web analytics

“नमस्ते ढोगदिया”का निर्देशक अशोक बिश्वकर्माले ‘भिर बारीको घाँस’ लिएर आए

निर्देशक अशोक बिश्वकर्माद्वारा निर्देशित ‘भिर बारीको घाँस’ युटुबमा सार्वजनिक भएको छ । लामो समयदेखि म्युजिक भिडियोको निर्देशन गर्दै आउनुभएका बिश्वकर्माले यस अघि "नमस्ते ढोगदिया" गीतको म्युजिक भिडियो निर्देशन गर्नुभएको थियो। जुन निकै सफल भएको…

पुनर्वासमा खुल्ला पुरुष भेट्रान फुटबल प्रतियोगिताको दोस्रो संस्करण २०८१ आजबाट सुरु

कञ्चनपुर/ १० फागुन पुनर्वास ३ खेलकुद विकास समिति (कालिका युवा क्लव र राम युवा क्लव पुनर्वास ३) कंचनपुरको आयोजनामा "जेष्ठ नागरिक स्मृति तथा सम्मान मेयर कप वडा स्तरिय फुटबल प्रतियोगिता र जेष्ठ नागरिक स्मृति तथा सम्मान कप खुल्ला पुरुष भेट्रान…

श्री सिद्धनाथ विद्या निकेतनको १५औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

लाल बहादुर एस.के. पुनर्वास, फागुन ८ पुनर्वास नगरपालिका–२ स्थित श्री सिद्धनाथ विद्या निकेतनको १५औं वार्षिकोत्सव समारोह बुधबार भव्य रूपमा सम्पन्न भएको छ। उक्त समारोहका प्रमुख अतिथि पुनर्वास नगरपालिका वडा नम्बर २ का वडा…

पुनर्वासको कोटिहोम मन्दिरमा प्राणप्रतिष्ठा कार्यक्रम हुँदै

लाल बहादुर एस के पुनर्वास फागुन ४ कञ्चनपुर, फागुन ४ – कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्रमा अवस्थित पुनर्वास नगरपालिका वडा नम्बर ४ स्थित ऐतिहासिक एवं धार्मिक आस्थाको केन्द्र कोटिहोम मन्दिरमा आज फागुन ५ गते एक विशेष धार्मिक कार्यक्रमको आयोजना…

पुनर्वासमा बागेश्वरी माविको ५३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न

लालबहादुर एस.के. पुनर्वास,फागुन १ पुनर्वास नगरपालिका–८ स्थित बागेश्वरी माध्यमिक विद्यालयले आफ्नो ५३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह भव्यताका साथ सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राना श्रवणको अध्यक्षतामा…

भलमन्साहरुको गाउँपालिका स्तरीय एक दिने परामर्शीय भेला सम्पन्न।

कंचनपुर, २९ माघ लाल बहादुर सार्कि कञ्चनपुरको लालझडिमा भलमन्साहरुको गाउँपालिका स्तरीय एकदिने परामर्शिय भेला सम्पन्न भएको छ। नेपालको राष्ट्रिय बहाई समुदाय को आयोजना सम्पन्न भएको कार्यक्रममा समुदायमा सदभाव र एकता स्थापना गर्न…

उज्यालो बेलौरी: नगरप्रमुख पोतिलाल चौधरीको नेतृत्वमा विकासको नयाँ युग

लाल बहादुर एस के पुनर्वास माघ २७ बेलौरी नगरपालिकामा हाल ‘उज्यालो बेलौरी’ नाराका साथ विकासको नयाँ युग सुरु भएको छ। नगरप्रमुख पोतिलाल चौधरीको नेतृत्वमा नगरका विभिन्न क्षेत्रहरूमा उल्लेखनीय सुधार हुँदै आएको छ। सडक, बत्ती र पूर्वाधारमा…

चौथो द फोर्स कप खुल्ला फुटबल प्रतियोगिता २०८१: फाइनल खेल भव्य रूपमा सम्पन्न हुने तयारी

लाल बहादुर एस के पुनर्वास माघ २७ कञ्चनपुर: पुनर्वास नगरपालिका वडा नं. १, वीर बलभद्र बस्तीस्थित न्यू बिरेन्द्र युवा क्लबको खेलमैदानमा यही माघ २९ गते बिहान ११:०० बजे चौथो द फोर्स कप खुल्ला फुटबल प्रतियोगिता २०८१ को फाइनल खेल भव्य रूपमा…

नेपालमा जनसंख्या घटेको होइन, कर तिर्ने युवा विदेशिएको चिन्ता हो : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति एवं प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले नेपालमै भविश्य खोज्न बाहिरबाट फर्किने जमात ठूलै रहेको बताएका छन्। शुक्रबार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा आफ्नो धारणा राख्दै उनले यस्तो…

साहित्यिक महोत्सवमा विद्यार्थीको प्रश्न: देशमै बस्ने कि विदेशिने ?

