web analytics

रघुजी पन्त शिक्षामन्त्री नियुक्त, के शिक्षा क्षेत्रको समस्या समाधान होला ?

काठमाडौ /बैशाख १०। नेकपा एमालेका नेता तथा प्रतिनिधि सभाका समानुपातिक सांसद रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन्।…

शिक्षक आन्दोलनको बाईसौ दिनमा कञ्चनपुरका शिक्षकहरु (फोटो फिचर )

काठमाडौ/१० बैशाख विगतमा भएका सम्झौताहरुलाई समेटेर शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै विगत बाईस दिन देखि देश भरीका शिक्षकहरु निरन्तर काठमाडौ केन्द्रित आन्दोलनमा डटिरहेका छन । यसै सन्दर्भमा कञ्चनपुरका शिक्षकहरु पनि निरन्तर आन्दोलनमा…

निजामती कर्मचारी खटाएर कक्षा १२ को परीक्षा लिने सरकारको तयारी

काठमाडौं, ९ बैशाख । शिक्षकहरुले नमानेको खण्डमा सरकारले निजामती कर्मचारी खटाएर भएपनि वैशाख ११ गतेदेखि परीक्षा सञ्चालन गर्ने सरकारले तयारी गरीरहेको छ । यद्यपी निजामति कर्मचारी खटाउनेबारे छलफल भएपनि निर्णय भने भईसकेको छैन । राष्ट्रिय परीक्षा…

बेलौरीकोमा जलेको अवस्थामा भेटीएको शवको पहिचान खुल्यो

कञ्चनपुर/ ९ बैशाख । बेलौरीमा जलेको अवस्थामा भेटीएको शवको पहिचान भएको छ । उक्त शव बेल्डाडी गाउँपालिका ३ का हरिकिशन रानाको भएको खुलेको छ । उनी भैंसी पालन गरि दूध बेच्ने व्यवसाय गर्ने गरेको स्थानीयले बताएका छ्न । मंगलबार बिहान बेलौरी…

शिक्षक आन्दोलनको बिसौ दिनमा पुनर्वासका शिक्षकहरु (फोटो फिचर )

काठमाडौ/८ बैशाख विगतमा भएका सम्झौताहरुलाई समेटेर शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै विगत बीस दिन देखि देश भरीका शिक्षकहरु निरन्तर काठमाडौ केन्द्रित आन्दोलनमा डटिरहेका छन । यसै सन्दर्भमा कञ्चनपुर पुनर्वासका शिक्षकहरु पनि निरन्तर आन्दोलनमा…

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं/८ बैशाख शिक्षामन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी छन् । बालुवाटार निकट स्रोतका अनुसार, भट्टराईको राजीनामा आज बस्ने मन्त्रिपरिषद् बैठकबाट स्वीकृत हुने सम्भावना छ । शिक्षक…

शिक्षक आन्दोलनको निकास खाेज्ने तयारीमा सरकार

काठमाडाैं/ ८ बैशाख बीस दिनदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घका जायज र सम्भव हुने माग पूरा गर्न सरकार र संसद्ले पहल गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले…

आज २० औं दिन पनि आन्दोलन जारी रहने

काठमाडौ/ ८ बैशाख । आज बैशाख ८ गते शिक्षकहरु सडक आन्दोलनमा उत्रिएको बीस दिन पुरा भएको छ । त्यसैगरी आज बिसौं दिन पनि आन्दोलन जारी रहने भएको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले फेसबुक मार्फत सो कुराको जानकारी गराउनु भएको…

राप्रपा नेताहरु राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही सिंहदरबारबाटै पक्राउ

काठमाडौं/७ बैशाख राप्रपा अध्यक्ष लिङ्देन लगायत सिंहदरबारबाट पक्राउ परेका छन्। प्रहरीले राप्रपा अध्यक्ष लिङ्देन, संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र नेता बुद्धिमान तामाङलाई प्रहरीले सिंहदरबारबाटै पक्राउ गरेको हो। अर्का सांसद…

आज बैशाख छ गतेपनी आन्दोलन जारी रहने महासंघ अध्यक्षको भनाइ

काठमाडौ, ६ बैशाख । आज बैशाख ६ गतेपनी आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी गराउनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै हिजो अर्थात् बैशाख ५ गतेको आन्दोलनमा सहभागी सबै…

पुनर्वास:बाईसी बिचवा खानेपानी योजनाको पुर्व मन्त्री मगरद्वारा बिधिवत उद्घाटन

-धनबहादुर बिक पुनर्वास ०६ बैशाख। बाईसीबिचवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चौथो बार्षिक साधारणसभा तथा योजना उद्घाटन भएको छ । नेपाल सरकार का पुर्व खानेपानी मन्त्री विना मगरले बाईसी बिचवा खानेपानी तथा सरसफाइ योजना को शुक्रबार एक…

शिक्षक आन्दोलनको सोह्रौ दिनमा पुनर्वासका शिक्षकहरु (तस्वीरहरु)

