबि आग्रीको निर्देशनमा बनेको हिट म्युजिक भिडियो 'हजुर मुसुक्कै'को सफलता पछी सो टिमले अर्को म्युजिक भिडियो 'रानी माया' Youtube मा सार्वजनिक गर्दैछ । कृष्ण विक र समिक्षा अधिकारीको स्वरमा रेकर्ड भएको गीतको म्युजिक…

अभिनेता बुद्धि तामाङ विवाह गर्दै

काठमाडौं/ "हैट" उपनामले चिनिएका अभिनेता बुद्धि तामाङले बिहे गर्ने भएका छ्न । तामाङले मकवानपुरकी अनु थिङसँग भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह गर्ने पारिवारिक सुत्रले जानकारी दिएको छ । भक्तपुर कौशलटारमा रहेको एक पार्टी प्यालेसमा हुन…

भिडियोग्राफीका सुदूरका एक हस्ताक्षर नील

आजभोलि स्मार्टफोनको प्रयोग बढेसँगै फोटो र भिडियो खिच्नु सामान्य बन्दै गएको छ । सबैका हात–हातमा स्मार्टफोन र राम्रा क्वालिटीको क्यामेरा त्यहीमाथि टिकटक र फेसबुकले यसको क्रेजलाई ह्वात्तै बढाएको छ । विवाह होस् या अन्य पार्टी उत्कृष्ट भिडियो र…

निर्देशक अशोक बि.क.ले चर्चित गायिका ज्योति मगरलाई “सोल्टिना” भनेपछि भयो लफडा

-सुनिलकुमार लो काठमाडौ/ निर्देशक तथा कलाकार अशोक बि.क. र चर्चित गायिका तथा मोडल ज्योति मगरद्वारा अभिनित "सोल्टिना" नामक तिज गितको म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको छ । लामो समयदेखि म्युजिक भिडियो निर्देशन गरेर कलिउडमा नाम र दाम कमाएका…

निर्देशक जि.बि.आग्रीद्वारा निर्देशित “ए बैगुनी” युटुबमा सार्वजनिक

काठमाडौ/ निर्देशक जिबि आग्रीद्वारा निर्देशित म्युजिक भिडियो "ए बैगुनी" युटुबमा सार्वजनिक भएको छ । मर्मस्पर्शी गित र कथाले भिडियो हेर्न लायकको बनेको देखिन्छ । रिलिज भएको चारदिनमै झन्डै एकलाख दर्शक श्रोताको मन जित्न सफल सो भिडियो एभरेस्ट…

पत्रकार गिरीको निर्देशनमा ‘आउ बस आडैमा’ तीज गीत सार्वजनिक

काठमाडौ/ पत्रकार गिरी प्रसाद भुसालको निर्देशनमा बनेको तीज गीत सार्वजनिक भएको छ । हरितालिका तीजको छेको बारेर उनले ‘आउ बस आडैमा’ बोलको गीत पनि सार्वजनिक गरेको हुन् । गायक मोतिराज खनालको शब्दमा स्वयं खनाल र रीता राउतको स्वर रहेको छ । राजिव…

जमानामा आर्टसले चिनिएका पत्रकार लामाको अहिले सुदूरपश्चिममै फिट्नेस मोडलिङको चर्चा

हरिलाल जोशी । पुनर्वास– “रञ्जित लामा” भन्ने नाम सुदूरपश्चिममा नौलो भएपनि पुनर्वास र बेलौरीका लागि चिरपरिचित नाम हो । नामले परिचित भएपनि लामालाई प्रत्यक्ष अनुहारमा भने प्रायः कमैले देखेका छन् । कुरो आजभन्दा डेढ दशक पहिलेको हो । पुनर्वासकै…

बहुआयामिक व्यक्तित्व रञ्जित लामा: साहित्य र पत्रकारीता हुँदै मोडलिङ्ग तर्फ

धनगढी/ साउन ६। एकै व्यक्तिमा थुप्रै क्षमता विरलै व्यक्तिमा पाईन्छ । हुन त रहर र रुचि थुप्रै भएपनी सबै मान्छेलाई समय र भाग्यले साथ दिदैन । अन्ततः मान्छे समयसंग सम्झौता गर्दै आफुमा अन्तर्निहित क्षमता र रहरलाई तिलाञ्जली दिन बाध्य हुन्छ । यी त…