१२ कक्षा सकेपछि विदेश जानु ठीक कि वेठीक ? ह्वाइट हाउस लिटरेचर फिल्म फेस्टिभलको पहिलो दिन प्रायः यहि बिषयमा छलफल भएको छ । महोत्सवको उद्घाटन कार्यक्रममा डा. भगवान कोइरालाले आफू नौ कक्षासम्म घरको काम गर्दै पढेको स्मरण गरे । उनले…

म हिरो हैन, समाजको चरित्र होः बिजय बराल

अभिनेता विजय बरालले आफू सिनेमाको हिरो हैन, समाजको चरित्र भएको बताएका छन् । उनले हाँस्दै भने, " म हिरो त मेरी श्रीमती र छोरोको मात्रै हो, फिल्मका लागि त चरित्र हिरो हो । लगातर सहायक भूमिका पछि पूर्णबहादुरको सारङ्गीबाट मुख्य…

गायक साइराज खातीको गीत ‘मेटुँ भन्छु केरकार पारी’मा अन्जना बराइलीको अभिनय

गायक साइराज खातीले नयाँ गीत 'मेटँ भन्छु केरकार पारी' ल्याएका छन्। गीतकार सुरेन्द्र दियालीको गीतमा उनले स्वर दिएका हुन्। आफ्नो गायकीबाट युवापुस्तामाझ लोकप्रियता कमाइरहेका गायक खाती 'मेरो भ्वाइस युनिभर्स'का फोर्थ रनरअप हुन्। प्रसाद,…

खाती दाजुभाइद्वारा स्वर्गीय पिताको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना

-लाल बहादुर एसके पुनर्वास, माघ २२ शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले पुनर्वास नगरपालिका–९, ख-गाउँका भरत खाती र मनीराज खातीले आफ्ना स्वर्गीय पिता रामबहादुर खातीको सम्झनामा श्री जीवनशक्ति माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका…

जन्मदिनको अवसरमा कुँवरद्वारा २ लाख बढी नगद तथा खाद्यान्न बितरण

धनगढी २१ माघ । जन्मदिनमा गरिने फजूल खर्चलाई न्यूनिकरण गर्दै सामाजिक क्षेत्रमा खर्चिने सकारात्मक कार्यलाई आत्मसात गर्दै धनगढीका नरेश कुँवरले आफ्नो जन्मदिनको अवसरमा नगद तथा खाद्यान्न बितरण गरेका छन् । लाइन्स क्लब धनगढी, नैनादेवीका सदस्य,…

जनकल्याण माविमा भव्य रूपमा सरस्वती पूजा सम्पन्न

लाल बहादुर एस के, पुनर्वास, माघ २१ पुनर्वास नगरपालिका-३, आईबीआरडी बजारस्थित श्री जनकल्याण माध्यमिक विद्यालयमा माघ २१ गते सरस्वती पूजाको अवसरमा भव्य कार्यक्रम आयोजना गरिएको छ। विद्यालय परिवार, विद्यार्थी, शिक्षक-शिक्षिका, अभिभावक तथा…

पुनर्वासमा शान्ति माध्यमिक विद्यालयको ४५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न (फोटो…

-लाल बहादुर एस.के -पुनर्वास, माघ २० श्री शान्ति माध्यमिक विद्यालय, पुनर्वास-१, अंशुवर्मा बस्तीले आफ्नो ४५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। उक्त अवसरमा पुनर्वास नगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहनलाल राना…

श्री शान्ति माध्यमिक विद्यालयको ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

लाल बहादुर एस के पुनर्वास माघ १९ बेलौरी नगरपालिका–४, शान्तिपुरस्थित श्री शान्ति माध्यमिक विद्यालयले आफ्नो ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था,…

विजय माविको ५३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा मन्त्री थापाद्वारा विकासको प्रतिबद्धता

लाल बहादुर एस.के. पुनर्वास, माघ १९ पुनर्वास नगरपालिका-१०, भिम विकास बस्तीस्थित श्री विजय माध्यमिक विद्यालयले आफ्नो शुक्रबार ५३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। यस अवसरमा सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था,…

पुनर्वासमा २८६१ औं सोनाम ल्होछार यसरी मनाईयो (फोटो फिचर सहित)

कञ्चनपुर, १८ माघ पुनर्वासमा २८६१ औं सोनाम ल्होछार विविध साँस्कृतिक एवम् शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाईएको छ । नेपाल तामाङ घेदुङ कञ्चनपुर जिल्ला कार्य समितिको आयोजनामा गत विहिवार सो कार्यक्रममा भएको हो । नेताघे कञ्चनपुर जिल्ला…

आदिवासी जनजाती महासंघ नगर समन्वय पुनर्वासद्वारा विद्यार्थीलाई न्यानो पोशाक वितरण

कञ्चनपुर, माघ १९ आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद पुनर्वासले विद्यार्थीलाई न्यानो पोशाक (ट्र्याक सुट) वितरण गरेको छ । शुक्रबार नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रम विच न्यानो पोशाक (ट्र्याक सुट) वितरण गरिएको हो । पुनर्वास…