पुनर्वासमा २५६९ औं बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न
कञ्चनपुर, ३० वैशाख ।
पुनर्वासमा २५६९ औं बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न भएको छ ।
पुनर्वास-२ दशरथ बस्ती स्थीत
पल उर्ग्यान छोईलिङ गुम्बाको आयोजनामा २५६९ औं राष्ट्रिय बुद्ध जयन्ती भव्य एवं सभ्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रममा…