काठमाडौँ/बैशाख ४ देशका अन्य शिक्षकहरु जस्तै पुनर्वासका शिक्षकहरु पनि आन्दोलनमा डटिरहेका छ्न । आज विहिवार पुनर्वासबाट सत्र जनाको टोली काठमाडौतर्फ लागेको शिक्षक नेता तथा नमूना रामजी आधारभूत विद्यालय पुनर्वास ४ का प्रधानाध्यापक…

मोडल शिरीष गौतम र इन्दिरा केसीको अभिनयमा नयाँ नेपाली म्युजिक भिडियो ‘तिम्रो माया’ सार्वजनिक

कञ्चनपुर, ३ बैशाख । जापानलाई आफ्नो कर्मभूमि बनाउँदै आएका मोडल शिरीष गौतम र मोडल इन्दिरा केसीको अभिनय रहेको नयाँ नेपाली म्युजिक भिडियो "तिम्रो माया "८ सार्वजनिक भएको छ। गीतमा प्रेमिल भावनालाई गहिरो ढंगले अभिव्यक्त गरिएको छ। "देवता विनाको…

आन्दोलनरत पुनर्वासका शिक्षक भन्छ्न : आन्दोलन रहर नभई बाध्यता हो (फोटो फिचर सहित)

काठमाडौ/ २६ चैत्र । हाल काठमाडौ रहेर आन्दोलन गरिरहेका पुनर्वासका शिक्षकहरुले आन्दोलन रहर नभई बाध्यता भएको बताएका छ्न । उनीहरूले आफ्ना मागहरू सम्बोधन हुने बित्तिकै विद्यालय सुचारु हुने बताएका छ्न । विद्यार्थीहरुको रिजल्ट प्रकाशित गर्ने,…

आन्दोलनरत शिक्षकहरूलाई वार्तामा फेरी बोलायो शिक्षा मन्त्रालयले

काठमाडौँ/२६ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षक कर्मचारीका प्रतिनिधिलाई फेरि वार्तामा बोलाएको छ। मन्त्रालयका प्रवक्ता (सहसचिव) शिवकुमार सापकोटाले आज विज्ञप्ति जारी गर्दै भोलिका लागि वार्तामा बोलाएका हुन्। यसअघि…

पुनर्वासमा विषादी रहित खेती प्रणाली सम्बन्धी दुई दिने कार्यशाला सुरु

कञ्चनपुर, चैत्र १९ – पुनर्वास नगरपालिकामा विषादी रहित खेती प्रणाली सम्बन्धी दुई दिने कार्यशाला सुरु भएको छ। पुनर्वास–६ स्थित न्यू सम्राट होटलको सभाहलमा आयोजित कार्यशालामा कृषकहरूलाई विषादी प्रयोग नगरी स्वस्थ र जैविक खेतीतर्फ…

बेलौरी पुनर्वासका मोडलको अभिनयमा “नशालु तिम्रो त्यो हेराइ” गीतको भिडियो सार्वजनिक

बेलौरी पुनर्वासका मोडलहरुको अभिनय अभिनय रहेको “नशालु तिम्रो त्यो हेराइ”गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । DIWAS Photography को प्रस्तुति तथा KATHA PRODUCTION को सहकार्यमा बनेको नयाँ नेपाली गीत “नशालु तिम्रो त्यो हेराइ” को आधिकारिक…

पुनर्वासमा “लागू औषध तथा दुर्व्यसन मुक्त पुर्नवास अभियान” सुरु हुँदै

कञ्चनपुर, फागुन २४ – कञ्चनपुरको पुनर्वासमा लागू औषध दुर्व्यसन रोकथामका लागि विशेष अभियान सुरु गरिने भएको छ। मालिका युवा क्लब पुनर्वास–१ को आयोजनामा आगामी शनिबारबाट "लागू औषध तथा दुर्व्यसन मुक्त पुनर्वास अभियान" सुरु गरिँदै छ। मालिका युवा…

११५ औं नारी दिवस: महिला अधिकारको वर्तमान अवस्था र चुनौतीहरू

हरेक वर्ष मार्च ८ तारिखमा मनाइने अन्तर्राष्ट्रिय नारी दिवस महिला अधिकार, समानता र न्यायको प्रतीक हो। नेपालमा महिला अधिकारको सवाल सुधारोन्मुख देखिए पनि, अझै धेरै चुनौतीहरू कायम छन्। विकसित देश र अल्पविकसित देशहरूको तुलनामा नेपालमा…

कुशल ढकालको नयाँ नेपाली गीत ‘मेरि प्यारी’ युटुबमा सार्वजनिक

पछिल्लो समय चर्चामा रहेका गायक तथा संगितकार कुशल ढकालको नयाँ नेपाली गीत ‘मेरि प्यारी’ युटुबमा सार्वजनिक भएको छ । गीतका शब्द, संगीत तथा स्वर कुशल ढकालले दिएका छन्। यस गीतलाई सरोज बिष्टले एरेन्ज गरेका छन् भने गिटार र म्यान्डोलिन पनि उनले नै…